दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सात अर्ब माथि, सलिको सबैभन्दा अगाडि अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले कूल सात अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । भदौं महिनासम्मको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा १०...


चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने एडिबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ, जुन गत आर्थिक वर्ष २०८०।८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहनेछ। एडिबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक...


ठूला बैंकहरुको लगानी संकटमा, ऋण लगानीमा आईएमएफले किन गर्‍यो शंका ?

काठमाडौं । नेपालका ठूला तथा वाणिज्य बैंकहरुको ऋण लगानी संकटमा परेको संकेत अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले गरेको छ । उसले नेपालका ठूला बैंको ऋण लगानीप्रतिको आशंका क्लियर गर्न कर्जा पोर्टफोलियोको समीक्षा अघि बढाउन सुझाव दिएको छ । सेप्टेम्बर ११...


नेपाल पुनर्बीमामा सञ्चालकको बदमासी, अध्यक्ष-सञ्चालककै कारण डुब्दैछ १२ अर्बको सरकारी कम्पनी

काठमाडौं । नेपाल सरकारको लगानी रहेको र द्वन्दकालमा नेपाली बीमितहरुले तिरेको पैसाबाट स्थापना भएको नेपाल पुनर्बीमा कम्पनी डुबाउने सोही कम्पनीका सञ्चालकहरुले गम्भिर षडयन्त्रहरु गरिरहेको फेला परेको छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारले लामो समयदेखि अध्यक्ष नियुक्ती गर्न सकेको छैन...


नेपाल इन्स्योरेन्सको ७७औं वार्षिकोत्सवः ग्राहक र लगानीकर्ताप्रति आभार, थप उत्कृष्टताको प्रतिवद्धता

काठमाडौँ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७७औं वर्षगाँठ सम्पन्न गर्दै ७८औं वर्षमा प्रवेश गरेको छ। नेपालको पहिलो बीमा कम्पनीको रूपमा स्थापित संस्था विसं २००४ (सन् १९४७) मा नेपाल मालचलानी तथा बीमा कम्पनी लिमिटेडको नाममा सुरु भएको थियो। यो बीमा...


वाणिज्य बैंकहरुको लाभांश: कृषि र नबिलले लगानीकर्ता मख्ख बनाउन सक्ने, अन्य कुनको क्षमता कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको लाभांश सिजन सुरु भइसकेको छ । विभिन्न कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् । तीन दर्जनभन्दा बढी कम्पनीहरूले २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । लाभांश...


सिमेन्ट निर्यात २० प्रतिशतले घट्यो: व्यापार घाटा न्यूनीकरणमा चुनौती, आन्तरिक बजार कस्तो?

काठमाडौँ । मुलुकको व्यापार घाटा कम गर्न योगदान गरिरहेको सिमेन्ट निर्यातमा यस आर्थिक वर्षको सुरुवातदेखि नै गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौ महिनामा सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट)...


दुई कराेडकाे कम्पनीमाथि आठ कराेडकाे मुद्दा लाग्ने, सिप्ला सेक्युरिटिजकाे भविष्य के हाेला ?

काठमाडौँ । स्टक ब्रोकर सिप्ला सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. २०) हाल वित्तीय समस्यामा परिरहेको छ । कम्पनीले लगानीकर्ताहरूको शेयर बिक्रीको प्राप्त रकम फिर्ता गर्न नसक्ने अवस्था सिर्जना भएको छ । २५ वर्षअघि ब्रोकर लाइसेन्स प्राप्त गरेको सिप्ला सेक्युरिटिजको वित्तीय...


दशैं-तिहार अफरः गाडी किन्दा बीमा सुविधादेखि उपहारसम्म, ५ देखि १५ लाख छुट सुविधा

काठमाडौँ । दशैंको चहलपहल सुरु भएसँगै अटोमोबाइल बजारमा पनि विशेष चहलपहल देखिएको छ । हरेक वर्षको जस्तै यसपटक पनि अटोमोबाइल कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । नयाँ गाडी किन्न चाहने उपभोक्ताहरूका लागि यो...


बजारको गिरावटले राज्यलाई प्राप्त राजस्व ३९ प्रतिशतले घट्यो, भदौमा उठ्यो साढे २ अर्ब पूँजीगत लाभकर

काठमाडौँ । भदौमा पुँजी बजारमा देखिएको गिरावटको असर राज्यले प्राप्त गर्ने राजस्वमा परेको छ । साउनका अस्वभाविक रुपमा शेयर बजार उचालिदा राज्यले एकैमहिनामा गत वर्षको भन्दा बढी राजस्व सकलन गरेको थियो । तर, भदौ बजार निरन्तर ओरालो लाग्दा राजस्व...


