गभर्नर महाप्रसाद अधिकारीकै कारण डुब्दै अर्थतन्त्र, चैत्र २३ गतेसम्म लगानीकर्ताले राहत नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै कारण देशको अर्थतन्त्र डुब्ने अवस्थामा पुगेको छ । माफियासँगको सेटिङमा ठूला ऋणिहरुलाई कहिल्यै ऋण तिर्नु नपर्ने गरी उन्मुक्ति दिई साना ऋणीहरुको घाँटी निमोठ्ने कार्यमा उद्यत भएका गभर्नर अधिकारीले अर्थमन्त्रीको निर्देशन समेत...
नेपाल बैंकको सीईओ पद रिक्त, जागिर खान को-को छन् दौडमा ?
काठमाडौं । नेपाली बैंकिङ इतिहासमा सबैभन्दा ज्येष्ठ नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद रिक्त भएको छ । नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी ४ वर्षे कार्यकाल पूरा गरी बैंकबाट औपचारिक रुपमा विदाई भएपछि नेपाल बैंकमा सीईओ पद रिक्त भएको...
बीमा संस्थानलाई कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा, कार्तिक २२ भित्र दर्ता गरिसक्नु पर्ने
काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । बीमा संस्थानलाई कम्पनीमा परिणत गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले बताए । यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुनासाथ संस्थानलाई औपचारिक रुपमा कम्पनीमा दर्ता गरिने उनले...
नेपालको परिप्रेक्षमा लघु जीवन बीमा
हामी जो कोहि पनि भविष्यको बारेमा अनविज्ञ छौँ । अझै नेपाल यस्तो भूपरिवेष्ठित ठाउँमा अवस्थित छ कि जहाँ विभिन्न किसिमका प्रकृतिक जोखिमः भूकम्प, बाढी पहिरो तथा मानव सिर्जित जोखिमबाट हुने दूर्घटनाका जाखिममा सधै रहन्छ। तत्थाङ्क हेर्दा पनि नेपालमा ३०...
नाडा अटो शोको कारण एक महिनामै ८७ प्रतिशतले बढ्यो सवारीसाधनको बीमा
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा अटो शो) को कारण सवारीसाधनको बीमा एक महिनामै ८७ प्रतिशतले बढेको छ।आर्थिक मन्दीका कारण चार बर्षपछि सुरु भएको नाडा अटो शोमा सर्वसाधारणको आकर्षण यस बर्ष केही फरक नै रहेको छ। इभी...
१२ करोडको सीमा हटाउन गभर्नरले ढिला गरेको अर्थमन्त्रीको दाबी
काठमाडौं । सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउने बारे अर्थमन्त्री र गभर्नरबीच छलफल भईसक्दा पनि अन्तिम निर्णय नआउदा आम लगानीकर्ताहरु निराश छन् । गत साता भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा अर्थमन्त्री डा. प्रकाशकरण महत...
आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी भ्रष्टाचारको अभियोगसँगै निलम्बित, महालेखा नियन्त्रक हुँदा गरेका थिए घाेटाला
काठमाडौं । भूतपूर्व अर्थ सचिव तथा वर्तमान आपूर्ति सचिव मधु कुमार मरासिनीलाई भ्रष्टाचारको आरोप लागेसँगै निलम्वनमा परेका छन् । पछिल्लो समय आरजु राणासँगको सेटिङ गरेर प्रचण्डलाई असफल बनाउन इन्धनको मूल्य बृद्धि गर्न भूमिका खेल्दै आएका बाणिज्य तथा आपूर्ति मन्त्रालयका...
कोरोना बीमाको नौ अर्ब ६० करोड भुक्तानी बाँकी, बीमा कम्पनीहरुले कहिले तिर्छन बीमितको पैसा ?
काठमाडौं । कोरोना महामारीको समयमा २०७८ सालमा बिक्री गरिएको कोरोना बीमा पोलिसीले सिर्जना गरेको दायित्व बापतको रकम करिब नौ अर्ब ६० करोड नेपाली निर्जीवन बीमा कम्पनीहरुले अझै भुक्तानी गरेका छैनन् । तत्कालिन अवस्थामा बीमा समितिले जारी गरेको कोरोना बीमा...
सेबोनले विश्व लगानीकर्ता सप्ताह मनाउने, यस्ता छन् कार्यक्रम
धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतनालगायत बजार विकास तथा सुधारका विविध पक्षका सम्बन्धमा देशव्यापीरुपमा लगानीकर्ताहरुको शिक्षा तथा सचेतना अभिवृद्धि गर्न विश्व लगानीकर्ता सप्ताह २०२३ आयोजना गरिने भएको छ ।सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा बस्तु विनिमय बजार...
साउन महिनामा वाणिज्य बैंकका शेयरधनीहरुले कति गरे आम्दानी ? (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एभरेष्ट बैंकको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४४ पैसा रहेको छ।साउनमा एभरेष्टले ३६ करोड ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।...
