बीमा प्राधिकरणद्धारा बीमा सम्बन्धी अन्तराष्ट्रिय वार्षिक सम्मेलन स्थगित 

काठमाडौं । नेपाल बीमा प्राधिकरण्ले असोजको दोस्रो सातादेखि सुरु गर्न लागिएको तीन दिने बीमा सम्बन्धी अन्तराष्ट्रिय वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको छ । लामो समयदेखि तयारीमा रहेको नेपाल बीमा प्राधिकरणको आयोजनामा हुन लागेको एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरीको बार्षिक...


एमजी गाडीको बजारमा गुणस्तर संकटः प्राविधिक समस्याले व्यापारमा उच्च गिरावट, किन लागि रहन्छ आगो ?

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भिर समस्या उत्पन्न हुने एमजि गाडीको बजार नराम्ररी प्रभावित भएको छ । पछिल्लो समय दिनप्रतिदिन एमजि गाडिमा आइरहेको नयाँ–नयाँ समस्याले नेपाली बजार धोस्त हुँदै गएको हो । विद्युतीय गाडी एमजीमा एकपछि अर्को गर्दै...


प्रधानन्यायाधीशमाथिको ‘लेनदेन’आरोप पुष्टी हुने सम्भावना बढ्यो, सर्वोच्चका उपरजिष्ट्रारलाई समेत अवहेलना लगाउन माग

काठमाडौं । न्यायपालिका एवं सर्वोच्च न्यायालय मै भ्रष्टाचार मौलाएको बार पदाधिकारीको आरोप पुष्टी हुने सम्भावना बढेर गएको छ । हालै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाकृष्ण घिमिरेले ‘लेनदेन’का आधारमा न्याय परिषद् अध्यक्षले न्यायाधीश सिफारिस गरेको भनी अभिव्यक्ति दिनु भएको थियो...


धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता दोस्रोपटक पनि रोकियो

काठमाडौं। । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारलाई बोलाइएको अन्तर्वार्ता तथा कार्ययोजना आज पनि रोकिएको छ। । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन । कारण अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक,...


जलविद्युत बीमाको पुरानै चार अर्बभन्दा बढि दावी बक्यौता, बाढीपहिरोपछि करिब साढे दुई अर्ब थपिदै

काठमाडौं । गत शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण देशैभरिका २० भन्दा बढि जलविद्युत कम्पनीहरुमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट छ । जलविद्युत कम्पनीले नेपाली बीमा कम्पनीहरुबाट करिब चार अर्ब रुपैयाँ पुरानै रकम अहिलेसम्म पाएका छैनन् । इप्पानका...


पुँजी बजारमा फर्किदैं लय, लाभांश सिजन र नियामकको सक्रियताले नयाँ उचाईं कायम गर्ला ?

काठमाडौँ । पुँजी बजारका लगानीकर्ताहरूका लागि यो साता समग्रमा सन्तोषजनक रह्यो । नेप्से परिसूचकले ११० अंकको वृद्धि ग¥यो भने कारोबार रकम पनि क्रमशः सुधार हुँदै गयो । साताका चार दिनमध्ये दुई दिन बजारमा वृद्धि देखिएको थियो भने दुई दिनमा...


होन्डा मोटरसाइकलमा गम्भीर समस्याः ब्रेक लाइट र बैंक एङ्गल सेन्सर काम नलाग्ने बाइक धमाधम बिक्री गरिदैं

काठमाडौँ । भारतमा बिक्री भइरहेका होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएसमा गम्भिर समस्या देखिएको छ । कम्पनीले उत्पादन गरि रहेको बाइकहरूको ब्रेक लाइट र बैंक एङ्गल सेन्सरमा समस्या देखिएको हो । होन्डाले ब्रेक लाइट स्विचका रबरका भागहरूको...


सुर्यज्योति लाइफमा बीमा गर्दै हुनुहुन्छ ? पर्खनुस् ! बीमितको निधनपछि बीमा पोलिसी नै रद्द हुनसक्छ

काठमाडौं । तपाईले सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दै हुनुहुन्छ भने अब तपाईले प्रस्ताव फारम भर्दादेखि अन्यत्र जुनसुकै बेला सचेत हुनुपर्ने भएको छ । अन्यथा तपाईले तिरेको पैसा समेत फिर्ता पाउनु हुनेछैन । बीमा गरौं ढुक्कले बसौं भन्ने...


के व्यवस्था परिवर्तनको तिथि नजिकिएको हो, किन चुलियो वितृष्णा ?

काठमाडौं । झट्ट हेर्दा मुलुकमा न विद्रोहको गुन्जायस छ, न कुुनै आन्दोलन । तर, आम नागरिक वर्तमान व्यवस्था र शासकहरुप्रति यति विघ्न रुष्ट र रुखो कसरी हुनसक्छन् ? गम्भीर सोचनीय विषय छ ।टिप्पणीकार सीके लालले गणतान्त्रिक संविधान जारी भएको...


बीमा प्राधिकरणमा विवादित उप कार्यकारी निर्देशक राख्ने ओएनएम सर्भे बोर्डबाट पारित, दाहाल आएसँगै रोकिएको प्रस्ताव अघि बढ्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक मदन दाहाल आएपछि विवादित उप कार्यकारी निर्देशक पद थप गर्ने गरी तयार पारिएको विवादित ओएनएम सर्भे पारित भएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले कर्मचारीहरुको बृत्ति विकास रोक्ने...


