माघमा विकास बैंकहरुले पनि घटाए ब्याजदर, व्यक्तिगत र संस्थागतमा कति ?
काठमाडौं । विकास बैंक र फाइनान्सहरुले पनि माघदेखि ब्याजदर घटाउने तयारी गरेको छ ।वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेको छ। पछिल्लो समय राष्ट्र बैंकका गर्भनरलाई ब्याजदर घटाउने दबाब छ । प्रचण्ड निवासमा बोलाएर अर्थमन्त्री र गर्भनरलाई ब्यादर घटाउन सुझाव...
हैसियतभन्दा बढि हिस्सा खोज्दा प्रभुसँग अजोडको डिमर्जर, दोस्रो मर्जर प्रयास सफल हुनेमा आशंका
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीसँग अकारण मर्जर तोकेको अजोड इन्स्योरेन्सको आगामी मर्जर पनि सफल हुनेमा शंका व्यक्त गरिएको छ । डिडिएको क्रममा निस्केको वित्तीय विवरणलाई सञ्चालकहरुले विश्वास नगर्ने तथा हैसियतभन्दा बढि बखेडा झिकेका कारण प्रभु इन्स्योरेन्स कम्पनीसँग अजोड इन्स्योरेन्सको...
राष्ट्र बैंकको ‘बिग मर्जर’ नीति: मर्जर नीतियता १४१ बैंक तथा वित्तीय संस्था विलय, कति बैंकले जोगाउलान अस्तित्व?
काठमाडौं । २०७२ असारमा राष्ट्र बैंकले बैंकहरूको संख्या घटाउने भन्दै मर्जरको प्रस्ताव अघि बढाएको थियो ।राष्ट्र बैंकले उत्त समय बैंक तथा वित्तीय संस्थाको पुँजि वृद्धिको प्रस्ताव सहित मर्जरमा जान बैंकहरुलाई बाध्यकारी बनाएको थियो । उक्त समय राष्ट्र बैंकले बैंकहरुको...
कोरोना बीमाको एक अर्ब रुपैयाँ दाबी भुक्तानी, दाबी प्रमाणित हुन नसक्दा दुई हजार जनाको झण्डै साढे २३ करोड रुपैयाँ अस्वीकृत
काठमाडौं । लामो सकस पछि निर्जिवन बीमा कम्पनीहरुले १ अर्ब १२ करोड रुपैयाँ कोरोना बीमाको रकम दाबी भुक्तानी गर्न सफल भएको छ।निर्जीवन बीमा कम्पनीहरूले १३ हजार एक सय ९९ वटा कोरोना बीमाको एक अर्ब १२ करोड ४९ हजार दाबी...
माघ महिनामा ब्याजदर घटाउने बैंकर्स संघको निर्णय
नेपाल बैंकर्स संघले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेको छ। संघको आज बसेको बैठकले माघ महिनाको लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय गरेको हो । नेपाल बैंकर्स संघले जनाएको हो । संघको आज सम्पन्न विशेष साधारणसभाबाट सुनिल...
लगानीकर्तालाई उचित प्रतिफल दिन्छौ, ‘टप थ्री’ भित्र आउने छौः अध्यक्ष पृथ्वीबहादुर पाँडे
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले ‘टप थ्री’ बैंक भित्र आउने योजना रहेको बताएका छन्।नेपाल इन्भेष्टमेण्ड बैंक र मेगा बैंकको मर्जर प्रक्रिया पूरा गरी आज आयोजित एकीकृत कारोबारको शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन् । आफूहरु...
बीमितले विश्वास गरेजस्तै बीमा कम्पनीेले पनि बीमितलाई विश्वास गर्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबै प्रदेशमा शाखा कार्यालय खोल्न, शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाटै हुने व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही...
मर्जर भाँडिएको २४ घण्टाभित्रैमा अजोड र युनाइटेड इन्स्योरेन्स बीचमा मर्जर सम्झौता, डिडिएमा आधारित स्वाप रेसियो
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता भंग गरेको अजोड इन्स्योरेन्स कम्पनीले चौधरी ग्रुप र एनई ग्रुपको मुख्य लगानी रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर जाने सम्झौता गरेको छ । हिजो अपरान्ह १ बजे मर्जर सम्झौता तोडेको अजोडले हिजै राति...
प्रभु र अजोड इन्स्योरेन्स बीचको मर्जर औपचारिक रुपमा भंग, बीमा प्राधिकरणबाट डिमर्जर स्वीकृत
काठमाडौं । आपसमा मर्जर प्रक्रियामा रहेका प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलाई जारी प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिएको छ । दुवै कम्पनीका बीचमा भएको मर्जर भंग गर्ने सहमतिलाई नियामक निकाय प्राधिकरणले स्वीकृत गरेको हो...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको आजदेखि एकीकृत कारोबार सुरू हुँदै, मर्जरपछि यस्तो बन्दैछ बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको आजदेखि एकीकृत कारोबार सुरू हुँदैछ । यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो। दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै...
