सिटिजन लाइफ इन्स्योरेन्सद्धारा म्यादी बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। उत्थान सामुदायिक लघुवित्त र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।...


अरुण काबेली पावरले करिब २९ करोड रुपैयाँ खुद नाफा आर्जन

काठमार्डौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीले २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा...


एनआईसी एशिया लघुवित्तको ३ दिने तालिम सम्पन्न

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २०० जना कर्मचारीलाई तालिम दिएको छ । संस्थाले साउन १५ गतेदेखि साउन १७ गतेसम्म व्यवसाय प्रबद्र्धन विस्तार तथा शाखा व्यवस्थापन तालिम दिएको हो । संस्थाले प्रदेश न २ को सिराहाको लहान, सर्लाहीको...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता भएको छ । बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको हो । बैंकको भैरहवा शाखाको अगुवाईमा साउन १८ गते सोमबार उक्त हस्पिटलसँग...


सिप्रदी र एनएमबि बैंक बीच नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र एन.एम.बि. बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एन.एम.बि. बैंक लिमिटेडको नेपालभरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा...


मकर जितुमाया सुरी हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीलले साउन १४ गते आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । दुई पक्षबीच भएको सम्झौतामा...


तलब नबढेको भन्दै गणपति लघुवित्तका ३३ शाखा प्रबन्धकद्धारा सामूहिक राजीनामा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका ३३ वटा शाखाका शाखा प्रबन्धकहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । कर्मचारीहरुले एकमुष्ट रुपमा एक सूचना जारी गर्दै तलब नबढेको भन्दै सामूहिक रुपमा राजीनामा दिएका हुन् । संचालक समितिको लिखित निर्णयअनुसार प्रत्येक...


नवनियुक्त अर्थसचिव मरासिनीको पदबहाली, निवर्तमान सचिव ढुङ्गानाको विदाई

काठमाडौं । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । आगामी छ महिनापछि सेवा निवृत्त हुन लागेका सचिव...


मेरो माइक्रोफाइनान्स लघुवित्तको अधिकांश सूचकमा देखियो उत्साहजनक

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार कम्पनीले अधिकांश वित्तीय सूचकहरुमा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको विवरणमा ४४ करोड ७२...


आरएसडिसी लघुवित्तको नाफा १५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजकि गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले ९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिसम्म ७ करोड ८८...


गुडबिल फाइनान्सको स्वतन्त्र संचालकमा प्रा.डा.माथेमा नियुक्त

काठमाडौं । गुडबिल फाइनान्सको स्वतन्त्र संचालकमा प्रा.डा. सुशिल भक्त माथेमालाई नियुक्त भएका छन् ।आईतवार सम्पन्न संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा माथेमालाई नियुक्त गरेको कम्पनीले जनाएको छ।


नबिल बैंकका २० वटा नयाँ शाखा विस्तार हुँदै, वित्तीय पहुँच थप विस्तार हुने

काठमाडौँ । देशको अग्रणी वित्तीय संस्था नबिल बैंकले देशैभरि आफ्ना शाखा कार्यालय विस्तार तथा स्थानान्तरण गर्ने भएको छ । कोरोना महामारीका बीचमा बैंकिङ कारोबार थप विस्तार तथा आम जनतामा वित्तीय पहुँच बृद्धि गर्ने उद्देश्यले नयाँ शाखा विस्तार तथा स्थानान्तरण...


फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर खरिद अवधि थप, साउन २४ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बिक्रीमा ल्याएको संस्थापक शेयर खरिद अवधि थप गरेको छ । संस्थाले साउन १३ गते देखि साउन १७ सम्म १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले तोकेको समयसम्म कुनै पनि आवेदन नपरे पछि...


लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । लुम्बिनी विकास बैंकले २० हजार २४८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।बैंकको संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौँमा लिखित...


समिट लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा देखियो आकर्षक सुधार

काठमाडौं । समिट लघुवित्तले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा...


यस्तो छ आजको डलरको भाउ ?

काठमाडौं । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र विक्रिदर १४१...


आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अमित श्रेष्ठलाई नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त...


मनकामना स्मार्ट लघुवित्तको नेप्सेमा शेयर कारोबार भएन, यस्तो छ कारण

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयर आज नेप्सेमा कारोबार हुन सकेन। प्रि–ओपनिङ सेसनमा कारोबार म्याच हुन नसकेपछि आज पहिलो कारोबार हुन नपाएको हो । नेप्सेले तोकेको ओपनिङ रेन्जभित्रै प्रि ओपनिङ सेसनमा खरिदकर्ता र बिक्रेताबीच खरिदबिक्रि मूल्य तय हुन सकेन...


कर्णाली डेभलपमेण्ट बैंकले कम्पनी सचिवमा मगर नियुक्त

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकले कम्पनी सचिवमा ईन्द्र जित घर्ती मगर नियुक्त भएका छन् । बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकको गत साउन ३ गते बसेको सम्पन्न संचालक समितिको बैठकको निर्णयबाट उनलाई कम्पनी...


कुमारी इक्विटी फण्डद्धारा प्रतिफल घोषणा

काठमाडौं । कुमारी इक्विटी फण्ड ले गत आर्थिक वर्ष मुनाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छ। साउन १७ गते बसेको कोष व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले एक अर्बको ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित)...