एनएमबिका ग्राहकले अब वुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा...


सानिमा बैंकद्धारा सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा

काठमाण्डौं । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ। बैंकका ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी१ लाख रुपैयाँ...


प्रभु बैंकका ग्राहकलाई होटेल सीताशरणमा आकर्षक छुट

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटेल सीताशरण प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटेल सीताशरणका तर्फबाट महाप्रबन्धक कमलसिंह साउदले हस्ताक्षर गरेका छन्।...


माछापुच्छ्रे बैंकको नयाँ ‘एमबीएल एम–स्मार्ट’ अनलाइन सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकलाई नयाँ ‘एमबीएल एम–स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुआत गरेको हो । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर...


नबिल बैंकमा बिना धितो मोबाइलबाटै कर्जा लिन सकिने

काठमाडौं । नबिल बैंकले  बिना धितो मोबाइलबाटै कर्जा लिन नबिल फोनलोन – क्यू आर मर्चेन्ट सञ्चालन गरेको छ ।  बैंकले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि सो सुबिधा सञ्चालन गरेको  हो । बैंकले नेपालमा...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका डिसिइओ खिम बहादुर कार्कीलाई कम्पनी सचिवको जिम्मेवारी

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा खिम बहादुर कार्की नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) कार्कीलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिने निर्णय गरेको...


आशा लघुवित्तको स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा छिस्ती–१ बागलुङ्गमा...


नेपाल बैंकका स्वतन्त्र संचालक दीपेन्द्र विक्रम थापाद्धारा राजिनामा

काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र संचालक दिपेन्द्र विक्रम थापाले राजिनामा दिएका छन् । थापाले सो पदबाट दिएको राजिनामा कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।


लुम्बिनी विकास बैंकले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै ट्रेनी जुनियर असिस्टेन्ट आवश्यक रहेको जनाएको हो । सो पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।...


एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि बैंकले बिक्री खुल्ला गरेको ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ मा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ६...


असार मसान्तसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल

काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तसम्मा २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन्।वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७९ असार मसान्तसम्म कुल...


निक्षेप संकलन बोलकबोलमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रशोचन

काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तसम्ममा रिभर्स रिपोमार्पmत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन बोलकबोलमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल रु.३०३ अर्ब २९ करोड...


बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो । छ। २०७९ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.९ प्रतिशत, २७.६...


नेपाल सरकारद्धारा १ खर्ब ८३ अर्ब खुद आन्तरिक ऋण परिचालन

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ मा सरकारले रु.२३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन गरेको छ भने रु.४७ अर्ब ३३ करोड साँवा भुक्तानी गरेकोछ । यस अवधिमा नेपाल सरकारले रु.१८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन गरेको...


पहिलो दिनमै पिपुल्स पावर कम्पनीको आइपीओमा ३३ करोड बढी आवेदन

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५ः०२ बजेसम्ममा २ लाख ८६ हजार ४९४ जनाले ३३ लाख ७९ हजार ५८० कित्ताका लागि आवेदन दिएका...


अभियान लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला आइपीओ प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भनि कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि १०५ रुपैयाँ ३६ पैसादेखि...


विन नेपाल लघुवित्तको नाफा ३८ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तले नाफामा उल्लेख्य सुधार...


गुराँस लघुवित्तको स्वतन्त्र संचालकमा प्रमोद कुमार झा नियुक्त

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा प्रमोद कुमार झा नियुक्त भएका छन् । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र संचालक पदमा विराटनगर महानरपालिका वडा नं. ११ निवासी प्रा.डा. झालाई नियुक्त गरेको...


एक अर्बमाथि आम्दानी गरेको मेरो माइक्रोफाइनान्सको नाफा घट्यो, इपीएस कति ?

काठमाडौं । मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४४ करोड २२ लाख २८ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको...


आम्दानी बढेपनि जनउत्थान सामुदायिक लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २५% ले बृद्धि

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । लघुवित्तले गत आवको असार मसान्तसम्म ४ करोड ९५ लाख रुपैयाँ खुद...