अन्ततः इजरायलको ‘आइरन सुरक्षा’लाई चिदैं दर्जनबढि इरानी मिसाइल तेल अभिव र जेरुसेलममा बजारिए

काठमाडौं । इजरायलको सैन्य डिफेन्स सिष्टम संसारकै उत्कृष्ट र शक्तिशाली मानिन्छ । तर, त्यही इजरायली कडा सैन्य डिफेन्स सिष्टमलाई चिर्दै आज मध्यराति दर्जनबढि इरानी मिसाइलहरु इजरायली भूमिका बिस्फोट भएका छन् । तेहरानमा मारिएका प्यालेस्टाईनी नेता इस्माइल हनिया, तथा केही...


धमाधम हकप्रदबाट चुक्ता पुँजी पुर्‍याउदै बीमा कम्पनी, कुन कम्पनीले कति जारी गर्दैछन् ?

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले गत असार मसान्तसम्ममा बीमा कम्पनीहरुलाई तोकेको पुँजी पुराउन निर्देशन दिईसकेको छ। जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी ५ अर्ब र निर्जीवन कम्पनीलाई साढे २ अर्ब पुयाउनुपर्ने बीमा प्राधिकरणले प्रावधान राखेको थियो ।...


भ्रष्टाचारले गन्हाउँदै न्यायालय, प्रधानन्यायाधीश श्रेष्ठले गुमाए अभूतपूर्व अवसर

काठमाडौं । शक्तिकेन्द्र, विचौलिया तथा भ्रष्टाचारको अखडा बन्दै गएपछि राज्यको अमुक अंग मानिने न्यायपालिका तहसनहस भएको छ । पछिल्लो पटक बाढीपहिरोको कहर समेतलाई बेवास्ता गरी सर्वोच्च न्यायालय स्वयंले प्रेसमाथि धावा बोलेपछि लोकतन्त्र र विश्वव्यापी स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता...


प्राधिकरणको निर्देशनको अवज्ञा गर्दै ६१ सेवा प्रदायक कम्पनी, ४ प्रतिशत रोयल्टी तत्काल तिर्न ताकेता

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त ६१ दूरसञ्चार सेवा प्रदायकले रोयल्टी तिर्न आनाकानी गरेका छन् । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै विभिन्न ६१ वटा कम्पनीलाई असोजभित्र सो रकम भुक्तानी गर्न ताकेता गरेको हो । यी कम्पनीहरूले अघिल्लो...


बीमा कम्पनीहरुमा दावीको ओइरो, जलविद्युत, गाडी, सम्पत्तिको सबैभन्दा धेरै

काठमाडौं । शुक्रबार र शनिबार आएको भिषण बाढी पहिरोमा पुगेको धनजनको क्षतिको प्रत्यक्ष प्रभाव निर्जीवन बीमा क्षेत्रमा परेको छ । निर्जीवन बीमा कम्पनीहरुमा बीमा बीमितहरुले बीमा दावी गर्ने क्रम बढ्दो मात्रामा रहेको छ । निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै...


नेपालको हवाई बीमामा भौगोलिक र संरचनागत जोखिम छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले हवाई बीमामा बहुआयामिक हुने र नेपाल जस्तो देशमा भौगोलिक र संरचनागत जोखिम रहेको औल्याएका छन् । आज काठमाडौंमा आयोजित एक दिन एभिएशन रिस्क म्यानेजमेन्ट कन्क्लेभलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो...


राहत घोषणामा तँछाडमछाड गर्ने उद्योग व्यावसायिक संघहरु कता हराए ?

काठमाडौं । गएको कार्तिकमा गएको जाजरकोट भूकम्पका बेला राहत घोषणामा तँछाडमछाड गरेका उद्योगी व्यवसायी यो पल्ट बाढीपहिरोको विध्वंशमा गुमनाम छन् । बाढीपहिरोले ठूलो जनधनको क्षति हुँदा सिटिजन्स बैंकले २५ लाख र महालक्ष्मी विकास बैंकले एक लाख र एनलेलले निःशुल्क...


बाढी पहिरोपछि बीमा प्राधिकरण र बीमक संघबीच छलफलः सर्भेयरलाई हाई अलर्टमा राख्ने, दाबी भुक्तानी छरितो गर्ने निर्णय

काठमाडौं । देशैभर बाढी पहिरोको प्रभाव परेको बेला बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण र निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन( नेपाल बीमक संघ)बीच दाबी छिटो –छरितो गर्ने बिषयमा छलफल भएको छ । गत बिहिबारदेखि परेको अविरल बर्षाको कारण...


भदौमा ९ हजारले त्यागे १ अर्ब बढीको बीमा पोलिसी, कुन कम्पनीको कति सरेण्डर ?

काठमाडौं । भदौमा जीवन बीमा कम्पनीहरुबाट ९ हजार भन्दा बढी बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ९ हजार ४ सय ४९ जना बीमितहरुले...


विद्युत् आयोजनामा दुई अर्ब बढीको क्षती, बीमा कम्पनीहरु जुट्यो छलफलमा?

काठमाडौं । बर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनका पावरहाउस र प्रसारण लाइनमा क्षति पुगेपछि देशभरका अधिकांश स्थानमा विद्युत् आपूर्ति अस्तव्यस्त भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले गत शुक्रवारदेखि दुई दिन परेको वर्षाका कारण विभिन्न २० ओटा...