लक्ष्मी सनराइज बैंकले देशका विभिन्न स्थानको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने, कसरी दिने खरिद आवेदन ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले भोजपुर र धनकुटाको विभिन्न स्थानमा रहेको जग्गा लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै देशको विभिन्न...


कर्जा चुक्ता नगरे एनआईसी एशिया बैंकले यी सम्पत्ति लिलाम गरी बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने म्यादसहित सूचना जारी गरेको छ । समयावधि नाघेमा ऋणीको धितोको घरजग्गा लिलाम गरी बिक्री गर्ने जनाएको छ । उल्लेखित ऋणीहरुले बैंकबाट कर्जा सुविधा लिई बैंकलाई समयसमयमा बुझाउनुृपर्ने...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ हजार ७१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी डिल बहादुर वंशी मगरको नाममा रहेको शेयर बैंकले बिक्रीमा ल्याएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीलाई यस अघि नै ३५ दिने सूचना...


सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन

काठमाडौं । सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ठेगाना परिवर्तन भएको जानकारी दिएको हो । बैंकको पुरानो ठेगाना कमलादी, काठमाडौंबाट स्थानान्तरण भई नक्साल, काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय अवस्थित रहेको बैंकले...


लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा योजनाको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा  योजनाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेका हुन् । कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट...


फर्स्ट माइक्रोफाइनान्सको नाफा २३.३९ प्रतिशतले घट्यो, ईपीएस कति ?

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सले गत आवको चौथो त्रैमाससम्मको वित्तीय तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार फाइनान्सको व्यवसाय तथा खुद नाफा घटेको छ । सार्वजनिक भएको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्म लघुवित्तले १९ करोड ६९ लाख खुद नाफा प्राप्त...


संचालकले सेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको ध्यानाकर्षण

काठमाडौं । संचालकहरुले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक बर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । सिंहदरवारमा अर्थमन्त्री डा.महतलाई आईतबार ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको...


राष्ट्र बैंकले २१ अर्ब बढी रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै, भोलि बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले साउन १६ गते जारी हुने २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । राष्ट्र बैंकले...


मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.७३ अंकले घटेर २०९९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै शेयर बजारमा उत्साहजनक ब्यापार भएको देखिएन । आज...


संस्थापक शेयरलाई क्रमिक रुपमा सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै जाने ऐनलाई कार्यान्वयन गर्न सिबिफिनको सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएको जनाएको छ। सिविफिनले आज एक विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकलार्य यस्तो सुझाव दिएको हो ।...


नेपाल बैंकद्वारा हकदाबीका लागि खातावालाको आफन्तलाई सूचना

काठमाडौं । नेपाल बैंकले विभिन्न शाखाहरुमा कायम रहेको निक्षेप खातावालाको मृत्यु भएको भनि हकदाबी निवेदन परेपछि उल्लेखित हकदार बाहेकको अन्य कसैको हकदाबी लाग्ने भए हकदाबी गर्न आउन आग्रह गरेको छ । सूचनामा तोकेको हकदार बाहेक अन्य कसैको हकदाबी लाग्ने...


नेपाल बैंकका सिईओ कृष्ण अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवाली करौडौंको भ्रष्टाचार काण्डमा मुछिदै, अख्तियारद्धारा छानविन सुरु

काठमाडौं । सरकारी लगानीको नेपाल बैंकका सिईओ कृष्ण प्रसाद अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवाली सफ्टवयर सम्बन्धी करोडौं भ्रष्टाचार काण्डमा मुछिएका छन् ।नेपाल बैंक लिमिटेडले सुरु गरेको सफ्टवेयर खरिद प्रक्रिया सुरु हुन नपाउदै प्रक्रिया नमिलेको र सेटिङ भएको भन्दै...


स्वस्तिक लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट नियुक्त

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा संस्थाकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्ण...


नेशनल लघुवित्तको सिईओमा राम बहादुर यादव नियुक्त

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा राम बहादुर यादवलाई नियुक्त भएको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णयले यादवलाई कम्पनीको सिईओमा नियुक्त गरेको हो ।  


कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी इल्या भट्टराई दीक्षितको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि ३५ दिने म्याद राखिएको छ ।...


५ लाख ऋणको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा

मिटरब्याज र शोषण सुदूर मधेशको कथा मात्र होइन, राजधानी उपत्यकामै पनि त्यस्ता व्यक्ति भेटिएका छन् जसले ऋणी महिलालाई आर्थिक र मानसिक मात्र होइन, शारीरिक शोषण पनि गरेका छन् । उपचारका लागि ऋण लिएकी एक महिलाबाट एक आफन्तले पटकपटक बलात्कार पनि...


तीन लघुवित्तको शेयर मूल्य दुई हजार माथि, ४१ लघुवित्त कम्पनीहरुको शेयर मूल्य घट्यो

काठमाडौं । मौद्रिक नीति चित्तबुझ्दो नभएपछि नेप्से लगातार ओरालोतर्फ लागेको छ । शुक्रबार ४ माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य बढ्दा ४१ कम्पनीको घटेको छ भने ६ कम्पनीमा कुनै हलचल भएको छैन । साता कारोबारको अन्तिम दिन २ हजारभन्दा माथि ३ कम्पनी...


ठूला घरानालाई सस्तोमा ऋण दिन राष्ट्र बैंकले लगायो प्रतिबन्ध, बेस रेटभन्दा सस्तोमा ऋण दिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले आफूखुशी ठुला व्यापारिक घरानाहरुलाई सस्तोमा ऋण दिने व्यवस्था नीतिगत रुपमा समाधान गरेको छ । ठूलो मात्रामा ऋण डिल गरेर सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने चलन नेपाली बैंकहरुमा गोप्य रुपमा हुँदै आएको थियो ।...


लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट, कुनको कारोबार कतिमा भयो ? (एलटीपीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य उच्च अंकले घटेको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्यमा गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन शेयरबजार...


बैंकहरुले ऋणीलाई कर्जा प्रवाह गर्दा सपष्ट रुपमा ब्याजदर खुलाउनुपर्ने, यस्तो छ राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आज (साउन १२ गते) एकीकृत निर्देशिका जारी गरेको छ । केन्द्रिय बैंकले जारी गरेको निर्देशीका अनुसार अव कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदरको निर्धारण...