एसपीजी अटोमोबाइल्सको दबदबाः वर्षदिनमा ओमोडा र जेकोका गाडि बिक्रीबाट एक अर्ब ५४ करोड व्यापार

काठमाडौँ । नेपालको सवारी साधन बजारमा नयाँ उचाइ कायम गर्दै एसपीजी अटोमोबाइल्स प्रालिले विद्युतीय सवारी साधन र आन्तरिक दहन इन्जिन क्षेत्रलाई थप गति दिएको छ । २०१३ मा स्थापना भएको कम्पनीले नेपाली उपभोक्तालाई गुणस्तरीय र पर्यावरणमैत्री सवारी साधनहरू उपलब्ध...


एनएलजी इन्स्योरेन्सको १००ः६२.५ रेसियोको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको १००ः६२.५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ । गत शुक्रबार सो सम्बन्धी निर्णय भएको हो...


प्रचण्डको पहलपछि सरकारले बोलायो सर्वदलीय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सर्वदलीय बैठको पहल गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ...


भिषण बाढिपहिरोमा निधन हुनेको संख्या ११२ पुग्यो, ६८ जना अझै बेपत्ता, थप विवरण आउन बाँकी

काठमाडौं । गत शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै आएको भिषण बाढि पहिरोमा परेर निधन हुनेको संख्या ११२ पुगेको छ । देशैभरि अझै ६८ जना हराइरहेका छन् । गृहमन्त्रालयले हिजो अपरान्हसम्मको विवरणमा भने ६८ जनाको मात्रै निधन भएको जनाएको...


३१ बर्षपछि खोलियो कुलेखानीको ढोका, सिस्नेरी बजार बगायो

काठमाडौं । देशकै सबैभन्दा ठूलो मानव निर्मित कृत्तिम ताल कुलेखानीको पानी प्रवाह खोल्ने ढोका ३१ वर्षपछि खोलिएको छ । २०५० साल साउन २५ र २६ गते गएको बाढीका कारण खोलिएको कुलेखानीको ढोका ३१ वर्ष एक महिना १५ दिनपछि खोलिएको...


अविरल वर्षापछि बागमति समतुल्य, बल्खुमा पुलमाथि चढ्दै, काठमाडौंका गल्ली गल्लीमा पस्यो बाढी

काठमाडौं । दुई दिनदेखि परिरहेको अविरल वर्षाको कारण बागमति नदि महासागर जस्तै समतुल्य देखिएको छ । पानीको बहाव अत्याधिक बढेका कारण सुसाउँदै बग्ने नदि आज एकाहोरो गुईईय गर्दै बगिरहेको छ । बागमतिमा आएको बाढीका कारण बल्खु तरकारी बजारको पहिलो...


देशैभरि भिषण वर्षासँगै बाढी, दर्जनौं बीमा दावी पर्दै

काठमाडौं । पछिल्लो ३६ घण्टादेखि परेको अविरल वर्षासँगै देशैभरि भिषण बाढी, डुबान तथा पहिरोहरु गइरहेको खवरहरु प्राप्त भइरहेका छन् । जसको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरुमा पर्ने देखिएको छ । सयौं बीमा दावी पर्ने देखिएको छ । पछिल्लो ३६...


अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन: नेपाली बीमा कम्पनीबाट दुई करोड उठाइदै, प्रत्येक कम्पनीसँग आठ लाख मागियो

काठमाडौं । म्यूनिख रि इन्स्योरेन्सको भातृ संस्था म्यूनिख रि फाउण्डेशनले आयोजना गर्ने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको लागि नेपालमा सञ्चालित बीमा कम्पनीहरुबाट दुई करोड भन्दा बढि रकम उठाइएको छ । आगामी अक्टोवर २१ देखि २५ सम्म काठमाडौंको होटल याक एण्ड...


जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क साढे २४ अर्ब, सात कम्पनीको ग्रोथ १० प्रतिशत भन्दा माथि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को दुई महिनामा जीवन बमिा कम्पनीहरुले साढे २४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ नविकरण...


दुई महिनामा प्रथम बीमा शुल्क ३१% ले बढ्यो, राष्ट्रिय जीवन बीमाको उत्कृष्ट बृद्धि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आवको दुई महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा उल्लेख्य प्रगति भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कको आधारमा आर्थिक संकटका बीचमा दुई महिनामा प्रथम बीमा शुल्कमा अत्याधिक बृद्धि हुनुलाई देशको आर्थिक अवस्थामा सुधार...


