नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग बैंकका सिईओहरुले भेटेर के भने ?

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बंैिकङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव भैm नेपाल...


 सहकारीको ऋण नतिरी फरार भएका एमालेका नेता प्रकाउ 

काठमाडौं । सहकारीको ऋण नतिरी फरार भएका आरोपमा लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर सानेपा बस्ने कृष्णकुमार अर्याल छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले दिगो पर्यटन सहकारी संस्था...


सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शव दाह गृह निर्माणका लागि आवश्यक सहयोग स्वरूप रू ७०,००० बराबरको निर्माण सामग्रीहरु प्रदान गरेकोे छ । कोहलपुर नगरपालिका वडा...


नाडेप लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ। कम्पनीले उक्त पद (सहायक श्रेणी) मा केही संख्यामा कर्मचारी माग गरेको हो। यसका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु...


दृष्टि फाउण्डेशनलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला तथा बालबालिकाहरूका लागि काम गर्दै आएको दृष्टि फाउण्डेशनलाई सिटिजन्स बैंक लिमिटेडले सहयोग गरेको छ। सुदूरपश्चिम प्रदेशको धनगढी जिल्लामा रहेको यस फाउण्डेशनलाई सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...


निफ्राले जेठ १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले यही जेठ १८ गतेदेखि ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रूपैयाँका दरले ५० लाख...


डा. विश्वनाथ पौडेलले पहिला कुन निर्णयमा गरे हस्ताक्षर ?

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले रु ५०० र एक हजार दरका बैंक नोट छपाइसँग सम्बन्धित निर्णयमा हस्ताक्षर गरेका छन् । यसैबीच वालुवाटारस्थित बैंकको कार्यालयमा आज पदभार गर्दै सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना...


नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण, सुपरीवेक्षणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा विश्वनाथ पौडेलले पदभार सम्हालेका छन्। पदभार ग्रहण गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिएका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ ग्रणह गरेलगत्तै बालुवाटारस्थित केन्द्रीय...


अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले भेटवार्ता गरेका छन्। आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन्। सो अवसरमा अर्थमन्त्री पौडेलले बधाइ दिँदै सफल कार्यकालको शुभकामना...


महालक्ष्मी विकास बैंक ३१औं वर्षमा

काठमाडौं । देशका शहरदेखि ग्रामिण क्षेत्रसम्म बैंकिङ्ग सेवा सञ्चालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड आजबाट ३०औं वर्ष पार गरेर ३१ औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसर यस वर्ष पनि बैंकले विभिन्न सेवामूलक कार्यक्रमको आयोजना गरेको छ। बैंकले...


सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबारमा ४९ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारमा करिब ४९ प्रतिशत वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ। मङ्गलबार सार्वजनिक गरिएको ‘वित्तीय जानकारी एकाइको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी शंकास्पद कारोबार तथा गतिविधिमा उल्लेख्य वृद्धि...


एभरेष्ट बैंकको १३२औं शाखा सिन्धुलीमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जेठ ५ गते सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ मा १३२औं शाखा कार्यालय विस्तार गरेको छ। यससँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ। सिन्धुलीमा नयाँ शाखाको विस्तारसँगै स्थानीयवासीले अत्याधुनिक, सरल र सहज...


यस्तो हुने छ गभर्नर डा.पौडेलको नोटमा हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पौडेललाई १८ औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ । नयाँ गभर्नरसँगै नयाँ नोटमा कस्तो दस्तखत आउला भन्ने आम कौतुहल देखिन्छ...


राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पौडेललाई १८ औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित...


कस्को कारण लम्बिएको थियो गभर्नर नियुक्ति प्रकृया ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा डा। विश्व पौडेललाई सिफारिस गरेको बिषयमा असहमती जनाउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः सत्ता गठबन्धन टिकाउन सहमती जनाएका छन् । प्रधानमन्त्री ओलीले गभर्नरमा डा.पौडेललाई सिफारिस नगर्न भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाबिच...


नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा सम्पन्न, ६ जना सञ्चालक निर्वाचित

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा जेठ ५ गते धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मणिकुमार अर्ज्यालको अध्यक्षतामा सम्पन्न भएको सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै अनुमोदन गरेको छ।...


बिहिवारसम्म नयाँ गभर्नर नियुक्त गर्ने प्रम ओलीको प्रतिबद्धता !, सत्ता गठबन्धनमा खटपट परेकै हो ?

काठमाडौं । नेपालका ठूला व्यापारीहरुले अनाधिकृत रुपमा बैंकहरुबाट अर्र्बाै रुपैयाँ ऋणको असर गभर्नर नियुक्तीमा प्रत्यक्ष रुपमा परेको छ । सबै व्यापारीहरुले सेटिङमा लिएको ऋण आगामी पाँच बर्षसम्मको लागि सुनिश्चित बनाउन व्यापारिक समुहरुले आफू अनुकूलको गभर्नर नियुक्तीका लागि चरम राजनीतिक...


गभर्नर नियुक्तिको बिषयमा प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ। नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने विषयलाई केन्द्रमा राखेर छलफल हुने भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीतिक परिस्थितिसँगै राष्ट्र...


मानुषी लघुवित्तमा कर्मचारी माग, एसईई दिएकालाई पनि अवसर

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तीनवटा पदका लागि ९ जना कर्मचारी माग गरेको छ। कम्पनीले सुपरभाईजर/वरिष्ठ सहायक (शाखा प्रमुख) २ जना, सहायक ५ जना र कनिष्ठ सहायक २ जना माग गरेको हो। सुपरभाईजर/वरिष्ठ सहायक (शाखा प्रमुख)...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक शेयरधनीहरूको २ लाख २३ हजार २९९ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त संस्थाप शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले...