राष्ट्र बैंकले कारवाही गर्ने तयारी गरेपछि प्राइम बैंकले घटायो ब्याजदर

काठमाडौं । आज असोज १ गतेदेखि लागू हुने गरी हिजो आइतबार सार्वजनिक भए अनुसार सबैभन्दा उच्च ब्याजदर निर्धारण गरेको प्राइम बैंकले रातारात उक्त निर्णय सच्याएर ब्याजदर घटाउने निर्णय गरेको छ । नियामक नेपाल राष्ट्र बैंकले उक्त बैंकमाथि कारवाही गर्ने...


भारतीय दुताबासको निर्णयमा प्रधानमन्त्रीको सहीछाप, अन्ततः अर्थ मन्त्रालयमा फर्किए कृष्णहरि पुस्कर

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अमेरिकातर्फ उड्नुअघि काठमाडौंस्थित भारतीय दुताबासले गरेको निर्णयमा सहीछाप लगाएको खुलेको छ । केही समयदेखि भारतीय राजदुत नविन श्रीवास्तवले अर्थमन्त्रालयमा सरुवा गर्न बोकेर हिडिरहेका प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करलाई गत शुक्रबार प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको...


रेमिट्यान्समा २५ प्रतिशतको उत्साप्रद बृद्धि, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नेपाल सरकारको खर्च कुल ३५ अर्ब ४ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च १२ अर्ब १४ करोड रुपैयाँ र पूँजीगत...


नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनको लागि प्राधिकरणबाट अनुमति पायो, असोज १९ गते बिशेष साधारणसभाबाट पारित गर्दै

नेको इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बीमा प्राधिकरणले अनुमति दिएको छ । प्राधिकरणले भदौ २९ गते पत्र पठाउँदै हकप्रद निष्कासनका लागि सैद्धान्तिक स्वीकृति दिएको कम्पनीले जानकारी गराएको छ । नेकोले...


बैंकहरुको ब्याजदर सार्वजनिकः सात बैंकको बढ्यो, ६ को घट्यो, चारको यथावत् (सूची सहित)

वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्। हालसम्म प्रकाशित १७ वाणिज्यक बैंकहरुको ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा...


बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव

काठमाडौं । बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले अध्यक्ष सूर्य प्रसाद सिलवालले बैंकास्योरेन्स पुनः सुचारु गर्ने प्रस्ताव अघि बढाउने बिषयमा छलफल गर्ने बताएका छन्। बैंक र बीमासँगै अघि बढेर जाँदा बीमा...


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालद्धारा डिजिटल बीमा सेवामा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा डिजिटल प्राविधिको आवश्यकता बढिरहेको बताएका छन् । मेट लाइफ इन्स्योरेन्स कम्पनीले ‘वान’ नामक नयाँ मोबाईल एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले नेपालको दुर दराजमा बीमाको पहुँच र उपस्थिति दर्शाउन...


असोज महिनामा बैंकहरुले ब्याजदर घटाउलान् कि बढाउलान्?

काठमाडौं । असोज महिनाको ब्याजदर वाणिज्य बैंकहरुले यसै महिनामा गनुपर्ने हुन्छ । असोज महिनामा केही बैंकले बढाउने र केहीले घटाउने र केहीले स्थिर राख्ने तयारी गरिरहेका छन् । असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने...


चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनस र नगद ?

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । लाभांश घोषणा गरेका चार बैंकमध्ये एकले साधारणसभा नै आह्वान गरिसकेको छ । हालसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले सेयरधनीलाई ३०।५२ प्रतिशत...


एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहाससहित)

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई कुल ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण...


अनावश्यक वस्तुको सट्टामा बुबाको मुख हेर्ने दिनमा बीमा पोलिसी उपहार दिऔं

काठमाडौं । औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने...


नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण: जीवन बीमातर्फको मुनाफा बढ्यो, निर्जिवनको घट्यो

नेपाल पुनबीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रा त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा व्यवसायतर्फ खुद नाफा घटेको छ भने जीवन बीमातर्फ नाफा वृद्धि भएको छ। अघिल्लो वर्ष ६० करोड २१ लाख १७...