जीवन बीमा कम्पनीको ब्यवसाय ३.२९% ले बढ्योः नेशनल र एलआईसीको प्रतिस्पर्धा, सिटिजन र रिलायबलको उत्कृष्ट ग्रोथ

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा जीवन बीमा कम्पनीहरुको ब्यवसाय ३० अर्ब रुपैयाँ माथि रहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीको ब्यवसाय ३.२९ प्रतिशतले बढेर ३० अर्ब ८ करोढ ८२...


दुई महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ३० अर्ब माथि, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आवको पहिलो महिना दुई महिनामामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले साउन र भदौमा उक्त ब्यवसाय गरेको हुन् । बीमा प्राधिकरणले...


नेको इस्योरेन्सभित्र भद्रगोल, पुनर्बीमा विभागकी रावललाई मार्केटिङमा सरुवापछि लफडा

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीभित्र चरम बेथिती र अनियमितता मौलाउन थालेको छ । सिईओ अशोक कुमार खड्काले बर्षौ काम गरेका उच्च तहका कर्मचारीहरुमाथि चर्को पेलान दिन थालेपछि लफडा उत्पन्न भएको खवर छ । पछिल्लो समय नेको इन्स्योरेन्स कम्पनीले राम्रै...


हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म बोनस पाइँने

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० को बीमाङ्कीय मूल्याङ्कनको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले असोज ७ गते स्वीकृत गरेको प्रतिवेदन अनुसार कम्पनीले विभिन्न बीमा योजनाहरूमा ८६ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो। यो बोनस...


जोखिम छ भनेर तोकिएको वातावरणीय लगानीबाट भाग्न पाइदैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सरकारले तोकेको र वातावरणीय लगानीको लागि जोखिमपूर्ण छ भनेर नजाने छुट नभएको बताएका छन् । नेपाल बैंकर्स एशोसिएशन र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपालको संयुक्त आयोजनामा आयोजित दुई दिने सेमिनारको उद्घाटन...


१८ प्रतिशतले बढ्यो रेमिट्यान्स, पहिलो महिनामा नै १ खर्ब ३६ अर्ब भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । साउन महिनामा १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८...


रवि लामिछाने काण्डले सत्ता गठबन्धन संकटमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविलामिछानेमाथिको छानविन प्रकरणले वर्तमान सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । एकातिर प्रतिपक्षमा रहेका दल तथा शक्तिहरुले वर्तमान सत्ता गठबन्धनविरुद्ध एकमत भएर अघि बढ्ने रणनीति लिएका छन् भने सरकार तथा गठबन्धनविरुद्ध...


सेबोनको अध्यक्ष नियुक्तीका लागि पुरानै प्रक्रिया अघि बढाउने अर्थमन्त्रालयको निर्णय, तीन जनालाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदमा पुरानै प्रक्रिया अनुसार अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाएको छ । जस अनुसार अन्तर्वार्ता लिन बाँकी रहेको तीन जनालाई आगामी असोज १८ गते प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उपस्थित हुन भनिएको छ...


चालु आवको दुई महिनामा ९.३४% ले बढ्यो निर्जीवन बीमा व्यवसाय, नेपाल इन्स्योरेन्सको व्यवसाय ८५ प्रतिशतले बृद्धि

काठमाडौं । चालु आवको भदौं मसान्तसम्मको कूल निर्जीवन बीमा व्यवसाय ९.३४ प्रतिशतले बृद्धि भएको छ । भदौं महिनामा आर्थिक क्षेत्र केही चलायमान भएको तथा नाडा अटो शोका कारण गाडीहरुको खरिद बिक्री बृद्धि भएकोले पनि निर्जीवन बीमाको व्यवसाय बृद्धि भएको...


भदौमा साढे १२ प्रतिशतले बढ्यो निर्जीवन बीमा ब्यवसाय, लुम्बिनी अग्र हुँदा शिखर र सिद्धार्थको प्रतिस्पर्धा

काठमाडौँ । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले एक महिनामा मात्रै साढे ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को भदौ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले ३ अर्ब...