हिमालयन रि इन्स्याेरेन्सकाे सिईओमा उपासना पाैडेल नियुक्त
काठमाडाैं । हिमालयन रि इन्स्याेरेन्स कम्पनीकाे सिईओमा उपासना पाैडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिले पाैडेललाइ सिईओमा नियुक्त गरेकाे हाे । पाैडेलसँग यसअघि युनाइटेड इन्स्याेरेन्स कम्पनीमा सिईओ भएर काम गरिसकेकाे अनुभव रहेकाे छ । यसअघि उपासना पाैडेल साेही...
‘भद्रगोल विमानस्थल श्रृंखला २’ : गैरकानूनी रुपमा त्रिभुवन विमानस्थलभित्र स्टार फोर्सका सेक्युरिटी गार्ड
काठमाडौं । देशको मूख्य र सामरिक महत्व अनि नेपाली सेनाको एक मात्र हवाइअड्डा समेत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्य भन्दाबाहेकका गैरकानूनी व्यक्तिहरुको खुला पहुँच जहाजको ढोकादेखि आगमन र भन्सारको गोदामसम्म छ भन्दा आश्चर्य लाग्न सक्छ । राष्ट्रिय सुरक्षा र...
राष्ट्र बैंकद्धारा आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन, पहिलो त्रैमासमै ८० अर्ब ऋण उठाउनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन गरेको छ। नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासमा ८० अर्ब रुपैयाँ उठाउने भएको छ । यसअघि पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाा ऋण उठाउने लक्ष्य राखेको थियो । यसअघि पहिलो त्रैमास...
दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज डोल्पा पुगेर फर्कियो
काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज डोल्पाको सीमा हुँदै बाग्लुङतिर पुगेपछि सो जहाजमा यात्रा गर्ने यात्रुका आफन्तहरु झस्किएका छन् । अझ नेपाल एयरलाइन्सको जहाज ३३ हजार फिटको उचाई कायम गर्दै हिमाल छेउतिर पुगेपछि भने सो...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !
काठमाडौं । ‘नेपालमा जे हुन्छ, मध्यरात मै हुन्छ’, यो अहिले जनकथन नै भइसकेको छ । त्यसरी नै ३ साउनमा रातकै समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट गेटपास भएर क्विन्टल सुन बाहिरिएपछि केही समय खैलाबैला मच्चियो । तत्कालै सुन तस्करीमा संलग्न...
राष्ट्र बैंकका गभर्नरनै नीतिगत भ्रष्टाचारमा, कालोसूचीमा पर्नुपर्ने ऋणीको नविकरणमा कमिशन
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नै नीतिगत भ्रष्टाचारमा मुछिएका छन् । गभर्नर अधिकारीले नेपालका ठूला व्यापारीलाई विभिन्न बैंक तथा वित्तीय संस्थामा तिर्न तथा बुझाउन बक्यौता रहेको रकम नतिरी ब्याजलाई पुनः सावाँकरण गर्न छुट दिएर नीतिगत भ्रष्टाचार गरेको आरोप...
एलआईसी नेपालको बीमा अभिकर्ताद्धारा बदमासी, भ्रामक समाचारप्रति कम्पनीको ध्यानाकर्षण
काठमाडौं । एलआईसी नेपालले केही दिनयता विभिन्न संचार माध्यममा प्रकाशित भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण गराएको छ । कम्पनीले केही व्यक्तिको सीमित स्वार्थको लागि फैलाईएको भ्रम, टिकाटिप्पणी र नकारात्मक सामग्री प्रति विश्वास नगर्न बीमित र आम सर्वसाधारणलार्ई आग्रह गरेको छ ।...
एशियन लाइफले यति एयरलाइन्सको पौने २ अर्बको शेयर किन्दै, प्रतिकित्ता १७० रुपैयाँ
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्सको शेयर खरिद गर्ने अनुमति दिएको छ।प्राधिकरणले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर यति एयरको ४९ प्रतिशत शेयर जारी गर्न अनुमति दिएको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन्...
भारतीय नोट, राष्ट्र बैंकको नियतमा खोट् !
काठमाडौं । एक सय रुपैयाँभन्दा ठूला दरका नोट साथमा राख्न वा बोक्न नपाइने भन्दै राष्ट्र बैंकले बेलाबेला झस्काउने गरेको छ । यो पल्ट दशैंको मुखैमा झस्काएपछि आम जनसाधारण र यस मामिलाका जानकारहरु राष्ट्र बैंकसँग रिसाएका छन् । राष्ट्र बैंकले...
मर्जर पश्चात बीमा कम्पनीहरुको क्षमता वृद्धि भएको छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट असोज ११ गते पोखरामा आयोजित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू...



















