चालु पूँजि कर्जा दुई वर्षका लागि रिसेड्युल गर्ने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंक कात्तिकदेखि लागू भएको जारी पूँजी कर्जा निर्देशिका ‘रिसेड्यूल’ गर्न सहमत भएको छ । सोमबार गभर्नरले व्यवसायिक संगठनका प्रमुखहरुलाई बोलाएर यथाशीघ्र माग र सुझाव के हो बुझाउन भनेका थिए। त्यसपछि व्यवसायीले आफ्नो संगठनमा छलफल गरेर माग तयार...


लक्ष्मी बैंक र सनराइज बैंक एकीकृत कारोबार गर्ने अन्तिम मिति जुराउने तयारीमा, को बन्ला अध्यक्ष ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एकापसमा मर्ज हुने भएको छ। राष्ट्र बैंकको तोकतापश्चात् यी दुबै बैंक एकिकृत कारोबार गर्ने तरखरमा रहेको छ ।लामो समयदेखि सञ्चालक विवादमा फसेको सनराइज बैंक लाई राष्ट्र बैंकले मर्जमा जान ताकेता गर्दै आएको...


मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश, खोल्यो १३ वटा नयाँ शाखा कार्यालय

काठमाण्डौ । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ २०६३ पुस १९ गतेदेखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक २०७९ पुस १९ गते १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवमा बैंकले डिजिटल...


एनआइसी एशिया बैंक सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक, नबिललाई उछिन्दै अगाडि बढ्दै

काठमाडौं । एनआइसी एशिया बैंक नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक बनेको हो ।नबिलले गत वर्षको नाफाबाट घोषणा गरेको १८.५ प्रतिशत बोनस...


हिमालयन डिष्टिलरीसहित पाँच कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन डिष्टिलरी, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन गरेको हो । यी पाँचवटै कम्पनीले बोनस शेयर वितरणका लागि बुक्लोज...


लामो समयपछि निर्धन उत्थान लघुवित्तको शेयरमूल्य हजारमाथि, शेयरधनीलाई कति देला लाभांश ?

काठमाडौं । लामो समयपछि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । पछिल्लो केही दिनयता शेयरबजारमा रौनकता छाउन थालेसँगै संस्थाको शेयरमूल्य एकाएक बढ्न पुगेको हो । विष्णु पौडेल अर्थमन्त्री बनेसँगै शेयरबजार बढ्दा आम लगानीकर्ताहरुमा उत्साह थपिएको छ...


नबिल बैंक र मिडास एजुकेसनबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ...


नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ । यी दुबै संस्थाको साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकको पुष १८ गतेको पत्रबाट एक आपसमा गाभ्न...


बैंक अफ काठमाडौंको साढे ९ लाख भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले शेयर बिक्रिमा ल्याएको छ । संस्थाले शेयरधनी श्री भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा. लि. को नाममा दर्ता कायम रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो ।...


समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । समता घरेलु लघु्वित्त र स्वरोजगार लुघवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धित सम्झौतापत्रमा पुष १८ गते हस्ताक्षर भएको हो । काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं....


तीन लघुवित्त सहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । हिमालयन डिष्टिलरीको बम्पर लाभांशसहित अन्य सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ८ कम्पनीको लाभांश आजसम्म नेप्सेमा कारोबार भई कायम रहेको शेयरधनीहरुले मात्रै पाउनेछन् । मिर्मिरे लघुवित्त, साधना लुघवित्त, गुराँस लघुवित्त, हिमालयन डिष्टिलरी,...


राष्ट्र बैंकद्धारा सेन्चुरी बैंक र प्रभु बैंक बीचको मर्जरलाई अन्तिम स्वीकृति, एकीकृत कारोबार पुस २७ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेन्चुरी कमर्शियल बैंक र प्रभु बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । हिजो बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको हो । केन्द्रीय बैंकको निर्णयसँगै दुई बैंकले...


पाँच कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सिभिल बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनानस, आइसीएफसी फाइनान्स र सिवाइसी नेपाल लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी ५ कम्पनीको शेयरमूल्य समायोजन गरेको...


हिमालयन डिष्टिलरीसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । हिमालयन डिष्टिलरीको बम्पर लाभांशसहित अन्य सात कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । ८ कम्पनीको लाभांश भोलिसम्म नेप्सेमा कारोबार भई कायम रहेको शेयरधनीहरुले मात्रै पाउनेछन् । हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, मिर्मिरे लघुवित्त, साधना लुघवित्त,...


शेयरमूल्य बढेसँगै नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से सूचक १७.५६ अंकले बढेर २०६३ को विन्दुमा कायम भएको छ । नेप्से सूचक बढेसँगै कारोबार रकम समेत बढेर आज शेयरबजारमा २ अर्ब ९६ करोड रुपैयाँमाथिको...


मर्जपछि यस्तो बन्यो कुमारी बैंकको नयाँ संचालक समिति

काठमाडौं । एनसीसी बैंक गाभेर बनेको कुमारी बैंक लिमिटेडमा अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति चयन भएको छ । मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक र एनसीसी बैंकले आइतबार (पुस १७ गते)बाट एकीकृत कारोबार सुरु गरिसकेको...


काठमाडौंको सतुगंलमा एटिएम फोड्दै गर्दा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको...


कुमारी बैंकको सिइओमा रमेश राज अर्याल नियुक्त

काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा रमेश राज अर्याल नियुक्त भएका छन् । त्यस्तै, अध्यक्षमा अमिर प्रताप जंग बहादुर राणा नियुक्त भएका छन् । साविक कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि...


नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सहमति

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । यी दुवै संस्थाबीच भएको मर्जरसम्बन्धी सम्झौतालाई नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । नेशनल र समीटबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने...


नबिल बैंकको इमाडोल शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आफ्नो इमाडोल शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–१ इमाडोलमा रहेको इमाडोल शाखा कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–६ प्रयाग पोखरीमा स्थानान्तरण गर्न...