कुमारी बैंकको सिईओमा रामचन्द्र खनाल नियुक्त, नौ महिनादेखिको रिक्तताको अन्त्य

काठमाडौं । नेपालको क बर्गको वित्तिय संस्था कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । नौ महिना भन्दा लामो समयदेखिको रिक्ततालाई अन्त्य गर्दै बैंकको सञ्चालक समितिले खनाललाई सिईओमा नियुक्त गरेको हो । हाल कामु...


गभर्नर अधिकारीको मुद्दा आज टुंगो लागेन, हेर्दाहेर्दैमा राखेर बिहिवार अन्तिम टुंगो लगाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई गर्दा गर्दै नभ्याइएपछि बिहिवारको लागि सारिएको छ । उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर थप सुनुवाई गर्न लागिएको हो । आज सपना प्रधान मल्ल र टंक...


मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा १० प्रतिशत छुट सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा१० प्रतिशत छुट सुविधा पाउने भएका छन् । बैंकको भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त छुट पाउने भएका हुन् । यसका लागि बैंक र रेसिडेन्सीबीच सम्झौता भएको...


आज यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । नेप्से १५।०२ अंकले घट्दा २३७०।९९ को विन्दुमा कायम भएको छ । साताको पहिलो दिनमा हरीयाली छाएको बजार हिजोदेखि राताम्मे भएको छ। आज हिमालयन पावर पार्टनर, मल्टिपप्रोज फाइनान्स, युनाईटेड इर्दी मर्दी, माहुली लघुवित्त, सामुदायिक लघुवित्त, लक्ष्मी लघुवित्त, माउन्टेन...


जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । नेप्से १५।०२ अंकले घट्दा २३७०।९९ को विन्दुमा कायम भएको छ । साताको पहिलो दिनमा हरीयाली छाएको बजार हिजोदेखि राताम्मे भएको छ। शेयर बजार ओरालो लाग्दा आज जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनआईबिएल समृद्धि फन्ड,...


युनियन लाइफको व्यतीत बीमालेख नवीकरणमा ब्याज छुट

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको नवीकरणमा आफना बीमितलाई ब्याज छुट सुविधा दिने भएको छ। कम्पनीले एक महिनासम्मका लागि शतप्रतिशत ब्याज छुट सुविधा दिन लागेको हो । दुई वर्ष अघिदेखि व्यतीत भएका बीमालेखहरुको नवीकरण गराउँदा लाग्ने बिलम्ब...


गभर्नर अधिकारी आजै घर जाँदै ! न्यायाधिश सपना मल्ल र टंक बहादुर मोक्तानको इजलाशमा सुनुवाई हुँदै

अपडेटः गभर्नर महा प्रसाद अधिकारीकाे मुद्दामा सुनुवाई सुरू भएकाे छ । काठमाडाैं। अल्पकालिन आदेशका कारण आजसम्म छानविन नगर्नु नगराउनु भनि रोकिएको गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आथि सर्वोच्च अदालतमा बहस सुरु हुन लागेको छ । आज सपना प्रधानम मल्ल र...


जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार खुलेको केही समयमा नै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १९३ कम्पनीमध्ये कम्पनीको शेयर ९.९९ प्रतिशत अर्थात ८५ रुपैयाँ ८९ पैसाले बढेर शेयरमूल्य ९४४...


सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीको आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्नो नाममा रहेको १२६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम...


चालु आवको तेस्रो त्रैमासम्ममा महुली लघुवित्तको नाफा १४% ले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा १४.२१ प्रतिशतले बढी हो । कम्पनीले आज प्रकाशित गरेको चालु आवको...


साधना लघुवित्तको नाफा २१ प्रतिशतले बृद्धि, अधिकांश सूचक चम्किदा इपिएस कति ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा सुधार देखिएको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्ममा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा...


समिट लघुवित्तको नाफा ११ करोड ७४ लाख रुपैयाँ, इपिएस कति ?

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड ७४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्नपीको नाफामा उल्लेख्य सुधार...


वैशाख २१ देखि २ अर्ब २० करोडको ऋणपत्र जारी गर्दै सेञ्चुरी बैंक

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सिइओ आशनारायण चौधरीले दिए राजिनामा, का.मु. सिइओको जिम्मेवारी भट्टराईलाई

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)आशनारायण चौधरीले राजिनामा दिएका छन् । उनले आफ्नो घरायसी कारण देखाई सो संस्थाको कामको निरन्तरता दिन नसक्ने भनी दिएको राजिनामा कम्पनीको वैशाख १२ गते बसेको संचालक समितको बैठकले...


एभरेष्ट बैंकद्धारा विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान

काठमाडौं ।  एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरूलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण दिएको छ। कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । साथै बैंकले केही महिना...


गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, पाँच संचालक निर्विरोध निर्वाचित

काठमाडौं । गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद...


नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको नगरपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न्न गरेको छ । नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा...


सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने, २२ लाख बढीको हात खाली

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी...


म्युचुअल फण्डका इकाइधनीले आज सर्वाधिक कमाए

काठमाडौं । साताको दोस्रो दिनमा शेयर बजारले ओरालो यात्रा तय गरिरहेको छ । नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ ।T सोमबारबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जाल्पा...


९ वाणिज्य बैंकहरुको सीडी रेसियोको व्यवस्था कार्यान्वयन, बाँकि १८ बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १८ वटा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा पनि माथि पुग्दा ती...