नेप्सेले भन्यो, ‘५० लघुवित्तमध्ये २२ कम्पनी कारोबार योग्य’ कुन कुन परे ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारी (स्टक डिलर) हरूका लागि कारोबार योग्य २२ वटा लघुवित्त कम्पनीको सूची सार्वजनिक गरेको छ । कुल ५० लघुवित्त वित्तीय संस्थामध्ये आवश्यक मापदण्ड पूरा गरेका २२ कम्पनीलाई मात्रै नेप्सेले धितोपत्र कारोबारका...


ग्राहक सेवामा नयाँ आयाम थप्दै नबिल बैंक, कमलादीमा डिजिटल लाउञ्ज सञ्चालन

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी...


‘१५ फाइनान्समध्ये २ कम्पनीमा मात्रै लगानी सुरक्षित’

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत फाइनान्स कम्पनीहरूमध्ये धितोपत्र व्यापारीहरूका लागि कारोबारयोग्य कम्पनीको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये हाल २ कम्पनीमा मात्रै लगानी सुरक्षित र कारोबार योग्य रहेको जनाइएको छ...


बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्ने जनाएको छ। राष्ट्र...


बजेटको आकार १६ खर्ब ८८ अर्बमा झर्‍यो, आर्थिक वृद्धिको लक्ष्य पनि घट्यो (पूर्णपाठ)

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ठूलो संशोधन गर्दै कुल खर्च घटाएको छ। अर्थ मन्त्रालयले मंगलबार बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान सार्वजनिक गर्दै चालु वर्षको कुल बजेट १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा सीमित हुने...


महुली लघुवित्तको नाफामा उछाल, अन्य वित्तीय अवस्था कस्तो?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उछाल आएको हो। कम्पनीले गत आवको पुस मसान्तसम्म ८९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस...


हिमालयन बैंकबाट १३ लाख कित्ता शेयर बिक्री गरेर बाहिरिदैं संस्थापक शेयरधनी

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १२ लाख ८२ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको हो । हालका लागि उक्त शेयर खरिद गर्न बैंकका विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य...


चेक बाउन्सको सजाय खुकुलो बनाउने कानूनी संशोधन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ्ग कारोबारमा चेक अनादर (बाउन्स) सम्बन्धी सजाय कम गर्ने उद्देश्यले गरिएको कानूनी संशोधन तत्काल लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासले अन्तिम फैसला नभएसम्म पुरानै व्यवस्था कायम राख्न आदेश दिएको हो। सर्वाेच्च अदालतका...


जीवन विकास लघुवित्तको नाफा ८९ प्रतिशत बढ्यो, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) प्रकाशित गरेको छ। सो अनुसार कम्पनीको नाफा सहितका अधिकांश सूचकहरूमा उत्साहजनक वृद्धि देखिएको हो। गत आवको पुस मसान्तसम्म २० करोड ५४ लाख...


अभियान लघुवित्तको आम्दानी र नाफामा उछाल, कस्तो छ समग्र वित्तीय अवस्था?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको आम्दानी र नाफा लगायतका सूचकहरूमा उल्लेख्य वृद्धि भएको देखिएको छ। गत आवको पुस...


नेरुडे मिर्मिरे लघुवित्त नाफामा, निष्क्रिय कर्जा २५.७५ प्रतिशत

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार पुस मसान्तसम्म कम्पनीले ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आवको पुस मसान्तसम्म भने कम्पनीले ६...


सिटिजन्स बैंकद्वारा गौरव उप्रेतीलाई ‘एसपाइरिङ मेनेजर अवार्ड’ प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्यान सिटिजन एसपाइरिङ मेनेजर अवार्ड–२०८२ गौरव उप्रेतीलाई प्रदान गरेको छ । उक्त अवार्ड नेपाल व्यवस्थापन संघ (एमएएन) द्वारा आयोजना गरिएको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ गते प्रदान गरिएको हो । प्रधान न्यायाधीश प्रकाशमान...


स्वाभिमान लघुवित्तको नाफा ४३.८३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको नाफा, आम्दानी लगायतका सूचकमा उल्लेख्य प्रगति देखिएको हो। कम्पनीको खुद नाफा गत आवको पुस मसान्तसम्म २ करोड ३ लाख रुपैयाँ...


ग्लोबल आइएमई लघुवित्तको आम्दानी बढे पनि नाफा घट्यो, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि आए तापनि इम्पेयरमेन्ट चार्ज बढेको कारण नाफा भने घट्न पुगेको छ। कम्पनीले चालू आवको पुस...


एनएमबि लघुवित्तको नाफासँगै अधिकांश सूचकमा उत्साहजनक वृद्धि

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्मको) वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीको आम्दानीसँगै नाफामा उत्साहजनक वृद्धि देखिएको हो। कम्पनीले चालू आवको पुस मसान्तसम्म ३ करोड ४८ लाख रुपैयाँ...


इन्फिनिटी लघुवित्तले कमायो ६ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको ६ महीनाको अवधिमै ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको ६ महीनाको अवधिसम्म भने कम्पनीले ९ करोड ४६ लाख...


कालिका लघुवित्तको नाफा ३८.७७ प्रतिशत वृद्धि, अन्य वित्तीय सूचकको अवस्था कस्तो?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गरेको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा आम्दानी र नाफामा बढोत्तरी देखिएको हो। चालू आवको पुस मसान्तसम्म संस्थाले ५...


छिमेक लघुवित्तको आम्दानीसँगै बढ्यो नाफा, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा आम्दानीसँगै नाफा वृद्धि भएको हो। कम्पनीले गत आवको ६ महीनामा ५१...


निरन्तर घट्दै वाणिज्य बैंकहरुको बेस रेट, कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले...


सानिमा बैंकको एटिएम र मोबाइल बैंकिङ्ग अवरुद्ध हुने

काठमाडौँ । सानिमा बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा एटिएम, मोबाइल बैंकिङ्गलगायत पस, इ–कम सेवा अवरुद्ध हुने भएको हो । माघ २३ गते र माघ २६ गते बिहान ७ बजेदेखि ९...