प्रधानमन्त्रीको माग सम्बोधन गर्दै राष्ट्र बैंकले संशोधन गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, के-के भए सम्बोधन ?

काठमाडौं । आजै प्रधानमन्त्रीको माग सम्बोधन गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । आज बिहान प्रधानमन्त्रीसँगै भेटवार्ताको क्रममा उनले सम्बोधन गराउन निर्देशन दिएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन राष्ट्र बैंकले आजै संशोधन गराएको हो । बुधबार...


मंसिर महिनामा अधिकांश जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन घट्यो, रिलायबल लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले नविकरणमार्फत ११ अर्ब ३५ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन एक महिनामा ३८.२१ प्रतिशतले बढेको हो...


७ लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकियो, कहिलेदेखि आँउला संचालनमा ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स लिएर ७ वटै लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकिएको छ। सातै कम्पनीहरुले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता प्रक्रिया पूरा गरेका हुन् । यससँगै जीवन बीमातर्फ ३ वटा र निर्जीवन बीमा तर्फ ४ वटा गरी...


ब्याजदर घटाउन, तरलताको समस्या र मौद्रिक नीतिमा सुधार लागि अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा...


नेपाल राष्ट्र बैंकद्धारा ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । थप ६ वटा वाणिज्य बैंकले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नियमक निकाय नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृत दिएका हुन् । राष्ट्र बैंकको गत बिहिबार बसेको संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंक...


चालु पूँजि कर्जा दुई वर्षका लागि रिसेड्युल गर्ने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंक कात्तिकदेखि लागू भएको जारी पूँजी कर्जा निर्देशिका ‘रिसेड्यूल’ गर्न सहमत भएको छ । सोमबार गभर्नरले व्यवसायिक संगठनका प्रमुखहरुलाई बोलाएर यथाशीघ्र माग र सुझाव के हो बुझाउन भनेका थिए। त्यसपछि व्यवसायीले आफ्नो संगठनमा छलफल गरेर माग तयार...


लक्ष्मी बैंक र सनराइज बैंक एकीकृत कारोबार गर्ने अन्तिम मिति जुराउने तयारीमा, को बन्ला अध्यक्ष ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एकापसमा मर्ज हुने भएको छ। राष्ट्र बैंकको तोकतापश्चात् यी दुबै बैंक एकिकृत कारोबार गर्ने तरखरमा रहेको छ ।लामो समयदेखि सञ्चालक विवादमा फसेको सनराइज बैंक लाई राष्ट्र बैंकले मर्जमा जान ताकेता गर्दै आएको...


बीमा अभिकर्ताको परिक्षा सम्बन्धी कार्यविधि जारी, अनलाईनबाटै परिक्षामा सहभागी हुने देखि परीक्षा रद्दसम्म नयाँ व्यवस्था (निर्देशिका सहित)

काठमाडौं । बीमा प्राधिकरणले (अभिकर्ताको) परिक्षा संचालन सम्बन्धी निर्देशिका जारी गरेको छ । प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ उपदफा (र्२) को व्यवस्था बमोजिम संचालन गरिेन बीमा अधिकर्ता...


नागरिक लगानी कोष र सञ्चय कोषको साउनको रकम मंसिरमा थप गर्दा राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क आर्जन १०१९ प्रतिशतले बढ्यो

काठमाडौं । मंसिर महिनामा सररकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको कुल बीमाशुल्क आर्जन १०१९।२७ प्रतिशतले बढेको छ । नागरिक लगानी कोष र सञ्चय कोषका कर्मचारीहरुको साउनको रकम मंसिरमा थप गर्दा संस्थानको कुल बीमाशुल्क आर्जन १०१९।२७ प्रतिशतले बढेको हो ।...


रिलायन्स लाइफद्धारा नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आव ०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । घोषित बोनसदर अनुसार बीमितहरुले अधिकतम् ७५ रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । कम्पनीको बोनसदर बीमा प्राधिकरणबाट यही पुस...


