सिटिजन्स बैंक इन्टरनेशनलको ६६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६६ हजार ९९९ दशमलव ६६ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा...


नेष्डो समृद्ध लघुवित्त चौथो वर्षमा प्रवेश, विभिन्न सामाग्री सहित पर्वत जिल्लामा लघुवित्तको योगदान

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड चौथौं वर्षमा प्रवेश गरेको छ । संस्थाको चौथो स्थापना दिवस सोमबार विविध कार्यक्रम सहित सम्पन्न भएको हो । पर्वत जिल्लामा केन्द्रिय कार्यालय रही नेपालका १७ वटा जिल्लामा कार्य गर्दै आई रहेको...


सेञ्चुरी कमर्सियल बैंकको सिईओमा मनोज न्यौपाने नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ । मिति २०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो...


१० प्रतिशत लाभांश प्रस्ताव सहित साल्ट ट्रेडिङ कर्पोरेशनको साधारण सभा आज बस्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५५औं वार्षिक साधारण सभा आज (चैत ३० गते) बस्दै छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको...


विजय लघुवित्तद्धारा शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २४ गते सम्पन्न नवौ वार्षिक साधारण सभाबाट पारित २० दशमलव ०३११ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।...


प्राइम कमर्सियल बैंकले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत १६ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमा १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले...


उपकार लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २५ गतेदेखि २९ गतेसम्म आइपीओ निष्काशन गरेकोमा चैत २७ गते राम नवमी सार्वजनिक विदा परेको कारण एक दिन थप गरेको हो...


कुल विदेशी विनिमय सञ्चिति घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय सूचांक सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचांक अनुसार गत आर्थिक बर्षको तुलनामा कुल विदेशी विनिमय सञ्चितिमा घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब...


सिभिल बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नामक ऋणपत्र आज सूचीकृत भएको हो । बैंकको १०.२५ प्रतिशत ब्याजदर भएको अंकित मूल्य १००० रुपैयाँ दरको ३० लाख कित्ता ऋणपत्र...


नेप्सेमा थप ६६ लाख ८४ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत आज भएको हो । बैंकको आज २० प्रतिशत दरको ६६ लाख ८४...