अर्थतन्त्रको संरचनागत सुधार गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको बिग्रदो अर्थतन्त्रको संरचनागत सुधार गर्ने घोषणा गरेका छन् । आज ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूका बीचमा एकीकृत कारोबार गर्न आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको संरचनामै सुधार गर्न आवश्यक...


नेपाल लाइफका २४३ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । नेपालको सर्वाधिक विश्वासिलो...


२१ बैंक वित्तीय संस्था गाभिएर खडा भयो ग्लोबल बैंकको विशाल साम्राज्य

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाली बैंकिङ क्षेत्रमा खडा गरेको विशाल साम्राज्यको पछाडि कस कसको योगदान रहेका छन् भन्ने कुरा आज धेरैले बिर्सिसकेका छन् । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूसँग मात्र मर्जर गरेर मुलुककै ठूलो बैंक बन्न सफल...


नेपाल बैंकमा कोर बैंकिङ सफ्टवयरमा घोटालाको प्रयास, सिईओ र अध्यक्षको सेटिङमा विदेशी सफ्टवयर जडान प्रक्रिया अघि बढाइदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गर्न लागेको साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप बलियो बनाउने उल्लेख गरेका छन् । तर, सरकारको यस्तो निर्णय गर्भमै रहेका बेला सरकारी लगानीको नेपाल बैंकमा...


जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन कुन प्रदेशबाट कति ? (तथ्यांक सहित )

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्म विभिन्न प्रदेशबाट बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन गरेको छ ।कम्पनीहरुले मंसिर महिनासम्ममा बागमती प्रदेशबाट २७ अर्व ६८ करोड ७५ लाख ८७ हजार...


लक्ष्मी बैंक र सनराइज बैंकको मर्जर सम्झौतामा हस्ताक्षर भोलि हुँदै, यस्तो छ स्वाप रेसियोको प्रस्ताव

काठमाडौं । लक्ष्मी र सनराइज पनि मर्जरमा जाने सहमती बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा जाने सहमती गर्न लागेका हुन्।...


शेयर बजार प्रभावित नहुने गरी शेयर राफसाफ गर्न चार बैंकलाई नेप्सेको पत्र

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकीकृत कारोबारका लागि बैंकिङ सेवा बन्द गर्दा शेयर बजारको सेटलमेन्ट प्रभावित हुने भएपछि चार बैंकहरुलाई पत्र पठाएर शेयर कारोबार प्रभावित हुने गरी राफसाफ नरोक्न पत्राचार गरेको छ । प्राविधिक कारण तीन दिनमा छ...


देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको छ: चन्द्र ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन्।शनिबार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुशीयालीमा दुबै बैंकका कर्मचारीहरुले गरेको वाकथनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...


रिलायन्स लाइफका एमडिआरटी बिजेताहरु सम्मानित, गोकर्ण रिसोर्टमा उत्प्रेरणामूलक तालिम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा उत्कृष्ट व्यवसाय गरे बापत एमडिआरटी, सिओटी र टिओटी बिजेताहरुलाई तालिम, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भव्य कार्यक्रमका सिईओ राकेश पोखरेल, उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थितिमा काठमाडौंको गोकर्ण रिसोर्टमा...


सर्भेयरका कामको अनुगमन गर्दै बीमा प्राधिकरण, १५ दिनभित्र सर्भेयरहरुको विवरण बुझाउन सबै बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरहरुको काम कारवाहीको प्रभावकारी अनुगमन प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले गत पुस १४ गते सबै बीमा कम्पनीहरुलाई लिखित निर्देशन जारी गर्दै १५ दिनभित्रमा काममा खटाइएका सर्भेयरहरुको विवरण बुझाउन निर्देशन दिइएको छ । प्राधिकरणले...