नेपाल रि इन्स्योरेन्सका कार्यबाहक अध्यक्ष अर्यालको नियुक्ती अबैध ! जनार्दनको सन्की निर्णय सच्याउने कहिले ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा कार्यबाहक अध्यक्षको रुपमा इश्वरी प्रसाद अर्यालले काम गर्दै आएका छन् । तर, उनको नियुक्तीको वैधानिकताको प्रश्न उठेको छ । यसअघि मन्त्रिपरिषदबाट अध्यक्ष नियुक्त भएका डा. रविन्द्र घिमिरेको राजिनामा मन्त्रिपरिषदबाट स्वीकृत भएको छैन । एउटा...


राष्ट्र बैंकद्धारा सेन्चुरी बैंक र प्रभु बैंक बीचको मर्जरलाई अन्तिम स्वीकृति, एकीकृत कारोबार पुस २७ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेन्चुरी कमर्शियल बैंक र प्रभु बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । हिजो बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको हो । केन्द्रीय बैंकको निर्णयसँगै दुई बैंकले...


बीमा प्राधिकरणले अनलाईन भुक्तानीलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक थप गर्दै

काठमाडौं । नपाल बीमा प्राधिकरणले अनलाईन भुक्तानीलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक थप गर्ने भएको छ। प्राधिकरणले बीमितहरुलाई ध्यानमा राख्दै विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था थप गर्न लागेको जनाएको छ। हाल बीमितहरुल एनसिएचएलको कनेक्ट आइपिएस र  ईसेवा मार्फत...


मंसिर महिनामा १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी ? (सूची सहित )

काठमाडौं । मंसिर महिनामा बीमाको पोलिसी सरेण्डर (समर्पण) गर्नेको संख्या ७ हजार ६५० पुगेको छ । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा ७ हजार ६ सय ४० पोलिसी सरेण्डर हुँदा १ अर्ब १...


सरकारले आफनो आर्थिक जोखिमको बीमा मार्फत बीमा कम्पनीहरुमा हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हितका लागि पालिकाहरुले सेवासँग आवद्ध गरेर सबैले बीमा गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आज नेपाल बीमा प्राधिकरणको कुपण्डोलस्थित कार्यालयमा...


मंसिर महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १३ अर्बमाथि, ८ कम्पनीको मात्रै बढ्यो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको मंसिर महिनामा कुल बीमा शुल्क आर्जन ३१.९५ प्रतिशतले बढ्न पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन एक महिनामा ३१ प्रतिशतले बढ्न पुगेको...


जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया अप्ठेरो मोडमा, ७ जीवन बीमा कम्पनी एकीकृत कारोबार मिति अनिश्चित

काठमाडौं । प्राविधिक त्रुटीबारे समयमा नै सचेतना नअपनाउँदा जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया जटिल मोडमा पुगेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक आर्थिक वर्षको वित्तीय विवरण र लेखा परिक्षण नै नगरी एकीकृत कारोबार गरेपछि उत्पन्न परिस्थितिले अन्य जीवन...


एशियन लाइफको “भविष्य निधी सावधिक ” जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् एजेण्डा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको आवश्यक्ता अनुसार नविनतम जीवन बीमा योजना ल्याउने क्रममा “भविष्य निधी (सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ,...


पाँच महिनासम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ११ अर्ब २७ करोड रुपैयाँ, (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनासम्ममा ११ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा उक्त रकम बराबरको...


आगामी बर्ष लगानीकर्तालाई उत्कृष्ट प्रतिफल दिन्छौ, टप थ्रिमा उत्रिन्छौ: अध्यक्ष राणा

काठमाडौ । एनसीसी र कुमारी मर्जरपछिको एकिकृत कारोबार पश्चात् अध्यक्ष अमिर प्रताप राणाले आगामी बर्ष लगानीकर्ता उत्कृष्ट रिर्टन दिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा उनले यस्तो बताएका छन् । उनले एकिकृत कार्यक्रममा मर्जर...