नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन
कााठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर मूल्य सोमबार समायोजन गरेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ६१ प्रतिशत बोनश शेयर प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको आइतबार कायम...
कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप घट्यो
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोडले घटेको छ । त्यस्तै, एक महिनामा बैंकहरुको कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। नेपाल बैंकर्स संघले प्रकाशन गरेको तथ्याङ्कले यस्तो देखाएको हो । नेपाल...
ललितपुरको लगनखेलमा सानिमा बैंकको नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना प्रायोरिटी शाखा बिस्तार गरेको छ । बैकले ललितपुर जिल्लाको लगनखेल कुमारीपाटीमा आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गर्दै उक्त काउन्टरको शुभारम्भ गरेको हो । उक्त प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र...
थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० जना संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएकोा छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ८४५ जनामा पीसीआर परीक्षण गर्दा २३२ जनामा र १ हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा...
कोषका अध्यक्ष प्रा.डा.भट्टराईको बिधाई
काठमाडौ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो । उमेर हदको कारण अर्थमन्त्रालयको कात्र्तिक २८ को पत्र...
लाभांश पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न, नयाँ संचालक समिति गठन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा आइतबार बिहान ९ बजे सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको...
माछापुच्छ्रे बैंकको बाह्य लेखापरिक्षकमा एअआर एशोसियट्स चार्टर्ड अकाउन्टेन्ट्स
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बाह्य लेखापरिक्षकमा एसएआर एशोसियट्स, चार्टर्ड अकाउन्टेन्ट्स नियुक्त भएको छ । कम्पनीको कात्तिक २६ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षण गर्न २० लाख रुपैयाँ पारिश्रमिक दिने गरी लेखापरिक्षकमा...
मुक्तिनाथ विकास बैंकको साधारण सभा मंसिर २५ गते, साढे १८ प्रतिशत लाभांश पारित मुख्य एजेडा
काठमाडौं । मुक्तिनाथ विकास बैकले १५ औं वार्षिक साधारण सभा मंसिर २५ गतेका दिन आह्वान गरेको छ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम १०१४ रुपैयाँका आधारमा...
साल्ट ट्रेडिङ कर्पोरेशन ६४ प्रतिशत नोक्सानीमा, अन्य सूचक कस्तो ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको...
आइपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको यस्तो छ वित्तीय अवस्था
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घट्न पुगेको छ । गत वर्षको सोही अवधिमा ७ करोड ७० लाख १२ हजार...
उन्नती सहकार्य लघुवित्तको लाभांश संशोधन, ३०% बोनस दिने
काठमाडाौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन गरिएको छ । कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको १७३ औं बैठकबाट पारित गत आर्थिक वर्षको ३२ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनमा संचालक समितिले संशोधन गरेको हो...
इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको संचालक समितिको ७३ औं बैठकले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आर्थिक वर्ष २०७७।०७८...
ग्लोबल आइएमई लघुवित्तको साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंसिर २८ गतेका लागि बोलाएको छ । सभा कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितिले निर्र्णय गरे बमोजिम गत...
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज हुँदैछ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे हुने भएको छ ।सभाले ५ प्रतिशत ४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ...
एनआईसी एशिया लघुवित्तको चौथो वार्षिक साधारण सभा भोलि , यस्ता छन् एजेण्डा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा भोलि हुने भएको छ । सभा धरान ब्याक्वेंट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा बिहान ९ बजे हुने भएको छ ।सभाले ५ प्रतिशत ४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...
सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्छ :अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दैै उनले सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने बताएका हुन् । समाजवादका...
माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको शुभारम्भ
काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको शुभारम्भ गरेको छ। नेकार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र...
राष्ट्र बैंकबाट एनसीएचएले नेशनल पेमेन्ट स्वीचको पहिलो चरण सञ्चालनका लागि स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडल (एनसीएचए) लाई नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्र्तगत पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि...
कृषि विकास बैंकको खुद नाफामा सामान्य सुधार , प्रतिशेयर आम्दानी घट्यो
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममामा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा...


















