६ प्रतिशत लाभांश पारितका लागि प्रोग्रेसिभ फाइनान्सको साधारण सभा आज बस्दै

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडलको २५औं वार्षिक साधारण सभा  आज (चैत १६ गते) बस्दैछ । सभा ज्यापू पज्ञा भवन भोलगणेश ललितपुर महानगरपालिका वडा न ९ ललितपुरमा दिउँसो १ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


प्राइम कमर्शियल बैंकको ऋणपत्र बिक्रि खुल्ला, वार्षिक १० प्रतिशत ब्याजदर दिने

काठमाडौं । प्राइम कमर्शियल बैंकले आज आजदेखि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ...


आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोग गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्रप्ता...


बलेफी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

काठमाडौं । बलेफी हाइड्रोपावरको साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्काशन गरेको हो । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा सो कम्पनीले पहिलो चरणमा स्थानीय वासिन्दाका लागि आइपीओ...


केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडले गरिमा क्यापिटल लिमिटेडको नाममा कारोवार सञ्चालन गर्ने

काठमाडौं । केसीएल अस्ट्युट क्यापिटल लिमिटेडले अब गरिमा क्यापिटल लिमिटेडको नाममा कारोबार संचालन गर्ने भएको छ । गरिमा विकास बैंक लिमिटेडको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक...


आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोग गर्ने भएकाले चैत १६ गतेसम्म...


प्रोग्रेसिभ फाइनान्सको २५औं साधारण सभा भोलि बस्दै

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडलको २५औं वार्षिक साधारण सभा भोलि (चैत १६ गते) बस्दैछ । सभा ज्यापू पज्ञा भवन भोलगणेश ललितपुर महानगरपालिका वडा न ९ ललितपुरको सो दिन १ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको...


तीन कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नबिल बैंक लिमिटेड, एक्सल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचीकृत भएको हो । नबिलको ३३.६० प्रतिशत दरको ४ करोड ६५...


मेगा बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘ग्लोबल मनी वीक २०२२’ लाई सफल बनाउने उद्देश्यले चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो...


गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर कित्ता संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...