प्रभु इन्स्याेरेन्स र अजोड इन्स्योरेन्सको मर्जर प्रकृया तोडियो, नाम र स्वाप रेसियोमा कुरा मिलेन
काठमाडौं । प्रभु इन्स्याेरेन्स र अजोड इन्स्योरेन्सको मर्जर भाँडिएको छ । १००:७० स्वाप रेसियोमा मर्जर हुन लागेकोमा आजबाट तोड्ने सहमति भएको हो । अथक प्रयासहरू असफल भएपछि दुवै पक्षले आज बीमा समितिमा पुगेर मौखिक रुपमा अब मर्जर अघि बढ्न...
३६ बर्षअघि स्थापित नेपाल इन्डोस्वीज बैंक अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा बैंकिङ कारोबार गर्ने
काठमाडौं । ३६ बर्षअघि नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच निकै दयनीय थियो । सोही कारण विदेशी साझेदार फ्रान्सेली कम्पनीसँगको साझेदारीमा सन् १९८६ मा नेपाल इण्डोस्वीज बैंकको स्थापना गरिएको थियो । ३६ वर्षको इतिहास बोकेको सो बैंकको विदेशी साझेदारहरुको...
माघपछि ब्याजदर घट्ने, अवस्था सामान्य बन्दैछ स्वतः घट्छ: राष्ट्र बैंक
काठमाडौं । माघपछि ब्याजदर घट्ने भएको छ। निजी क्षेत्रको दबाबमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत ब्याजदर घटाउन तयार देखिएपछि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स तीनवटै वर्गका वित्तीय कम्पनीहरूले ब्याजदर घटाउने तयारीमा जुटेको छ । राष्ट्र बैंकले अवस्था...
संसदमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डको संकल्पः ‘भ्रष्टाचारको अन्त्य, जनपक्षियता र समृद्धिको लागि काम गर्नेछु’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज संसदमा प्रधानमन्त्री पदका लागि सांसदहरुको विश्वासको मत लिनुअघि जनताको पक्षमा काम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने शपथसहितको अभिव्यक्ति दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदहरुले देखाएको सामाजिक न्याय, सुशासन...
पुँजीवृद्धिको कारण अधिंकाश बीमा कम्पनीहरुको नगद लाभांशमा भन्दा बोनस शेयरमा जोड
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १७ निर्जीवन बीमा कम्पनीमध्ये ११ वटाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण हुने यस्तो लाभांशमा अधिकांश कम्पनीले यस पटक नगदभन्दा पनि बोनस सेयरमा जोड दिएका छन्...
पुसको अन्तिममा साधारणसभाको चटारो यसपटक पनि: कुनको कहिले ?
काठमाडौं । नेप्सेमा सूचीकृत झण्डै ३ दर्जन कम्पनीले एकै दिन साधारण सभा डोकेको छ । एकैपटक साधारणसभामा बोलाएसँगै लगानीकर्ताहरु अन्यौलमा परेको छ। पुसमा एजीएम गरिसक्नुपर्ने चटारो दोस्रो बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको रहेको छ। पुस महिनाको अन्तिम ५ दिनमा नेपाल...
प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार शुभारम्भ
काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आज एकिकृत कारोबार शुभारम्भ भएको छ। मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार आजबाट सुरु भएको छ। दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो। मर्जपछि बन्ने...
ग्रिनहिल सिटीका अध्यक्ष भेषराज लोहनीद्धारा बैंकको धितो फुक्का नगरी इमाडोलको घर अन्यत्र बिक्री
काठमाडौं । ग्रील हिल सिटीका अध्यक्ष भेषराज लोहनीले त्रिपक्षिय करार बमोजिम चार वर्ष पहिले नै बैंकको नियन्त्रणमा हुनुपर्ने एक करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने घर अन्यत्र नै बिक्री गरिदिएका छन् । नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीको नाम...
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रोसियोमा थपघट हुन सक्ने सहमती
काठमाडौं । लक्ष्मी र सनराइज बैंकको मर्जर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुबै बैंकबीच आज (पुस २५) गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले लक्ष्मी र सनराइज...
१८ लघुवित्त मर्जरमा सामेल, चुक्तापुँजीमा कुन बलियो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । बैकिङ्ग क्षेत्रमा यतिबेला वाणिज्य बैंकहरुको बिग मर्जरको लहर चलिरहेको छ । केन्द्रीय बैंकले विशेषगरी बैंक तथा लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउने रणनीति लिएको...



















