कुमारी इक्विटी फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो
काठमाडौं। कुमारी इक्विटी फण्डले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्मा फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ ।फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा ५४ करोड १४ लाख रुपैयाँ रहेकोमा वृद्धि भएर साउन मसान्तमा ६३ करोड ४८...
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ प्रतिशतले बढ्यो
काठमाडौं। । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १८.७ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले बार्षिक प्रतिवेदन जारी गर्दै यस्तो जानकारी दिएको हो...
मुक्तिनाथ क्यापिटलको १२ औं साधारण सभा असोज १ गते, लाभांश वितरण मुख्य एजेण्डा
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यपिटलको साधारण सभा असोज १ गते हुने भएको हो । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल क्राउन इम्पेरियल, काठमाडौंमा अपरान्ह...
चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा, शोधनान्तर स्थिति बचतमा
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ ।अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा...
आशा लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, एसइई उर्तिणलाई पनि अवसर
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्त केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि ८ पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र...
एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ८ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको संस्थापक शेयरधनी उषा गोल्छाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री लागि बैंकसमक्ष...
साहस उर्जाको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। आज बैंकिङ समयसम्ममा कम्पनीको आइपीओमा आवेदन दिन पाउने छन् । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साउन २९ गते देखी भदौ ११...
नेपाल बैंकको अध्यक्षमा अर्याल नियुक्त
काठमाडौं । नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका अर्याललाई नियुक्त गरेको हो । बैंकको भदौ १० गते सम्पन्न संचालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो ।...
सानिमा बैंकद्धारा शैक्षिक छात्रवृत्ति आवेदन खुला, भदौ ३१ गतेसम्म आवेदन दिन पाईने
काठमाडौं । सानिमा बैंक शैक्षिक छात्रवृत्ति कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिएको छ । बैंकले सन् २०१२ देखी संचालन गर्दै आएको शैक्षिक छात्रवृत्ति कार्यक्रम यो बर्ष पनि संचालनमा ल्याएको हो । उक्त कार्यक्रममा काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा...
तेह्रथुम पावर कम्पनीको आइपीओमा साढे गुणा बढीको आवेदन
काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओमा १३ लाख ८ हजार ५ सय ४४ जनाको आवेदन परेको छ ।कम्पनीको आइपीओमा १ करोड ७५ लाख ३ हजार ९५० कित्ताका लागि आवेदन परेको कम्पनीका बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले जानकारी दिएको छ।...
हिमालय बैंकद्धारा शहिद गंगालाल हृदय केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं । हिमालयन बैंकले गंगालाल हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई ६ लाख ९२ हजार ६२ रुपैया आर्थिक सहयोग गरेको हो । बैंकले अस्पतालमा रहेका वार्ड जिर्ण अबस्थामा रहेकाले सेवाग्राही तथा चिकित्सकहरुका समेत...
साहस उर्जाको आईपीओमा आवेदन दिन भोलि अन्तिम दिन
काठमाडौं । साहस उर्जाको आईपीओमा आवेदन गर्ने अन्तिम दिन भोली बैंकिङ समयसम्म रहेको छ । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साउन २९ गते देखी भदौ ११ गतेसम्म ३५ लाख कित्ता आईपीओमा निष्कासन गरेको थियो ।...
वस्तु निर्यात ४४ प्रतिशतले वृद्धि भएर १ खर्ब ४१ अर्ब रुपैयाँ पुग्यो, कुनको कति निर्यात ?
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । राष्ट्र र्बैंकले बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो...
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८ प्रतिशत
काठमाडौं । गत आर्थिक बर्ष २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २८८३.४ पुगेको छ ।२०७८ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । २०७७ असार लमसान्तमा बजार पुँजीकरण...
नेप्से दोहोरो अंकले बढ्दा १३ अर्बमाथिको शेयर कारोबार, अरुण भ्यालीको सर्वाधिक
काठमाडौं साताको अन्तिम कारोबारको दिन नेप्से १७।६० अंकले बढ्दा ३, ०९४। ०५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा हरीयाली छाँउदा आज २ सय ३२ कम्पनीको शेयर कारोबार हुँदा १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।...
हाइड्रोपावर र विकास बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । पूँजी बजार कारोबारको अन्तिम दिन २३२ कम्पनीको २ करोड १६ लाख ३३ हजार ४३६ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ३७ करोड ३९ लाख ५५ हजार ८२१ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर र विकास बैंकहरुमा...
सूर्योदय लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज (नेप्से) मा सूर्योदय लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३ लाख ३० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो। कम्पनीले गत चैत ३१ गते वार्षिक साधारण सभाबाट पारित १५ दशमलव ३५ प्रतिशत...
नेप्सेमा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत
काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।नेप्सेमा आज कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन्।
अध्यादेश बजेट प्रतिस्थापन विधेयकको तयारी सुरु, अध्यादेश बजेट परिमार्जन हुने
काठमाडौं । नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो । विहीवार अर्थमन्त्रालयले अन्य...
सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेञ् बीच रेमिट्यान्स सम्बन्धी सम्झौता
काठमाडौं । कुवेतको अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुभारम्भ भएको छ।दुई रेमिट्यान्सबीच सम्झौता भएसँगै कुवेतमा रहेका नेपालीले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग...



















