अर्थ मन्त्री वर्षमान पुनका बजेट सारथी शाक्य विरुद्ध ३८ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्वास गरेर बजेट महाशाखाको जिम्मेवारी सुम्पेका अर्थमन्त्रालयका सह सचिव रितेश शाक्य भ्रष्टाचार मुद्दासँगै निलम्वनमा परेका छन् । वर्षमान पुनले अत्यन्तै विश्वास गरेर बजेट महाशाखाको जिम्मेवारी तथा आगामी आवको बजेट निर्माण गर्दा उप संयोजक तोकिएका...


निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य वृद्धिः १० को व्यापार बढ्यो, चारको घट्यो, अन्य कुनको कति ?

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य अंकले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको व्यवसाय वृद्धि देखिएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको...


निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय ३६ अर्बमाथि, शिखर, सगरमाथा, सिद्धार्थ प्रिमियर अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३६ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। निर्जिवन बीमा कम्पनीहरुले यस अवधिमा २६ लाख ८ हजार बीमालेख वापत बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड...


घातक रोग पूरक करार सम्बन्धी मार्गदर्शन जारी, १ करोडभन्दा बढीको बीमा गर्न नपाईने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले जारी गर्दै आएको घातक रोग बीमालेख सम्बन्धी मार्गदर्शन, २०८१ जारी गरेको छ।नेपाल बीमा प्राधिकरणले निर्जिवन र जीवन बीमकको घातक रोज बीमालेख सम्बन्धी बीमालेख सम्बन्धी मार्गदर्शन जारी गरेको हो । नेपाल बीमा प्राधिकरणले...


सातै प्रदेशमा एम्बुलेन्स दिने नेको इन्स्योरेन्सको घोषणा, पहिलो कपिलवस्तुमा हस्तान्तरण

काठमाडौं । सातै प्रदेशमा एम्बुलेन्स दिने नेको इन्स्योरेन्सले घोषणा गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्षसूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो । सो अवसरमा लुम्बिनी प्रदेश...


बीमाङ्कीय शिक्षा र अनुभवमा नेपाली विद्यार्थीहरूको धारणा

साराशं त्रिभुवन विश्वविद्यालयले वि.सं. २०७३ सालदेखि संचालन गरेको स्नातकस्तरको ‘‘बीमाङ्कीय’’ कार्यक्रमको सम्बन्धमा त्यहाँका विद्यार्थीहरूको शिक्षा र अनुभवको विषयमा गरिएको सर्भेक्षणबाट अधिकाङ्श विद्यार्थीहरूको धारणामा उक्त कार्यक्रमको पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको रहेको, बीमाङ्की पेशाको लागि उपयोगी रहेको र नेपालमा यसको आवश्यकता, महत्व दिनानुदिन...


बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति प्रकृयामा अध्यक्ष र बोर्डका पदाधिकारीबीच दुईमत

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक कसलाई नियुक्त गर्ने भन्ने बिषय यतिबेला बोर्डका पदाधिकारी र अध्यक्षबीच दुईमत देखिएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल प्राधिकरणको इतिहासमा पहिलो पटक महिलालाई नेतृत्व दिने पक्षमा छन् । बोर्डका...


११ महिनामा १४ खर्बको आयात हुँदा १ खर्ब ३९ अर्बको निर्यात, व्यापार घाटा कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । उक्त आयात गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो...


नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रूपैयाँसम्म बोनश पाउने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९...


सर्वोत्कृष्ट बीमा कला भएका अभिकर्ताबाटै नेपाल लाइफ सर्वोत्कृष्ट भएको होः उमापति पोखरेल, सेल्स हेड नेपाल लाइफ

काठमाडौं । कुनै पनि जीवन बीमा कम्पनीका लागि बीमा अभिकर्ताको ठूलो भूमिका रहेको हुन्छ । जति क्षमता र दक्षतायुक्त बीमा अभिकर्ता जन्माउन सक्यो उति नै बीमा व्यवसाय बढ्न जाने हुन्छ ।नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी नेपाल लाइफले आफ्ना बीमा...


२५ वर्षे शिक्षण पेशापछि बीमा अभिकर्ता बनेकी संजिता रजौरेको सफलताको कथा

काठमाडौं । मानिसको जीवन कुन मोडमा के हुन्छ कसैलाई थाहा र ? हेर्दा सामान्य लाग्ने घट्ना नै मानिसको जीवनको लक्ष्य परिवर्तन गर्ने महत्वपूर्ण परिघटना भइदिन्छन् । बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई कखरा रटाउँदै आएकी दाङ तुलसीपुरकी संजिता रजौरेको जीवनमा पनि सिटिजन...


