राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपिओ निष्काशनका लागि बोर्डमा दियो आवेदन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको...


ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासनका लागि पायो ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासनका लागि रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ प्रदान गरेको छ ।बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ प्रदान गरेको हो । बैंकले...


मुक्तिनाथ विकास बैंकद्धारा एक महिनामा ५ वटा संघ संस्थालाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एक महिनामा ५ वटा संघसंस्थालाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भदौ महिनामा विभिन्न संघसंस्थालाई सहयोग गरेको हो । बैंकले मिडिया इन्टरनेशलन, मालपोत कार्यालय कास्की, रेस्ट फाउन्डेशन, प्रगती युवा क्लब र मृगौला...


सेञ्चुरी कमर्सियल बैंकको सेञ्चुरी रेमिट प्रिमियर अकाउन्ट बचत खाता शुुभारम्भ, यस्ता छन् सुविधा

काठमाडौं । सेञ्चुुरी कमर्सियल बैंक लिमिटेडले नया बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्टकोे शुुभारम्भ गरेको छ । १ हजार रुपैया न्यूनतम मौज्दात भएको खातामा बार्षिक ५ दशमलव ५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ। बैंकले...


प्रभु बैंकद्धारा ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको गुडलक खाता खोल्ने विद्यार्थीलाई अफर

काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ अकाउन्ट खोल्ने विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ । बैंकले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको उक्त अकाउन्ट खोल्ने विद्यार्थीलाई विभिन्न अफर ल्याएको हो । बैंकले सार्वजनिक गरेका उक्त योजनाको अफरअन्तर्गत नयाँ खाता खोल्ने विद्यार्थीहरुले अब...


प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्री जनार्दन शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका...


नबिल बैंकले विभिन्न पदका लागि कर्मचारी माग्यो

काठमाडौं । नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले हेड स्ट्राटेजि देखि लिएर प्रोभिन्स हेडसम्म विभिन्न १४ पदको लागि कर्मचारी माग गरेको...


कामना सेवा विकास बैंकद्धारा ज्ञानेश्वर चोकमा ट्राफिक बत्ति जडान

काठमाडौं । कामना सेवा विकास बैंकले ट्राफिक लाइट जडान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक बत्ति जडान गरेको हो । वडा नं. ३० का वडाध्यक्ष दल बहादुर कार्कीको उपस्थितिमा बैंकका...


प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भोलि (भदौ २८ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो । कम्पनीले सो शेयरको...


सामुदायिक लघुवित्तको बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत भएको जनाएको हो । संस्थाको आर्थिक वर्ष २०७७।०७८ को बाह्य लेखापरिक्षण गर्न नियुक्त भएको जे.डि...


डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिद गर्ने भोली (सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक शेयरधनी विष्णु प्रसाद पाठकले बिक्री गर्न चाहेको ३५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम...


इन्फिनिटी लघुवित्तको संचालकमा रमेश कुमार कर्माचार्य नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा नयाँ संचालक परिवर्तन गरेको जनाएको हो । कम्पनीको भदौ २६ गते संचालक समितिको बसेको ७० औं बैठकले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालकमा...


एनआइसी एशिया ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसि एशिया ब्यालेन्स्ड् फण्ड र एनआइसी एशिया ग्रोथ फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । यी दुई फण्डले ३० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज दुवै फण्डको इकाई...


राष्ट्र बैंकद्धारा विदेशी विनियम कारोबार गर्न एकीकृत परिपत्र–२०७६ संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न एकीकृत परिपत्र–२०७६ मा संशोधन र थप व्यवस्था गरेको छ। राष्ट्र बैंकले इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन र थप हुने व्यवस्था गरेको हो । राष्ट्र बैंक एक...


संसोधित बजेट १६ खर्ब ३२ अर्ब रुपैयाँ, बजेटको आकार घट्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । अर्थमन्त्रीले जर्नादन शर्मा प्रभाकरले निति तथा कार्यक्रमलाई यथावत् राखी  बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको जानकारी दिएको छ...


सहरी विपन्न नागरिकलाई काठमाडौंका विभिन्न १० क्षेत्रमा खाना खुवाउने

काठमाडौं । सरकारले सहरी विपन्न नागरिकहरुलाई काठमाडौंका विभिन्न १० क्षेत्रमा खाना खुवाउने भएको छ ।शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खाना खुवाउने घोषणा गरेको...


क्यान्सर, मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई ५ हजार भत्ता

काठमाडौं। सरकारले गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषण् हो । सरकारले क्यान्सर एवं तया विधेयक प्रस्तुत...


नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेव्श्रोर गाउपालिकाबीच त्रिपक्षीय सम्झौता

काठमाडौं । नबिल बैंकले राष्ट्रिय युवा परिषद पञ्चेव्श्रोर गाउपालिका बैतडीसंग त्रिपक्षीय सम्झौता भएको छ । युवा उद्यमशिलता र स्वरोजगारी प्रबद्धन गदै युवालाई स्वारोजगारी बनाउने उद्देश्यले उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा,...


महालक्ष्मी विकास बैंकद्धारा विद्युत महसुल सहजिकरण गर्ने नेपाल विद्युत प्राधिकरणसँग सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरु तथा सर्वसाधारणलाई विद्युत महसुल सहजिकरण गर्ने उद्देश्यले प्राधिकरणसंग सम्झौता गरेको हो । सम्झौतापत्रमा प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र...


प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ सार्वजनिक गरेका छ। राष्ट्र बैंकले प्रकाशन गरेको सर्वेक्षण यस प्रकार रहेको छ। प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम्प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने...