स्वास्थ बीमा बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजजिक, कुन–कुन विषय समेटिए ?
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष ०८०।०८१ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बोर्डले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । बीमा...
बीमाप्रतिको विश्वास बढ्नेगरी बीमा कम्पनीहरुले काम गर्नुपर्योः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमाको दायरा विस्तारका लागि हरेक...
धितोपत्र बोर्ड र नेप्सेको जुहारी, बोर्डको स्पष्टीकरणप्रति नेप्सेमा अन्योल
काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्पष्टिकरणप्रति नेप्सेमा अन्योलता उत्पन्न भएको छ। बोर्डले सोधेको स्पष्टीकरणको जवाफ कसले दिने भनेर अन्यौलता सुरु भएको हो । केहीले यसलाई धितोपत्र र नेप्सेबीचको जुहारीको चर्चा गरेका छन्। यसअघि पनि यी धितोपत्र बोर्ड र नेप्सेबीच...
सूर्यज्योति लाइफको कर छलीको अनुसन्धानमा मध्यमस्तरीय कर कार्यालयको ढिलाई, अख्तियारकै निर्देशन लत्याइयो
काठमाडौं । सूर्यज्योति लाइफले करोडौं कर छलीको अनुसन्धान गर्न मध्यमस्तरीय करदाता कार्यालयले ढिलाई गरिरहेको भेटिएको छ । सो कम्पनीले कर छली गरेको सम्बन्धमा अख्तियारमा परेको उजुरीमाथि नेपाल बीमा प्राधिकरणले छानविन नै नगरी आयोगलाई पत्राचार गरेर जोगाउने प्रयास गरिएको थियो...
कार्तिक महिनाबाट बीमा अभिकर्ताको परिक्षा प्राधिकरणले लिने
काठमाडौं ।कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणले लिने भएको छ ।प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउदै यस्तो जानकारी दिएको हो । प्राधिकरणले पत्रमा २०८० साल कार्तिक महिना देखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने हुँदा मिति...
मर्जरमा गएका निर्जिवन बीमा कम्पनीको व्यवसायमा आकर्षक सुधार, टप ५ मा उक्लियो चार कम्पनी, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । पछिल्लो एक वर्षमा १२ वटा निर्जीवन बीमा कम्पनी मर्जरमा सामेल भए ।नेपाल बीमा प्राधिकरणको पुँजी वृद्धिको निर्देशन अनुसार मर्जरको विकल्प रोजेका १२ वटा निर्जीवन बीमा कम्पनी ६ वटामा सीमित भए । नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको...
साउनको तुलनामा भदौं महिनामा २२ प्रतिशतले घट्यो निर्जीवन बीमा व्यवसाय
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत साउन महिनाको तुलनामा भदौं महिनामा २२.२५ प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा तीन अर्ब ९८ करोडको निर्जीवन बीमा व्यवसाय गरेको बीमा...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ अर्ब माथि, कुनले कति गरे ? (सूची सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा ४ लाख बढी बीमालेख बिक्रि गरेर ७ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनसार भदौ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड ५२ हजार...
१६ बैंकले दायर गरेको रिट हेर्न नभ्याइनेमा
काठमाडौं । मर्जर एक्वीजिशनमा निर्धारण गरिएको कर खारेजीको मागसहित नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा १६ वटा बैंक तथा वित्तीय संस्थाहरुले सरकारका विरुद्धमा दर्ता गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । सर्वोचच अदालतको फूल बेन्चमा पेश गरिएको रिटहरु च र...
शेयर धितोको १२ करोड सीमाबारे छलफल नै नगरी सकियो नेपाल राष्ट्र बैंठक
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक सकिएको छ । आजको बैठकमा शेयर धितो कर्जामा हाल कायम १२ करोडको सीमाबारे छलफल नै नगरी सकिएको छ । केही शेयर लगानीकर्ताहरुहरुले राष्ट्र बैंकको बोर्ड बैठकबाट १२ करोडको सीमा हटाउन लागेको...
सिआईबीले गतिलो अनुसन्धान नगर्दा फिफिअका नेपाली एजेन्टहरु धमाधम भाग्दै, १० हजार नेपालीको अर्बौ रुपैयाँ डुब्यो
काठमाडौं । सिआईबीले सूचना पाएर पनि गहिरो अनुसन्धान नगर्दा अनलाईन जुवा धन्दा फिफिअका नेपाली एजेन्टहरु भाग्न सफल भएका छन् । यसअघि गत असार १३ गते बीमापोष्टले फिफिअका नेपाली एजेन्ट जीवन श्रेष्ठको धन्दाको बारेमा समाचार प्रकाशित गरेर नेपाल प्रहरीको केन्द्रीय...
नेप्सेद्धारा सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन आग्रह, समयमै नबुझाए जरिवाना र सूचीकरण स्थगन हुने
काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले सूचिकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले यस आर्थिक वर्षको धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । आर्थिक वर्ष २०८०–८१को नवीकरण शुल्क बुझाउन असोज मसान्तसम्मको समय अवधि थप गरेको जानकारी...
नेपाल बैंकका सिईओ कृष्णबहादुर अधिकारी आगामी साताबाट बाहिरिदै, कार्यकाल थप गर्ने सहमतीमा छैन बोर्ड
काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी आफनो कार्यकाल सकिएसँगै बाहिरिने भएको छ । चार बर्षे कार्यकालसकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन्। उनलाई दोहोराउने पक्षमा बोर्ड यो पटक छैन । विभिन्न विवादका कारण उनको कार्यकाल दोहराउने पक्षमा...
हरित बन्ड, ब्लेन्डेड फाइनान्स लगायतका अवधारणामा लगानी गर्न बीमा र नियामकीय नीतिहरूको व्यवस्थाका लागि सरकार तयार छ: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायहरूसँग आग्रह गरेका छन्। इजिप्टमा भइरहेको एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी)...
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्ने तयारी, घोटाला र भ्रष्टाचारको अभियोगमा ७२ घण्टे स्पष्टीकरण
काठमाडौं । देशभरका करिब ६० लाख भन्दा बढि जनताको स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्न सरकारले तयारी गरेको छ । जनताले प्रभावकारी स्वास्थ्य बीमा पाउन नसकेको, बीमा बापतको रकम...
एक कम्पनी एक अभिकर्ता लघुबीमा कम्पनीमा लागू नहुने, पाँचसय नयाँ अभिकर्ता दक्ष बनाईदै
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुमा एक कम्पनी एक अभिकर्ता लागू नहुने भएको छ । हाल लघुबीमा कम्पनीको ऐनमा यस बिषयमा उल्लेख नभएको र प्राधिकरणले एक कम्पनी एक अभिकर्ता लघुबीमा नहुने बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताएका...
टाटा नेक्सनको इभी गाडीमा ब्याट्री समस्या, प्रयोगकर्ताहरुको गुनासो बढ्दै
काठमाडौं । नाडा अटो शो सुरु हुनुअघि एक जना अर्थ राजनीतिक पत्रकारले टाटाको नेक्सन किने, चढ्न सुरु गरेको दुई दिनपछि स्टाटस हाले, ‘टाटा नेक्सन इभी किनियो तर सोचेजस्तो नभए पनि अहिलेलाई सम्झौता गरियो ।’ टाटा नेक्सन किन्ने ति पात्र...
बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो?: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च, एउटै कम्पनीको बक्यौता ४ अर्ब ४४ करोडमाथि (अन्य कसको कति ?)
काठमाडौं । नेपालमा सञ्चालित रहेका निर्जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी २१ अर्ब रुपैयाँ ११ लाख रुपैयाँ नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १३ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल १ लाख १...
मर्जर र एफपीओ कर विवादः सरकारविरुद्ध वाणिज्य बैंक सर्वोच्चमा
काठमाडौं । सरकारले कम्पनीहरूबीच हुने मर्जर तथा कम्पनीहरुले जारी गर्ने फर्दर पब्लिक अफरिङ (एफपीओं) मा कर लिने व्यवस्थाकाविरुद्ध वाणिज्य बैंकहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।सरकारले चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा एफपीओमा कर लिने व्यवस्था गरेको छ...




















