डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन, आजदेखि नयाँ मूल्य तोकियो
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बार्षिक साधारण सभा तथा २१.०५३ प्रतिशत लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले हिजोको मितिमा बुकक्लोज गरेको थियो । नेप्सेले आजदेखि कारोबार हुने गरी नयाँ मूल्य...
मेगा बैंकद्वारा झापामा किसानहरुलाई किसान कार्ड वितरण
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.लि. संगको सहकार्यमा झापाको दमकमा मेगा किसान...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको साढे ३६ हजार कित्ता लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (असोज १३) गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...
दराजबाट अनलाईन समान खरिद गर्दा कुमारी र्बैंकका ग्राहकहरुलाई बिशेष छुट
काठमाडौं । कुमारी बैंक लिमिटेडको ग्राहकहरुले दराजबाट समान खरिद गर्दा बिशेष छुट पाउने भएको छ । बैंकले नजिकिदै गएको दशै तथा तिहारलाई लक्षित गरि बिशेष छुट दिने गरी दराजसँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले अब...
सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र द एभरेष्ट होटेलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई होटेलमा बिशेष छुट दिन दुईपक्षबीच सम्झौता भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको कार्ड प्रयोग गरी होटलको सेवा सुविधामा बिशेष छुट...
मानुषी लघुवित्तको दोस्रो बजारमा हुन सकेन कारोबार
काठमाडौं । नेप्सेमा आज मानुषी लघुवित्तको स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि शेयर कारोबार हुन सकेन ।आज दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार हुँदैन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ ।...
सनराइज बैंकले दियो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ
काठमाडौं । सनराइज बैंक लिमिटेडले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले आफ्नो खातावालाको मृत्युपछि दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हकवालालाई हस्तान्तरण गरेको हो । दुर्घटनाबाट मृत्यु भएका कृष्णहरी कार्कीको श्रीमति कविता पौडेलाई बैंकले...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गदैं संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम शेयर बिक्री गर्न लागेको जनाएको हो । कम्पनीका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ...
अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, आठ कक्षा पासलाई पनि अवसर
काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले वित्तीय सेवा नपुगेका क्षेत्र तथा बर्गमा वित्तीय पहँुच पुराउने हितले ६ पदका लागि कर्मचारी मागेको हो । संस्थाले अधिकृत श्रेणी अन्तर्गत वरिष्ठ पद, अधिकृत, कनिष्ठ अधिकृत...
एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको ३ हजार कित्ता शेयर संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुुक विद्यमान संस्थापक शेयरधनी आज (असोज ११ गते) सम्म आवश्यक कागजात...
गुराँस लघुवित्तद्धारा लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?
काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।लघुवित्तको आईतबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई कुल १७ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजी...
आजसम्म कायम शेयरधनीले मात्र डिप्रोक्स लघुवित्तको लाभांश पाउने
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १२ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुल्ला, कति कित्ता दिने आवेदन ?
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । उक्त १४ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा...
मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज ९ बजे बाँडफाँड हुँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर .(आइपीओ) आज बाँडफाँड हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ आज ९ बजे बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धकका रुपमा रहेका ग्लोबल...
आजदेखि मानुषी लघुवित्तको शेयर कारोबार खुल्ने, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । आजबाट मानुषी लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । हिजो कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा...
साहस उर्जाको आइपीओमा साढे ५ गुणा बढीको आवेदन
कठमाडौं । असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशनका ल्याएको साहस उर्जाको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा बढीको आवेदन परेको कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ।...
मासिक उपचार खर्च दिने व्यवस्था गरेकामा अर्थमन्त्री शर्मालाई मेरुदण्ड पक्षघात समूहकोे धन्यवाद
काठमाडौं । प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएका छन् । भेटमा मन्त्री...
आइएमईले दशैंंमा डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताका दुई विजेता घोषणा
काठमाडौं । आइएमईले चाडपर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता भएका छन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई...
युनाइटेड मोदीका प्रतिनिधि संचालक आचार्यको राजिनामा स्वीकृत
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको तर्फबाट प्रतिनिधि गरेका संचालक कृष्ण प्रसाद आचार्यको राजिनामा स्वीकृत भएको छ। कम्पनीको तर्फबाट प्रतिनिधि गरेका संचालक कृष्ण प्रसाद आचार्यको संचालक समितिको पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो । कम्पनीको असोज...
म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बीमक संघलाई महासंघको आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बींमक संघलाई आग्रह गरेको छ । महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन महासंघ र नेपाल बीमक...


















