न्यादी हाड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, २१ लाख बढी आवेदक हात खाली हुने

काठमाडौं । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ भोलि बाँडफांड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड हुने भएको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता...


नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले आज (कार्तिक ४ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो । ७ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से १४ अंकले घट्दा कारोबार...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले पहिलो त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ० दशमलव २ प्रतिशतले...


सिटिजन्स बैंकका ग्राहक एवं कर्मचारीले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ ग्राहक, डेबिटरक्रडिट कार्डवाहक एवं कर्मचारीले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता गरेको छ।यसै बिषयमा सिटिजन्स बैंक इन्टरनेशनलर बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि...


समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक शेयर आजदेखि बिक्रिमाल्याएको छ ।फाइनान्सले ४ हजार ६१८ कित्ता संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको हो । फाइनान्सले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू।...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्रीमा ल्याएको हो ।बैंकले यसअघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला...


सेञ्चुरी बैंकले संस्थापक शेयर परिमार्जन गर्ने

काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक तर्फको हाल कायम शेयर स्वामित्वमध्ये २ दशमलव ४१ प्रतिशत घटाउने भएको छ ।बैंकले हाल कायम ५३ दशमलव ४१ प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । संस्थापकतर्फको शेयर स्वामित्व घटाइएपछि...


सामलिङ्ग पावर कम्पनीको आइपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं । आजदेखि सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा १४ हजार ६००...


दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। माछापुच्छ्रे बैंक, सानिमा बैंकको प्रस्तावित लाभांश बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका ती...


ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं। ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी...


कुमारी बैंकको वार्षिक साधारणसभा कार्त्तिक १६ गते , बुक क्लोजको मिति तय

काठमाडौं ।कुमारी बैंकले कार्त्तिक १६ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बोलाएको हो । सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै कार्त्तिक...


सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।बैंकले सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गते बन्द गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने...


ग्लोबल आइएमई बैंक र एनसेलबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र एनसेलबीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ग्लोबल आइएमई...


सिद्धार्थ बैंकले ल्यायो अनलाइनमार्फत मुद्दती खाता खोल्न सुविधा

काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दति खाता खोल्नका...


सिभिल बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । सिभिल बैंकले तीन अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसँगै कम्पनीले एक हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि...


९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

काठमाडौं । हालसम्म ९ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट बैंकहरुले शेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् । कम्पनीहरुले लगानीकर्तालाई नगद र शेयर बोनस गरी दुई किसिमका लाभांश दिने गर्छन् । सभाबाट पारित भइसकेपछि...


८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज २१२ वटा कम्पनीको दुई अर्ब ६७ करोड ९० हजार २८ हजार १५५ रुपैयाँको शेयर करोबार भएको छ ।यो साता सर्किट लेभलमा कारोबार हुन सकेको थिएन् । बजार खुलेको तीन दिनपछि आठ कम्पनीको शेयरमा सर्किट लागेको छ।...


मध्य भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने, क्यापिटलको यस्तो छ तयारी

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने गरी आवश्यक तयारी थालिएको छ । क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने तयारी गरेको र अर्को साता...


एभरेष्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । एभरेष्ट बैंकले म्यानेजमेन्ट टे«निको लागि कर्मचारी माग गरेको छ। बैंकले प्रथम श्रेणीमा उत्तीर्ण भएका व्यक्तिलाई बैंकमा आवेदन लिन आग्रह गरेको छ । साथै बैंकिङ् क्षेत्रमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिने जनाएको छ।