शेयर बजार आज बन्द हुने

काठमाडौं ।  शेयर बजार आज बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो । नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ । गृह...


एनसीसी बैंकको साधारण सभा पुस २९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुष २९ गते बैंकको केन्द्रिय कार्यालय नजिकै रहेको होटल हार्दिक बागबजार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट गरी आव्हान गरेको...


महालक्ष्मी विकास बैंकको साधारण सभा पुस २३ गते, बुकक्लोज कहिले ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २५ गतेका लागि बोलाएको छ । बैंकको पुस २ गतेको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बज बस्ने गरी सभा आव्हान गरेको हो...


एनआईसी एशिया लघुवित्तको कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरुलाई तालिम तथा कार्यशाखा गोष्ठी सम्पन्न गरेको छ । कम्पनीले मंसिर २८ गतेदेखि पुष २ गतेसम्ममा सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा उक्त तालिम तथा गोष्ठी...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, सोमबार कसको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, प्रभु बैंक र सनराइज बैंकको शेयरमूल्य आज समायोजन भएको हो । मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत, प्रभु बैंकले १२ प्रतिशत र...


शेयर बजार भोलि बन्द हुने

शेयर बजार पुस ४ गते भोलि बन्द हुने भएको छ। सरकारले सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द हुने भएको हो ।नेप्सेको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ । गृह...


नेपाल बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सम्पन्न भएको छ । शुक्रबार संचालक समितिको अध्यक्ष सुमन राज अर्यालको सभापतित्वमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा सभा सम्पन्न भएको हो । उक्त सभा गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत...


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालबाट कति पायो रेटिङ ?

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालमा क्रेडिट रेटिङबाट इक्रा एनपी आईआर बी माइनस रेटिङ पाएको छ।इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले दैलेख जिल्लामा साना लघु जलविद्युत आयोजना निर्माण...


प्रोगेसिभ फाइनान्सद्धारा लाभांश वितरण गर्ने घोषणा, कति दिदैछ बोनस ?

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिले लाभांश दिने निर्णय गरेको हो । कम्पनीले एक दशकपछि शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव...


ग्लोबल आइएमई बैंकको ६ वटा विदेशी मुद्राका नयाँ खाता संचालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु संचालमा ल्याएको छ । बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्धारा प्रबद्र्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी उक्त खाताहरु संचालमा ल्याएको हो । बैंकले ग्लोबल एनआरएन एफसीवाई बचत...


जुम्लाको तिलामा नबिल बैंकको उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले सो क्षेत्रमा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी...


महुली लघुवित्तको साढे ३ हजार कित्ता संस्थापक शेयर आइतबारदेखी बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आइतबार (पुस ४ गते) देखि संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ हजार ५ सय कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...


सेन्चुरी कमर्सियल बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैंठकले आव २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९ अर्ब...


छिमेक लघुवित्तका संचालक रामसोगारथ साहले दिए राजिनामा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक रामसोगारथ साहले राजिनामा दिएका छन् । कम्पनीको निजी क्षेत्रका संस्थापक शेयरधनीहरको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक साहले उक्त पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले आजदेखि लागू हुनेगरी...


विजय लघुवित्तको साधारण सभा पुस २४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैंठकले सभा गैडाकोट रिसोर्ट गैडाकोट–५ नवलपरासीमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । उक्त सभाले गत...


निर्धन उत्थान लघुवित्तको संचालकमा सुन्दर बास्तोला नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले सो पदमा सुन्दर बास्तोलालाई नियुक्त गरेको हो । हिमालयन बैंकको तर्फबाट बास्तोलालाई मनोनयन गरी पठाएकोमा कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले सोही मितिदेखि...


२५ प्रतिशत बोनस पारितका लागि समीट लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी–३ तहुँमा बिहान १० बजे बस्ने निर्णय...


कृषि विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । बैंकको पुुष १ गते बसेको संचालक समितिको ९३७ औं बैठकले आव २०७७।०७८ को मुनाफाबाट साधारण...


समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिन बुकक्लोजको मिति तय

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएपश्चात् दाखिला खारेज बन्द (बुकक्लोज)को मिति तोकेको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्काशन गर्न शेयर...


पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी ९६...