अर्थमन्त्रीले बैंकरहरुलाई सोधेः पैसा बैंकमा राख्न र झिक्न समस्या पर्नुको कारण के हो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कडा नियमनको कारण जनताले पैसा बैंकमा राख्नै नसक्ने अवस्था आएको हो कि भनेर जिज्ञाशा गरेका छन् । मन्त्री शर्माले दैनिक खर्च गर्ने मानिसहरुले बैंकमा रकम लिएर जाँदा अनेकन झन्झट व्यहोर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य...


ग्लोबल आइएमई बैंक र गेटवे पेमेन्टबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्राली) संग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना...


बुद्धनगर एग्रो फार्मले ५ कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल

काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटललाई नियुक्ति गरेको हो । कम्पनीले १ सय अंकित दरमा ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा (सामूहिक लगानी...


टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनी आईपीओ निष्कासन गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा तथा शेयर निष्कासनमा नियुक्त गरेको हो । नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटलका...


सांसदहरु चुनावी अभियानमा केन्द्रीत हुँदा अर्थ समितिको बैठक स्थगित

काठमाडौं । आज हुने भनिएको अर्थ समितिको बैठक स्थगित भएको छ ।सांसदहरू उपस्थित नहुँदा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको हो ।सोमबार बिहान १०ः३० देखि बस्नेगरी समिति बैठक बोलाईएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल तय...


नेष्डो लघुवित्तको आज कतिमा हुँदैछ शेयर कारोबार ?

काठमाडौं । नेष्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर आज ९चैत १४ गते० पहिलो पटक दोश्रो बजारमा कारोबार भएको छ । हालै आईपीओ जारी गरेको संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७४७।७० रुपैयाँमा भएको हो । यससँगै दोश्रो बजारमा संस्थाको सेयर मूल्य...


उन्नति सहकार्य लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीले बरिष्ठ प्रबन्धक/सिए (बरिष्ठ प्रबन्धक), प्रबन्धक/सिए (प्रबन्धक), सहायक प्रबन्धक, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत (आईटि), कनिष्ठ अधिकृत, बरिष्ठ सहायक प्रशिक्षार्थी/बरिष्ठ सहायक,...


वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्बले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कमर्सियल बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्ब रुपैयाँले बृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी २/२ अर्ब रुपैयाँले बढ्न...


र्याडिसन होटल सहित ४ होटलसँग सानिमा बैंकको छुटसम्बन्धी सम्झौता, कुन होटलमा कति छुट ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफूट काठमाडौंसँग होटलको सेवाहरुमा छुटदिने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिड।क्रेडिट) र सानिमा सजिलो इबैकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन...


प्रभु बैंकले ८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८ लाख १६ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन...