बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्‍यो करिब चार अर्ब रुपैयाँको दावी, कुनले कसरी दिदैछन् भुक्तानी ?

काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा ७ अर्ब ४० करोड रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।  यो तथ्यांक असोज २२ गतेसम्मको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल कम्पनीहरूमा प्राप्त...


ओलीले प्रधानमन्त्री पदमा बसेर मिनबहादुरसँग (१०-१४) रोपनी जग्गा लिनू भ्रष्टाचारजन्य जघन्य अपराध !

काठमाडौं । ‘भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गरेको सहन्न’, मेरो लक्ष्य मुलुकको समृद्धि’ भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खुलेआम ‘रिसवत अर्थात् घूस’ लिएका छन् ।  आफू सार्वजनिक पद अर्थात् मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) भएकै बेला...


‘स्वतन्त्र पञ्जाव’का अभियन्ता निज्जर हत्याले भारत-क्यानाडा सम्बन्ध धरापमा, नेपालमा दूतावास जरुरी

काठमाडौं । दुबैले आफ्नो मुलुकबाट उच्च आयुक्तहरुलाई निष्कासन गरेसँगै भारत र क्यानाडाको कुटनीतिक सम्बन्ध धरापमा परेको छ । कट्टरपन्थी नेता हरदिप सिंह निज्जरको हत्यामा भारतीय कूटनीतिज्ञकै संलग्नता रहेको विषयले यी दुई देशबीचको सम्बन्धमा दरार आएको थियो । क्यानाडाले आफ्नो...


आजदेखि सबै सरकारी कार्यालय, शेयर बजार र बैंक बीमाहरु खुल्ने

काठमाडौं । दशैंको पाँच दिनको बिदा आजबाट सकिएको छ । आजदेखि सबै सरकारी कार्यालय, यातायात, मालपोत पालिकाका कार्यालय खुल्ला हुनेछन् । सबै सरकारी कार्यालयसँगै आजदेखि बैंक बीमा कम्पनीहरु पनि पूर्ण रुपमा खुल्ला हुनेछन् । त्यस्तै, शेयर बजार पनि आजैबाट...


गौशाला धर्मशालाका नाममा बनाइएका भवन-टहरा अवैध, पशुपतिनाथ गुठीको निषेधित जग्गा हडप्न अनेक दाउ

काठमाडौं । पशुपतिनाथ गुठीको ‘९-९’ रोपनी जग्गा तथा त्यसमा बनेको धर्मशाला लगायत संरचनामा आफुहरुको मोहीयानी हक लाग्ने जिकिर गर्दै मारवाडी सेवा समितिले अनेक दाबीहरु पेश गर्न थालेको छ । गएको बुधबार पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला...


निर्जीवन बीमा किन गर्ने ? कस्तो अवस्थामा काम लाग्छ ?

काठमाडौं । निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौता (करार) हो । यसमा बीमा गराउन कम्पनी र बीमा गर्ने व्यक्तिकाबीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको हानीनोक्सानी भएमा बीमाकंको...


जीवन बीमामा अभिकर्ताको महत्व, कसरी छान्ने व्यवसायीक अभिकर्ता ?

काठमाडौँ । बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितलाई जोड्ने पुल हो । अभिकर्ताले बीमा कम्पनीको तर्फबाट बीमितलाई बीमा योजनाहरूको बारेमा जानकारी दिई उपयुक्त बीमा योजना छनौट गराई बीमा गर्न हौसला प्रदान गर्छ । बीमा अभिकर्ताको प्रमुख जिम्मेवारी भनेको...


टाटा पञ्च ईभी र बीवाईडी डल्फिन : नेपाली बजारमा विद्युतीय गाडीहरूको उत्कृष्ट विकल्प

काठमाडौँ । नेपालमा विद्युतीय गाडी (ईभी) को लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ, जसको प्रमुख कारण वातावरणमैत्री प्रविधि, इन्धनको लागतमा बचत र सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न ल्याएका नीतिहरू हुन् । बढ्दो इन्धनको मूल्य, प्रदूषण नियन्त्रणको आवश्यकतालाई मध्यनजर...


दशैंको दक्षिणाबाट गर्न सकिन्छ सजिलै बालबालिकाको जीवन बीमा

काठमाडौं । दशैंमा एकातिर कार्यालयबाट आएको दशैं वोनस, अर्कोतिर टिका थाप्दा आफन्तबाट पाएको दक्षिणाबाट बचेको रकम के गर्ने भन्ने सोचमा हुनुहुन्छ आफ्ना बालबच्चाहरुको जीवन बीमा गर्नसक्नुहुनेछ । जीवन बीमाले तपाईको दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि...


दशैंको दक्षिणाले जीवन बीमा गरौं, कुन कम्पनीमा गर्दा धेरै बोनस पाइन्छ ? (बोनसदर सहित)

काठमाडौं ।  जीवन बीमा कम्पनीहरूले व्यवसाय बढाउन थरिथरिका बीमा योजना ल्याएका छन् । कम्पनीहरूले सर्वसाधारणलाई बीमामा आकर्षित गर्न जीवन बीमा योजना ल्याएका हुन् । आकर्षक बानेस दरसहितका जीवन बीमा योजना सार्वजनिक गरिहेका छन् । पछिल्लो सामय नयाँ बीमा योजना...


