जीवन विकास लघुवित्तको आइपीओमा आवदेन दिने म्याद आज सकिँदै

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओमा आवेदन दिन असार १५ सम्मको अवधि राखिएको थियो । जसअनुसार उक्त आइपीओमा आजसम्म...


प्रभु क्यापिटलद्धारा हितग्राहीलाई डिम्यात खाता नविकरण गर्न आग्रह

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई हितग्राही खाता (डिम्याट अकाउन्ट) नविकरण गर्न आग्रह गरेको छ । क्यापिटलले प्रभु क्यापिटल वा प्रभु बैंकका शाखाहरुमार्फत डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । आव २०७७/०७८ सम्मको डिम्याट खाता...


नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल असोज १२ गते परिपक्क हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख रहेको छ। बैंकले...


बीमा कम्पनी र बैंकमा अझै निषेधाज्ञाको असर, न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्ने निर्देशन

काठमाडौं । उपत्यका प्रशासनले भोलिबाट जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेपनि बैंक तथा बीमा कम्पनीहरुमा भने निषेधाज्ञाका प्रभाव अझै बाँकी रहने छ । आज जारी सूचना अनुसार आगामी असार २१ गतेसम्म बैंक तथा बीमा कम्पनीका कार्यालयहरु सीमित कर्मचारीबाट आलोपालो...


२५ औं पटक सगरमाथा आरोहण गर्ने रितालाई लुम्बिनी विकास बैंकले गर्यो सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंकले २५ औं पटक सगरमाथा आरोहण गरेर बिश्व किर्तीमान कायम गरेकी कामी रिता शेर्पालाई सम्मानित गरेको छ । उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले सम्मान गरेका हुन । बिश्व किर्तीमान आफ्नो लागी मात्र...


जीवन विकास लघुवित्तको आइपीओमा १७ लाख बढीको आवेदन

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १३ दशमलव ९५ गुणा बढीको आवेदन परेको छ । लघुवित्तले निष्काशन गरेको आईपिओमा आज बिहानसम्म १७ लाख २ हजार २ सय ७९ जना आवेदकबाट २ करोड ५७ लाख ८६ हजार १...


डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आह्वान, असार ३१ सम्म नगरेमा फ्रीज हुने

काठमाडौं । सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंक लिमिटेडले डिम्याट नविकरण शुल्क बुझाउन आह्वान गरको छ । क्यापिटलले विभिन्न शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट संचालन वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । पुँजी बजारमा...


एनआईसी एशिया क्यापिटलको इण्डेक्स फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटलको ‘एनआईसी एशिया सेलेक्ट ३०’ (इण्डेक्स फण्ड)को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको सो फण्डमा असार १४ गतेसम्म आवेदन मिति तोकिएको थियो...


आरबिबि मर्चेन्टले एक अर्बको म्युचुल फण्ड निष्काशन गर्ने

काठमाडौं । आरबिबि मर्चेन्ट बैकिङ लिमिटेडले म्युचुअल फण्ड निष्काशन तथा बिक्री गर्ने भएको छ । बैकिङले असार २३ गतेदेखि आरबिबि म्युचुल फण्ड १ निष्काशनमा ल्याउन लागेको हो । यो बन्दमुखी योजना हो । क्यापिटलले १० वर्षे अवधि रहेको सो...


एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य कति रुपैयाँले बढ्यो ?

काठमाडौं । जेठ मसान्तमा एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १७ रुपैयाँ ७६ पैसा रुपैयाँ कायम भएको छ । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ १ रुपैयाँ ४७ पैसाले धेरै हो । वैशाखमा यस फन्डको न्याभ १६ रुपैयाँ...


नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच वित्तीय सम्झौतामा हस्ताक्षर

काठमाडौं । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ ९१५ करोड अमेरिकी डलर० बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकार र...


ज्योति विकास बैंकले टाटा र कार्गो ब्राण्डका गाडी खरिद गर्दा ७० प्रतिशतसम्म कर्जा दिने

काठमाडौँ । ज्योति विकास बैंकले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिद गर्नेका लागि ७० प्रतिशतसम्म कर्जा पाउने भएको छ । बैंक र सिप्रदिबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको हो । उक्त...


जीवन विकास लघुवित्तको आइपीओमा १२ गुणा बढीको आवेदन

काठमाडौं । जीवन विकास लघुवित्तले आइपीओ निष्काशन गरेको तेस्रो दिनमा १२ गुणा बढीको आवेदन परेको छ ।कम्पनीको आईपिओमा आईतबार साँझ ५ बजेसम्ममा १५ लाख १२ हजार ३ सय ९४ जना आवेदकबाट २ करोड ३० लाख ५४ हजार ३ सय...


एनएमबि लघुवित्तले एसबी सोलुसन्सको सहकार्यमा ऋण अटोमेसन प्रणाली संचालन गर्ने

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले के्रडिट एक्स नामक ऋण अटोमेसन प्रणाली संचालन गर्ने भएको छ ।लघुवित्तले एसबी सोलुसन्स प्रालिको सहकार्यमा के्रडिट एक्स नामक ऋण अटोमेसन प्रणाली संचालन गर्ने भएको हो । उक्त सम्झौतापत्रमा एसबीका अध्यक्ष विपुल ढकाल र...


ग्लोबल आइएमई लघुवित्तद्धारा विपत्तीमा परेका ग्राहकहरुलाई आर्थिक सहयोग

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले देश भरी विभिन्न स्थानमा भएको दैवि विपत्तीलाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले अहिलेसम्म ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग गरेको हो । मनाङ र मेलम्चीका बाढी...


गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डमा दियो आवेदन

काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १ अर्ब बरावरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न गत असार ११ गते धितोपत्र बोर्डमा अनुमति मागेको हो । बैंकले १० लाख कित्ता...


नबिल इन्भेष्टमेन्ट बैंकिङमा निशुल्क डिम्याट खाता, यसरी खोलौं निःशुल्क डिम्याट

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले निशुल्क डिम्याट खाता र मेरो शेयर खाता खोल्न पाइने सुविधा ल्याएको छ । बैंकले शेयरबजारमा लगानी गर्न चाहनेहरुका लागि निशुल्क डिम्याट खाता संचालनमा ल्याएको हो । बैंकले निषेधाज्ञाको समयमा बैंकमा नै गई खाता...


ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम त्रि।वि रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त...


डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटलको आह्वान

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आह्वान गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै बैंकका शाखाहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन...


मञ्जुश्री फाईनान्सले माग्यो १२ शाखाका लागि कर्मचारी

काठमाडौं । मञ्जुश्री फाईनान्सले विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आफ्ना १२ वटा शाखाको सहायक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीको जानकीनगर, भैरहवा, नयाँगाउँ, मुर्गिया, मनिग्राम, भरतपुर, टाँडी, पर्सा बजार, गैँडाकोट, इनरुवा, झुम्का र...