कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योती बहुमुखी क्यापसलाई एयर कन्डिस्नर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासीको बर्दघाटमा रहेको दिव्य ज्योती बहुमुखी क्याम्पसलाई २ थान एयर कन्डिस्नर (एसी) हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले दिव्य क्याम्पसका अध्यक्ष पुण्य प्रसाद पौडेललाई उक्त एसी...


नबिल बैंक र सिटिजन बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नबिल बैंक र सिटिजन्स बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सिटिजन्स बैंकले ४ हजार ४९० दशमलव ३७ कित्ता र नबिल बैंकले २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर...


आजदेखि दोस्रो बजारमा कारोबार भएको लक्ष्मी सनराइज बैंकको कति पुग्यो शेयरमूल्य ?

काठमाडौं ।आइतबार शेयर नेप्सेमा सूचीकृत भएसँगै आज दोस्रो बजारमा कारोबारमा आएको लक्ष्मी सनराइज बैंकको शेयरमूल्य बढेको छ । भदौ १० गते लक्ष्मी सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएर कारोबारमा आएको हो ।...


९ प्रतिशत ब्याजदर भएको नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को बाँडफाँड सम्पन्न

काठमाडौं । १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘९ नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ को बाँडफाँड सम्पन्न भएको छ । भदौ १० गते बाँडफाँड गरिएको उक्त ऋणपत्रहरुको विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेवसाइट https://iporesult.cdsc.com.np/ बाट...


चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन, कुन-कुन व्यवस्था भए परिमार्जन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले आज चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै यसै अनुसार गर्न गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले साविकको व्यवस्थामा १२...


युनिक नेपाल लघुवित्तमा ठूलोमात्रामा रोजगारीको अवसर, दिने हैन त आवेदन

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले रोजगारीको अवसर खुलाएको छ।संस्थाले प्रशिक्षार्थी सहायक अधिकृत छैठौ तहका लागि १० जना माग गरेको छ । त्यस्तै, प्रशिक्षाथी कनिष्ठ सहायक तेस्रो तहका लागि ४० जना कर्मचारीहरु माग गरेको हो । संस्थाले १८...


देउराली सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न ३५ करोड मात्र बाँकी

काठमाण्डौ । सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली बहुद्देश्यीय सहकारीले ठुला बचतकर्तालाई ४५ करोड बराबरको १६५ वटा घडेरी पास गरि दिएको छ । सहकारीले २०८० साल भदौ ८ गते तेश्रो चरणको घडेरी वितरण कार्य सम्पन्न गरेको संस्थाले जारी गरेको विज्ञप्तीमा...


लक्ष्मी सनराइज बैंकको सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार सुरु हुने

काठमाडौं । सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । तत्कालीन लक्ष्मी र सनराइज बैंक एक आपसमा मर्ज भएपश्चात यो सेयर लक्ष्मी सनराइज बैंकको नाममा सूचीकृत भएको हो । अब दुवै...


महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइनमार्फत सहजै रुपमा खाता खोल्न, केवाइसी अपडेट गर्न, नयाँ डेबिट...


निर्धन उत्थान लघुवित्तद्वारा लुम्बिनी प्रदेशका शाखा प्रमुखहरुलाई एकदिने तालिम प्रदान

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा लुम्बिनी प्रदेशको विभिन्न शाखाका शाखा प्रमुखहरुलाई एकदिने तालिम दिइएको छ । लघुवित्तमा देखापरेका समस्या र चुनौतीका विरुद्धमा लड्न, नियामक निकायबाट जारी नीति तथा नियमको पालना गर्नेबारे साथै फिल्ड व्यवस्थापन र ग्राहकमैत्री व्यवहारका...


नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीद्वारा शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष...


सिटिजन्स म्युचुअल फन्ड -२ को प्रतिफल घोषणा

सिटिजन्स म्युचुअल फन्ड -२ ले प्रतिफल घोषणा गरेको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको बैठकले म्युचुअल फन्डका इकाईधनीहरुलाई करसहित ८५ को दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । फण्डले m४ करोड ४८ लाख...


लघुवित्तहरुलाई ‘फर्स्ट टाइम अडप्सन’को आधारमा वित्तीय विवरण पेश गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण तयार गरि पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले एउटा परिपत्र जारी गर्दै लघुवित्त तथा वित्तिय संस्थाहरुलाई यस्तो निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत...


फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा लक्ष्मण प्रसाद जैसी नियुक्त

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा लक्ष्मण प्रसाद जैसी नियुक्त भएका छन् । संस्थाको भदौ ८ गते बसेको सञ्चालक समतिको बैठकले संस्थापक शेयरधनी आइसीएफसी फाइनान्सबाट प्रतिनिधित्व गर्ने सञ्चालक अमित श्रेष्ठको सट्टामा जैसीलाई बाँकी अवधिका लागि नियुक्त...


प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बेैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियुक्त भएका छन् । बैंकको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी पदमा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई...


नारायणी र सांग्रिला विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट, अन्य विकास बैंकको अवस्था कस्तो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा ३१ अंकको गिरावट आउदा विकास बैंक उपसूचकमा २.२३ प्रतिशतलको उच्च गिरावट आएको थियो । बिहीबार विकास बैंक सेक्टरबाट कुल १६ विकास बैंक कारोबारमा आएका थिए । जसमा १६ वटै विकास बैंकहरुको शेयरमूल्य...


लाभांश खाने बेलामा सस्तिदै लघुवित्तका शेयर मूल्य, ४२ लघुवित्तको शेयर मूल्य १ हजारभन्दा मुनि (एलटीपीसहित)

काठमाडौं । आर्थिक संकट, लघुवित्त सम्बन्धी नकारात्मक समाचार, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ । बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये अधिकांस लघुवित्तको शेयरमूल्य घटेको छ ।...


प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धरलाई नियुक्त गरेको छ । बैंके भदौ ८ गते अर्थात आज बसेको सञ्चालक समितिको निर्णयले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो । बैंकमा स्थापनाकालदेखि नै महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि...


१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँको ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०६८ ‘ज’ जारी गर्ने भएको छ । यस ऋणपत्रका लागि आइतबार भदौ १० गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । यसको निष्काशन...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झण्डै ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले आवश्यक...