अर्थ मन्त्रालय मातहतका ५५ जना उपसचिवहरुको सरुवा, कसको जिम्मेवारी कहाँ ? (सूचिसहित)

काठमाडौं । अर्थ मन्त्रालय मातहतका कर कार्यालयहरुमा कार्यरत ५५ उपसचिवहरुको सरुवा आज गरिएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभाग, ठुला करदाता, मध्यम स्तरिय करदाता, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायहरुमा बहाल रहेका उपसचिव तहका कर्मचारीहरुको सरुवा गरेर कर प्रशासनलाई...


दुई लघुबीमा कम्पनीमा सिईओ नियुक्त गर्न बीमा प्राधिकरणको अनुमति, लिबर्टीमा यादव र स्टार माइक्रो इन्स्योरेन्समा तिमिला नियुक्त हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई लघुबीमा कम्पनीका सिईओ नियुक्ती सम्बन्धी फाइल सदर गरेको छ । जस अनुसार लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ राम कुमार यादव र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा विश्वराम तिमिला नियुक्त गर्न स्वीकृति प्रदान गरेको...


सिंगापुरबाट उत्साह बोकेर फर्किए जीवन बीमा कम्पनीका एजेन्सी म्यानेन्जर

काठमाडौं । सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा जीवन बीमा कम्पनीका एजेन्सी म्यानेजरहरुले २०२३ मा भाग लिएर फर्किएका छन् ।सिंगापुरमा यस बर्षको एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालको तर्फबाट दुई दर्जन एजेन्सी म्यानेन्जर भाग लिएका...


चाईना लाइफ इन्स्योरेन्समा भ्रष्टाचार गर्ने अध्यक्ष वाङ पिङलाई मृत्युदण्डको सजाय, चार करोड ५० लाख अमेरिकी डलर भ्रष्टाचार

काठमाडौं । संस्थागत सुशासनमा कडा नियम भएको चीनमा एक जीवन बीमा कम्पनीमा भ्रष्टाचार गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । चाइना लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष तथा चाईना ताईपिङ इन्स्योरेन्स ग्रुपका पूर्व अध्यक्ष ६४ बर्षिया वाङ पिङलाई करोडौं रुपैयाँ भ्रष्टाचार...


पाँच वाणिज्य बैंकले यस बर्ष लाभांश वितरण गर्न नसक्ने

काठमाडौं । गत आर्थिक वर्षबाट पाँच वाणिज्य बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएका छन्। क्यापिटल एडिक्वेसी रेसियो (सीएआर) ८.५ प्रतिशत कायम गर्न नसक्दा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गरेको छ । यस्ता बैंकहरुले पनि लाभांश घोषणा गर्न...


नेपाली बीमा कम्पनीहरुले कर्मचारीलाई एक अर्ब ३२ करोड रुपैयाँ बोनस बाँड्दै, कुन बीमा कम्पनीका कर्मचारीले कति पाउँदैछन् ? (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आर्थिक वर्षमा आर्जित मुनाफाबाट एक अर्ब ३२ करोड रुपैयाँ आफ्ना कर्मचारीहरुलाई बोनस बापत वितरण गर्दैछन् । गत आवको वित्तीय विवरणमा १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले आव...


६० प्रतिशत निक्षेप गणना गर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै वाणिज्य बैंकहरुमा थपियो करिब ६३ अर्ब रुपैयाँ

स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ६० प्रतिशत बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा कार्यान्वयनपछि वाणिज्य बैंकहरुमा करिब ६३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । स्थानीय तहको खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णय...


चुक्ता पुँजी र आवश्यक पूर्वधार जुटाउन नसक्दा संचालनमा आउन सकेन तीन लघु बीमा कम्पनी, प्राधिकरण मौन

काठमाडौं । लघु बीमा कम्पनीले न्यूनतम पुँजी पुराउन र आवश्यक पूर्वधार जुटाउन नसक्दा संचालनमा आउन सकेको छ।पुँजीपुराउन र आवश्यक पूर्वधार जुटाउन नसक्दा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरण मौन नै बसिरहेको छ । प्राधिकरणबाट लघु बीमा व्यवसाय सञ्चालन गर्ने...