सानिमा बैंकद्धारा लेखापरीक्षण समिति पुनरगठन, संयोजकमा बलराम पराजुली

काठमााडौं । सानिमा बैंक लिमिटेडको लेखापरीक्षण समिति पुनरगठन भएको छ । बैंकको पुष १९ गते बसेको संचालक समितिको बैठकले बैंकको लेखापरीक्षण समिति पुनरगठन गरेको हो । जसमा लेखापरीक्षण समितिको संयोजकमा बलराम पराजुली, सदस्यमा आशुतोष उपाध्याय र सदस्य सचिवमा आन्तरीक...


मिथिला लघुवित्तको लेखा परीक्षणमा समस्या, पुषभित्र साधारण सभा नगर्ने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र वार्षिक साधारण सभा नगर्ने भएको छ । संस्थाले उद्योग मन्त्रालयलाई पत्र जारी गर्दै पुष महिनाभित्र साधारण सभा गर्न नसकिने बताएको हो । संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको...


हिमालयन उर्जा विकास कम्पनीको साधारण सभा स्थगित, यस्तो छ कारण

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको २२ औ साधारण सभा स्थगित भएको छ । कम्पनीले बिशेष कारण देखाउदै साधारण सभा स्थगित गरेको हो । कम्पनीको पौस २० गते बसेको संचालक समितिको निर्णयले पौस २९ गते अर्पण बैंकिट, थापागाउँ,...


महालक्ष्मी बैंक र ओम समाज डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र चाबहिलको ओम समाज डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले सो हस्पिटलमा ओपीडी डक्टर कन्सल्टेसन तथा चेकअप सेवा निशुल्क पाउने छन् । अन्य सेवाहरुमा भने बैंकका ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने...


दिनदिनै महँगीदै सुन, एक तोला किन्नै १ लाख ३ हजार खर्चिनु पर्ने

काठमाडौं । विहिवारको दिन सुनको मुल्य तोलामा २ सय रुपैयाँले मूल्य बढेको छ । त्यस्तै, आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य ३ सय रुपैयाँले बढेको र चाँदीको मुल्य १० रुपैयाँले घटेको...


गरिमा विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले हेड अफिसमा लागि ५ पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा,...


मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज (पौस २१) गते अन्तिम दिन रहेको छ । कम्पनीले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म शेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा...


ऋणीले बीमा पोलीसी नवीकरण नगरे बैंकहरुलाई कर्जाबाट स्वत: नविकरण गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ।राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्श संसोधन गर्दै ऋणीहरुको बीमा पोलिसी...


मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने भोलि ९पौस २१० गते अन्तिम दिन रहेको छ । कम्पनीले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म शेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा...


प्रधानमन्त्रीको माग सम्बोधन गर्दै राष्ट्र बैंकले संशोधन गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, के-के भए सम्बोधन ?

काठमाडौं । आजै प्रधानमन्त्रीको माग सम्बोधन गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । आज बिहान प्रधानमन्त्रीसँगै भेटवार्ताको क्रममा उनले सम्बोधन गराउन निर्देशन दिएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन राष्ट्र बैंकले आजै संशोधन गराएको हो । बुधबार...


नेप्सेमा थप एक कम्पनीको २३ लाख १२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्तले आफ्नो साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २३ लाख १२...


एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टकोे १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौंमा सम्पन्न भएको हो । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको ५।२६ प्रतिशतका...


ब्याजदर घटाउन, तरलताको समस्या र मौद्रिक नीतिमा सुधार लागि अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा...


मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेडको मर्जरलाई धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको छ । धितोपत्र दर्ता गठराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा (४) बमोजिम दुबै...


छिमेक लघुवित्तको शेयरमूल्य १२ सय रुपैयाँमाथि, शेयरधनीलाई कति देला लाभांश ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म १४ वटा लघुवित्त संस्थाहरुले लाभांश प्रस्ताव गरिसकेका छन् । यसैबीच छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि लाभांश घोषणाको तयारीमा...


नेपाल राष्ट्र बैंकद्धारा ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । थप ६ वटा वाणिज्य बैंकले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नियमक निकाय नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृत दिएका हुन् । राष्ट्र बैंकको गत बिहिबार बसेको संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंक...


ग्रीन डेभलपमेन्ट बैंकका संचालक श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका संचालकको राजिनामा स्वीकृत भएको छ । कम्पनीको पौस १३ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । संचालक पदबाट प्रकाश कुमार श्रेष्ठले आफ्नो ब्यक्तिगत कारण देखाई पौस १३ गतेका दिन...


निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष १९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफााबाट आफ्ना शेयरधनीहरुलाई...


एनआइसी एशिया लघुवित्तद्धारा २४ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले नायव कार्यकारी प्रमुख, सहायक प्रमुख कार्यकारी प्रमुख अधिकृत, सहायक प्रबन्धक (व्यवस्थापकिय श्रेणी), , कनिष्ठ...


एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौ. । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टले १० औँ वार्षिक साधारण सभा आज गर्दै छ। कम्पनीले साधारण सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष ९आ।व० २०७८र०७९ को...