आजदेखि मानुषी लघुवित्तको शेयर कारोबार खुल्ने, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । आजबाट मानुषी लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । हिजो कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा...
साहस उर्जाको आइपीओमा साढे ५ गुणा बढीको आवेदन
कठमाडौं । असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशनका ल्याएको साहस उर्जाको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा बढीको आवेदन परेको कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ।...
मासिक उपचार खर्च दिने व्यवस्था गरेकामा अर्थमन्त्री शर्मालाई मेरुदण्ड पक्षघात समूहकोे धन्यवाद
काठमाडौं । प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएका छन् । भेटमा मन्त्री...
आइएमईले दशैंंमा डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताका दुई विजेता घोषणा
काठमाडौं । आइएमईले चाडपर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता भएका छन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई...
युनाइटेड मोदीका प्रतिनिधि संचालक आचार्यको राजिनामा स्वीकृत
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको तर्फबाट प्रतिनिधि गरेका संचालक कृष्ण प्रसाद आचार्यको राजिनामा स्वीकृत भएको छ। कम्पनीको तर्फबाट प्रतिनिधि गरेका संचालक कृष्ण प्रसाद आचार्यको संचालक समितिको पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो । कम्पनीको असोज...
म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बीमक संघलाई महासंघको आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बींमक संघलाई आग्रह गरेको छ । महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन महासंघ र नेपाल बीमक...
सानिमा बैंकले ल्यायो ‘दशैं धमाका’ योजना, दराजमा क्रेडिट कार्ड प्रयोग गरी २५ सय सम्मको छुट
काठमाडौं । सानिमा बैंकले दशैलाई लक्षित गर्दै आपफ्ना ग्राहकहरुका लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सरल र सहज रुपमा सुविधा दिनका लागि अनलाईन सपिङ पोर्टल दराजसंगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट...
मानुषी लघुवित्तको शेयर सूचिकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मानुषी लघुवित्तको शेयर सूचिकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण...
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असोज ११ गत) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १२ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज...
मेगा बैंकको २०० औं शाखा दाङको लमहीमा
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले दाङ जिल्लाको लमहीमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार...
नबिल इक्विटी र ब्यालेन्स्ड् फण्ड–२ को ४० र ३५ प्रतिशल लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नबिल ब्यालेन्स्ड् फण्ड–२ र नबिल इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै फण्डले लाभांश वितरण प्रयोजनको लागि असोज ११ गते भोलि बुकक्लोज गर्ने भएकोले आजसम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्नेछन्...
बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य १४४८ रुपैयाँ पुग्यो
काठमाडौं । साताको पहिलो दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब आधा घण्टाको समयमा नै कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले...
एनसीसी बैंकको १४ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ लाख १४ हजार ३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका...
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १० शेयर बराबर नयाँ ३ शेयर (१०ः३) को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो ।...
माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर
काठमाडों । माछापुच्छ्रे बैंकले ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर ल्याएको छ । बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर ल्याएको छ । यो...
आरटीजीएस प्रणाली आज १२ बजेसम्म सञ्चालन हुने
काठमाडौं । आज पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने भएको छ। केन्द्रीय बैंकले विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । राष्ट्र...
नबिल बैंक र गल्छी गाउँपालिकाबीच कर्जासम्बन्धी सम्झौता
काठमाडौं । नबिल बैंकले गल्छी गाउँपालिका धादिङमा साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको दिगो बैंकिङ विकासका लागि बैंकसँग समझदारी भएको हो । उक्त सम्झौतापत्रमा गल्छी गाउपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ र बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले...
सिटिजन्स बैंकद्धारा बोनस शेयर र नगद लाभांश प्रस्ताव
काठमाडौं । सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३...
२०औं वार्षिकोत्सवको अवसरमा कुमारी बैंकद्धारा ‘महिला आत्मरक्षा प्रशिक्षण’
काठमाडौं । कुमारी बैंक लिमिटेडले महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिएको छ । बैंकले २० औं वार्षिकोत्सवको अवसरमा ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ उद्देश्यका साथ महिलाहरुलाई उक्त प्रशिक्षण प्रदान गरेको हो । बैंकले महिला हिंसाको न्यूनीकरण तथा प्रतिकार गर्न, महिलाहरुलाई शारीरिक र...
माछापुच्छ्रे बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा २१ प्रतिशत ब्यास ब्याक अफर
काठमाडौं । माछापुुच्छ«े बैंकले २१ औं बार्षिकोत्सवको अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको अफर ल्याएको हो । उक्त अफर अन्तर्गत बैंकका ग्राहकहरुले डेबिड वा क्रेडिट कार्डबाट पिओएस...




















