नेपाल फाइनान्सको कम्पनी सचिवको जिम्मेवारी गौतमले सम्हाल्ने

३१ श्रावण २०७८, आईतवार १३:४९

काठमाडौं । नेपाल फाइनान्स कम्पनीको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद गौतमले समहाल्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जारी गरको सूचनामा यस्तो जानकारी गराएको हो ।

साउन २९ गते बसेको संचालक समितिको बैठकले यसभन्दा अगाडिका कम्पनी सचिव सागर प्रजापतिले दिएको राजिनामा स्वीकृत गरी रिक्त रहेको पदको जिम्मेवारी गौतमलाई दिएको हो ।

कम्पनीले आजकै मितिबाट लागू हुनेगरी सहायक प्रमुख कार्यकारी अधिकृत गौतमलाई उक्त पदको जिम्मेवारी तोकेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*