सिप्रदीको षडयन्त्रमा बन्द भएको हेटौंडा-टेकु रज्जुमार्गले पुुर्नजीवन पाउँदै

काठमाडौं । मुलुकमा द्वन्द्वकालीन अवस्थाको मौका छोपेर टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङको डिजाइनमा बन्द भएको हेटौंडा–टेकु रज्नुमार्ग (रोपवे)ले पुर्नजीवन पाउने भएको छ । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा परेसँगै हेटौंडा-टेकु रोपवेले पुर्नजीवन पाउने सम्भावना बढेको हो । बागमती...


बालेनलाई ‘बालुवाटार’बाट चुनौति : विद्यालयको ९ रोपनी जग्गामा व्यापारिक भवन ठड्याउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका-४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गामा भूमाफियाको पञ्जा परेको छ । उनीहरुले विद्यालयको जग्गामा पाटी पुनःनिर्माणका नाममा कब्जाको योजना बनाएका भेटिएको छ । २०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको विद्यालयमा हाल...


सन नेपाल लाइफले सातौँ वार्षिकोत्सवमा दुई वटा बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक...


मुलुकको आर्थिक भार र चुनौती बढ्दै, दुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण

काठमाडौं। नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सरकारी ऋणमा साढे ९४ अर्ब रुपैयाँ थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार गत साउन र भदौमा मात्र सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको हो ।...


बैंकको ब्याजदर घट्दा बीमा कम्पनीहरु मर्कामा, जीवन बीमाका बीमितहरुको बोनस दर अझै घट्ने त्रास

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीमा बीमा गरेका बीमितहरुलाई आगामी वर्षबाट बोनसदर अझै घट्ने त्रास बढेको छ । बैंकहरुले ब्याजदर अन्यायपूर्वक घटाएपछि त्यसको असर बीमा कम्पनी र बीमा गरेका बीमितहरुमा पर्ने देखिएको छ । बैंकहरुले पछिल्लो...


६७ कम्पनीको ३८ अर्बको फाइल स्वीकृतिको पर्खाइमा: ९० नेटवर्थ माथिका कम्पनीको आइपीओ प्रक्रिया अघि बढ्दै

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको स्वीकृति माग गर्दै आवेदन दिने कम्पनीहरुकोे चाङ लागेको छ । विगत ८ महिनादेखि आइपीओ निष्कासनको अनुमति नपाउँदा ६७ कम्पनी बोर्डको पाइपलाइनमा रहेका हुन् । बोर्डमा ६७ कम्पनीले २९ करोड ४८ लाख ९९...


दशैंतिहारको मुखैमा खाने तेलको हाहाकार गराउन ठूलो चलखेल, सरकार चुपचाप

काठमाडौं । नेपालीहरुका दुई ठूला चाड दशैंतिहार नजिकिँदै गर्दा व्यापारीले खाने तेलको मूल्य बढाउन चलखेल सुरु गरेका छन् । दुई सातामा खाने तेलको मूल्य होलसेल मै लिटरमा ३० रुपैयाँले बढेको छ भने मूल्य अझै आकाशिने हल्ला छ । सरकार...


कर्जा लिएर शेयर खरिद गर्नेहरु बढ्दै, साउनमा कुन बैंकबाट कति लगे ऋण ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको शेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै बैंकहरुले १ अर्ब ३४ करोड ८३ करोड ७० हजार रुपैयाँ सेयर कर्जा प्रवाह...


पेशागत बीमा अभिकर्ता संघद्वारा नेपाल बीमा प्राधिकरणमा ज्ञापन पत्र, माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल पेशागत बीमा अभिकर्ता संघले आज बीमा प्राकिरणको केन्द्रीय कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष केदार बहादुर अधिकारी तथा महासचिव ओम केसीसहितका केन्द्रीय पदाधिकारीहरु बीमा प्राधिकरणमा पुगेर बीमा नियमावलीमा संशोधन तथा समावेश हुनुपर्ने १७...


प्राधिकरणमा उप कार्यकारी निर्देशक राख्ने अडानले पास भएन ओएनएम सर्भेको प्रतिवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ संरचना सम्बन्धी प्रस्ताव फेरि पनि असफल भएको छ । अर्थ मन्त्रालयका नयाँ सञ्चालक मदन दाहाल आएपछिको पहिलो पटक बैठकमा बीमा प्राधिकरणको संरचनागत सुधारको लागि उप कार्यकारी निर्देशक सहित दुई थप निर्देशकको दरबन्दी सिर्जना...