बिजय शाहले दायर गरेको मुद्दामा प्रमाण बुझ्ने आदेश

काठमाडौं । हिमालयन एभरेष्ट जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बिजय बहादुर शाहले उच्च अदालत पाटनमा दायर गरेको एक मुद्दामा इजलाशले सक्कल फाइल झिकाएर प्रमाण बुझ्ने आदेश जारी गरेको छ । यसअघि एक निर्जीवन बीमा कम्पनीमा सिईओ हुँदा शाहले सेवा सुविधा...


मर्जपछि चुक्तापुँजीमा कुन बैंक बलियो ?

काठमाडौं । यतिबेला नेपाली बैकिङ्ग क्षेत्रमा १० वाणिज्य बैंकको मर्जर चर्चाको विषय बनेको छ । मर्जपछि सबैभन्दा ठूलो र बलियो कुन बैंक बन्ला भन्ने आम जनचासो बढेको छ । दश मध्ये आठ वाणिज्य बैंकले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट...


मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी २.९८ प्रतिशतले बृद्धि, आईएमई लाइफ सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्ममा ५९ अर्ब ५१ करोड ६२ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को तुलनामा यस...


पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंकमा गाभिदै बैंक अफ काठमाण्डू, देशकै उत्कृष्ट बैंक बन्दै

काठमाडौ । यही पुस २५ गते एकीकृत कारोबार पश्चात ग्लोबल आईएमई बैंक देशकै उत्कृष्ट बैंक बन्दैछ । बैंक अफ काठमाण्डूलाई प्राप्तिपछि ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्ला अन्तर्गत ३८५ शाखा मार्फत ४० लाख भन्दा बढि ग्राहक माँझ आफ्नो...


प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकको एकिकृत कारोबार पुस २६ गते, मर्जरपछि यस्तो बन्दैछ बैंक ?

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक एक आपस मर्ज भई पुस २६ गते मंगलबारबाट एकिकृत कारोबार गर्ने भएका छन् ।मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले...


प्रचण्डलाई विश्वासको मत लिन नदिन भारतीय गतिविधि बढ्दै, शुक्रबार विशेष मिशन काठमाडौं उत्रने

काठमाडौं । यही पुस २६ गते नव गठित सरकारले संसदमा लिन लागेको विश्वासको मतलाई भाँड्न दक्षिणी छिमेकी मुलुक भारतका विशेष टोली शुक्रबार काठमाडौं उत्रने भएको छ । भारतीय जासुसी संस्था रअका नेपाल प्रमुख राघव प्रसाद भट्नागर एक साता लामो...


वालेट र विधुतीय् प्रदायक संस्थाले पुँजि ८० करोडसम्म पुर्‍याउनुपर्ने, आइपीओ अनिवार्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने कम्पनीहरुको लागि “भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९” जारी गरेको छ। भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट आशयपत्र प्राप्त गरेको मितिले ६ महिनाभित्र नेपाल सरकार, कम्पनी रजिष्ट्रारको...


सूर्यज्योति लाइफ बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

United Registrar of Systems (URS) ले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी ISO 9001:2015  द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरि बिभुषित गरेको छ । । उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन...


जीवन बीमक संघका पदाधिकारी र उपप्रधान तथा अर्थमन्त्री पौडेलबीच भेटवार्ता, संस्थागत निक्षेपमा समान ब्याजदरको माग

काठमाडौं । नेपाल जीवन बीमक संघका पदाधिकारी र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलका बीचमा जीवन बीमा क्षेत्रका समसामयिक विषयमा छलफल भएको छ । हिजो अपरान्ह अर्थमन्त्रालयमा भेटघाटको क्रममा जीवन बीमा व्यवसाय, समग्र बीमा क्षेत्रको बारेमा छलफल भएको हो ।...


ऋणीले बीमा पोलीसी नवीकरण नगरे बैंकहरुलाई कर्जाबाट स्वत: नविकरण गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ।राष्ट्र बैंकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्श संसोधन गर्दै ऋणीहरुको बीमा पोलिसी...