न्यून आय भएका साढे एक लाख बीमित लघुबीमामा जोडिए, सात कम्पनीले गरे साढे २९ करोडको व्यापार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म लघुबीमा कम्पनीमा एक लाख ३८ हजार ५२५ जना बीमित (सक्रिय) जोडिएका छन् । लघुबीमा कम्पनीले उक्त संख्याको बीमालेखबाट सोही अवधिमा २९ करोड ५८ लाख रुपैयाँको व्यवसाय...


दुई उप कार्यकारी निर्देशक र तीन निर्देशक पद थप गर्ने प्रस्ताव बोकेर बीमा प्राधिकरण अर्थ मन्त्रालयमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अन्यत्र अभ्यास नै नभएको उप कार्यकारी निर्देशक पद थप गर्ने भन्दै अर्थमन्त्रालयमा प्रस्ताव पेश गरेको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले हिजो अर्थमन्त्रालयमा पुगेर उप कार्यकारी निर्देशक दुई जना र निर्देशक तीन जना...


अर्बौ राजस्व छलि गर्ने बिवाईडीको साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागको छापा

काठमाडौँ । बिवाईडी विद्युतीय गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ । अर्बौ रकम भन्सार छलेर गाडि आयात गरेको सूचनापछि विभागले असार ४ गते मंगलबार कम्पनीमा छापा हानेको हो । विभागका महानिर्देशक चक्र बहादुर बुढाले...


धितोपत्र बोर्डका तीन जना प्रत्याशितले गरे पुनः परीक्षा बहिष्कार, छनौट प्रक्रिया रद्द होला ?

काठमाडौ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदका तीनै जना उम्मेदवारहरुले अन्तरवार्तामा पुनः अनुपस्थित जनाएका छन् । अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आज अर्थात असार ५ गते ९ बजे फेरी बोलाएको थियो...


सरकार छोड्ने तयारीमा रास्वपा ! बालुवाटारमा मध्यराति देउवासँग किन भयो छलफल ?

काठमाडौं । सरकार सञ्चालनको क्रममा एमाले अध्यक्ष केपी ओलीले अत्याचार गरेपछि अत्तालिएका प्रधानमन्त्री प्रचण्ड पुनः कांग्रेससँग छलफल अघि बढाएका छन् । उता, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने मनस्थितिमा पुगेको छ । नेपाल धितोपत्र बोर्ड लगायतका नियुक्तीलाई बजेटसँग जोडेर आफ्नै...


जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्या समाधान गर्न प्राधिकरण तयार छः अध्यक्ष शिलवाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनका सम्बन्धमा...


२०५६ सालमा ८५ करोड राजस्व छलि गर्ने श्री डिस्टिलरी आइपीओ निकाल्दै, सेबोनबाट पाउला त अनुमति ?

काठमाडौं । नेपालमा नियामक निकाय, कर कार्यालय गरिब जनताको लागि मात्रै हो तर तस्कर, माफिया, दलालहरुले गरेका जुनसुकै अपराधमा यि निकायहरु नतमस्तक हुन्छन् भन्ने उदाहरण श्री डिस्टिलरीलाई हेरे पुग्छ । वि.स २०५६ सालमा ८५ करोड (हालको मूल्यमा अर्बौ रकम)...


ब्याज, लाभांश र शेयर कारोबार आम्दानीको कर शतप्रतिशत बढाउने तयारी, कर प्रणाली सुधार समितिले गर्यो सिफारिस

काठमाडौं। ब्याज, लाभांश र दीर्घकालीन पुँजीगत लाभकरलाई १० प्रतिशत पुराउन विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितिले सुझाव पेश गरेको छ।विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको...


सर्वोत्तम सिमेन्ट काण्डले कर छुट लिने ठूला व्यापारीहरु अप्ठेरोमा, कर छुट लिनेहरुले अर्बौ रुपैयाँ तिर्नुपर्ने अवस्था आउँदै

काठमाडौं । सर्वोत्तम सिमेन्टले कर छुट लिई राज्यबाट प्राप्त लाभको व्यापारिक गणना गरेको बिषय अब राष्ट्रिय अर्थतन्त्रको चर्को बहसको बिषयको रुपमा प्रवेश पाएको छ । बीमापोष्टले गहन खोजविन गर्दै उजागर गरेको कर छुट र व्यापारिक लाभको गणनाबारे अर्थमन्त्रालय र...