दशैं आउनु दुई महिना अघिदेखि नयाँ लुगा र खसीको पखाईमा हुन्थ्यौं : अध्यक्ष सूर्यप्रसाद सिलवाल (भिडियोसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस वर्षको दशैं काठमाडौंमा परिवारसँग बसेर मनाउँदै छन् । अध्यक्ष सिलवालले यो पटक दशैं परिवारको साथमा बसेर मनाउने योजना बनाएका हुन् । बाल्यकालको दशैं अचम्मै रमाइलो हुने गरेको अनुभव सुनाउँदै उनी...


दशैंमा चङ्गा उडाउन र परिवारसाथ रमाउनुको उमंग छुट्टै हुन्थ्यो : दीप प्रकाश पाण्डे (भिडियोसहित)

काठमाडौं । दशैंको बेला नयाँ लुगा लगाउने, सहयोगीलाई पनि लुगा किनिदिने चलन थियो, त्यतिबेला । उ बेलाः बाल्यकालको दशैं सम्झिँदै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डे भन्छन्, ‘उनको घरमा ठूलो मात्रामा आफन्तहरुको जमघट हुन्थ्यो । दशैंका बेलामा...


मेरो दशैं जहिल्यै उपत्यका बाहिरः अध्यक्ष क्षेत्री (भिडियोसहित)

काठमाडौं । दशैं मान्ने सबैका आफ्नै योजना छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सधैँ झै उपत्यका बाहिरै दशैँ मनाउँदै छन् । यो वर्ष पनि परिवारको साथमा दशैं मनाउन तँनहु जान लागेको अध्यक्ष क्षेत्रीले सुनाए । वर्षदिनमा आउने...


दशैंको आशिर्वाद दिँदा बीमा नछुटाऔँः जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल (भिडियोसहित)

काठमाडौं । दशैंको सबैका आ-आफ्ना अनुभव छन् । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल बाल्यकालको दशैं अति रमाइलो हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘हामी सप्तमीदेखि नै दशैंको प्लान बनाउथ्यौं । दशैंदेखि नै हामी तिहारको देउँसी भैलीको तयारी गथ्र्यौँ...


दशैं मनाउने शैली फेरियो, मलाई पुरानै दिनको याद आउँछः नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुली (भिडियोसहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुली अहिले दशैं निकै फेरिएको बताउँछन् । उनका अनुसार पहिले दशैंको रौनक अर्कै थियो, अहिले फरक भएको छ । उनी भन्छन्, ‘पहिले दशैं आउटडोर हुन्थ्यो । अहिले हामी...


दशैं मनाउँदै सँगसँगै बीमितलाई सेवा दिन्छौं : सीईओ ब्रजाचार्य (भिडियोसहित)

काठडमौं । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एवं सीईओ संचित ब्रजाचार्यको दशैं अनुभव भिन्दै छ । कामबाट लामो समयको विदा पाइने भए पनि उनी घुम्न जान रुचाउँदैनन् । दशैं परिवारका साथमा रहेर मनाउँदा आनन्द आउने उनको भनाइ छ ।...


बन्ला त दशैंपछि पुँजी बजारमा नयाँ रेकर्ड ?

काठमाडौँ । निरन्तर सुस्ताई रहेको पुँजी बजार प्रधानमन्त्री केपी शर्मा ओलिको सरकारको बन्ने हल्लासँगै एकाएक उचालियो । अझ शेयर बजारका लगानीकर्ताले रुचाएका विष्णु पौडेल अर्थमन्त्रीको जिम्मेवारीमा आएसँगै बजारमा थप रौनक थप्यो । सुरुआतमा, पुँजी बजारले ओली सरकारको सम्भावित पुनः...


दशैं बिदामा पनि बीमा कम्पनीहरुले कसरी दिदैछन् बीमितलाई सेवा ? (सूचीसहित)

काठमाडौं । दसैं विदा सुरु हुँदैछ । तर, बीमा कम्पनीहरुले दसैं विदामा पनि आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । उनीहरुले आफ्नो निश्चित काउन्टर निश्चित समयको लागि खुला राखेर तथा सम्बन्धित कर्मचारीलाई तोकेर बीमितलाई सुबिधा...


दशैं बिदामा पनि बैंक खुला हुने, कुन बैंकको कुन शाखाले दिदैछन् सेवा ?

काठमाडौं । दसैं विदा सुरु हुँदैछ । तर, बैंक तथा वित्तीय संस्थाहरुले दसैं विदामा पनि आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।उनीहरुले आफ्नो निश्चित काउन्टर निश्चित समयको लागि खुला राखेर सेवा ग्राहीलाई सुबिधा दिन लागेका...


प्रधानमन्त्री ओलीबाट पाँचतारे होटलको उदघाटन गराएकै क्षण उर्जामन्त्रीले गरे कुलमानमाथि प्रहार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले काठमाडाैकाे बुढानिलकण्ठमा भव्य हाेटल सञ्चालनमा ल्याएका छन् । उर्जा मन्त्री खड्काकाे साे हाेटल आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएकाे छ । प्रमबाट पाँचतारे होटलको उद्घाटन गर्न लगाएर त्यही जोशमा मन्त्री...