तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
५ असार २०८०, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेतापनि तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । आज सिटी होटल, बिपिडब्लु लघुवित्त र इङ्वा हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, ग्लोबल ब्यालेन्स्ड फण्ड १, निफ्रा इन्फ्रास्टक्चर बैंक लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य बढेको छ ।