युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

५ असार २०८०, मंगलवार १५:१४

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.५६ को अंकले घटेर २०६४ को बिन्दुमा कायम भएको छ ।

मंगलबार शेयर बजार दोहोरो अंकले घटेसँगै युनिक नेपाल लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ । आज सानिमा इक्युटी फण्ड, महुली लघुुवित्त, मल्टीप्रपोज फाइनान्स कम्पनी लगायत अन्य कारोबार भएका कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*