बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा महिनादिनदेखि अनुपस्थित

काठमाडौं । नेपाल सरकारका सहसचिव एवं नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्माले जिम्मेवारी पाएको एक महिनासम्म अनुपस्थित भएका छन् । असोज १० गते नेपाल सरकारकोतर्फबाट बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका जनकराज शर्माका परिवारको सदस्य बिरामी भएको कारण नेपाल बाहिर...


कोरियाको बुसानमा ट्रम्प–सि बीचको त्यो भेट, जहाँ सिलाई भनियो, महान देशका महान नेता

काठमाडौं । व्यापार युद्ध गरिरहेको अमेरिका र चीनका बीचमा आज ऐतिहासिक वार्ता सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सोलबाट करिब ४०० किमी दुरीमा रहेको बुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा ऐतिहासिक...


सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही, लुम्बिनीको संचालकलाई सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । बैंकको पूँजी कोष अनुसार तोकिएको सीमाभन्दा २४।९ प्रतिशतले कम भएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको हो । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष अनुपात कायम गर्न...


हिमालयन लाइफको सिईओमा कपिल कुमार दाहाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा कपिल कुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको आज बसेको संचालक समितिले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाललाई सिईओमा नियुक्त गरेको हो । यसअघिका कम्पनीको प्रमुख...


सवारीमा विद्युतीय क्रान्तिको कालो पाटो: गुणस्तर र सुरक्षा सवालले अटो बजारमै त्रास

समाचार टिप्पणी ईभी गाडी-सुन्दा आधुनिकता र वातावरणमैत्री भविष्यको कल्पना आउँछ । तर नेपालका सडकमा ती भविष्यका गाडीहरू आज भय र त्रासको प्रतीक बन्दै गएका छन् । सुन्दर डिजाइन, सस्तो मूल्य र लामो वारेन्टीको प्रलोभनमा नेपाली ग्राहकहरू तीव्र रूपमा विद्युतीय...


अल्टिच्यूट एयरको हेलिकोप्टरको बीमा सलिकोमा, कति पर्ला दावी ?

काठमाडौं । आज विहान ७ः५२ बजेको समयमा सोलुखुम्बुको लोबुचे क्षेत्रमा अल्टिच्यूट एयरको ९एन एएमएस हेलिकोप्टर दुर्घटनामा परेको छ । सो दुर्घटनाको बीमा दावी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)मा पर्ने देखिएको छ । लुक्लाबाट विदेशी पर्यटकको उद्धारको लागि लोबुचे पुगेको उक्त...


ऋणीमाथि अपराध गर्दै प्राइम कमर्सियल बैंक, अपराधीलाई राष्ट्र बैंककै संरक्षण !

काठमाडौं । काठमाडौं केन्द्रीय कार्यालय रही नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त प्राइम कमर्सियल बैंक ऋणिमाथि ठगी र अपराधमा मुछिदा समेत नेपाल राष्ट्र बैंकले कुनै कारवाही नगरी उन्मुक्ति दिएको भेटिएको छ । नियामक निकाय नेपाल...


३७ बीमा कम्पनी नवीकरण, कसको चुक्तापुँजी कति ? (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३७ वटा बीमा कम्पनी नवीकरण गरेको छ । प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण भएका हुन् । अद्यावधिक भएकामध्ये जीवन बीमा कम्पनीहरू १४ वटा रहेका छन्...


आईपीओ ल्याउने तयारीमा रहेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, वर्षदिनको व्यापार ९५ करोड

काठमाडौँ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले वर्षदिनमा झण्डै १ अर्बको व्यापार गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२५ मा...


रिलायन्स स्पिनिङ मिल्सबाट ७५ करोड वक्यौता उठाउन अदालतको साथ, दिएन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्स प्रालीलाई नेपाल विद्युत् प्राधिकरणविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता शुल्कको विवादका विषयमा मिल्सले अदालतमा रिट दायर गरे पनि न्यायालयले तत्काल राहत नदिँदा प्राधिकरणको बक्यौता असुली...


आफ्नै पूर्व कर्मचारीले धोका दिएपछि प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन पक्राउ

काठमाडौं । प्रभु ग्रुपका देवी प्रकाश भट्टचन पक्राउ परेका छन् । आफ्नै पूर्व कर्मचारी कुसुम लामाको जाहेरीको आधारमा सहकारी हिनामिना प्रकरणमा भट्टचन पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज ललितपुरबाट पक्राउ गरेको हो । भट्टचन...


बैंकहरुले नेपाल पुनर्बीमा कम्पनीको शेयरलाई मार्जिन लोनको योग्य सूचीबाट हटाउदै

काठमाडौं । हुलदंगाको बीमा नेपाल पुनर्बीमा कम्पनीमा मात्रै रहेको र कम्पनी जोखिममा रहेको भन्दै बैंकहरुले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरलाई मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउन सुरु गरेको छ । नेप्सेले प्रत्येक बर्ष मार्जिन कारोबारका लागि योग्य कम्पनीको नाम...


दुई महिनादेखि बस्न सकेन बीमा प्राधिकरणको बोर्ड बैठक, दैनिक कामकारवाही प्रभावित

काठमाडौं । दुई महिनादेखि नेपाल बीमा प्राधिकरणको बोर्डको वैठक बस्न नसक्दा कयौं नीतिगत काम अवरुद्ध भएका छन्। भदौ महिनायता बीमा प्राधिकरणको बोर्डको बैठक बस्न सकेको छैन । बीमा ऐन २०७६ अनुसार गठन हुने बोर्डको बैठक लामो समयदेखि बस्न नसक्दा...


नेपालले तीन महिनामा ७९ करोडको सिमेन्ट भारतलाई बेच्यो, ‘लाइन काटिँदा निर्यातमा झड्का लाग्ने त्रास’

काठमाडौँ । तीन महिनामा साढे ७९ करोड रुपैयाँमा सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८२ को असोज मसान्तसम्ममा नेपालले ७९ करोड ४९ लाख ५३ हजार रुपैयाँ बराबरको ३ लाख ५९ हजार ६२ टन...


उच्च पहाडी भूभागमा व्यापक हिमपात, काठमाडौं नजिकै कहाँ पर्ला हिउँ ?

काठमाडौं । एकाएक मौषममा आएको परिवर्तनसँगै देशका उच्च पहाडी भागहरुमा व्यापक हिमपात सुरु भएको छ । मुस्ताङको मुक्तिनाथ, मनाङको ट्याङ्की मनाङ लगायतको क्षेत्रमा व्यापक हिमपात सुरु भइसकेको छ । जल तथा मौषम विभागका अनुसार आजको लागि उच्च पहाडी भुभागमा...


शेयर लगानीकर्तामा डर, बजारमा निराशाः राजनीतिक अस्थिरता र विवादले पुँजी बजार धरमर

काठमाडौँ । पुँजी बजार निरन्तर दबाबमा छ । लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ भने बजारमा फैलिएको निराशाको वातावरणले थप त्रास सिर्जना गरेको छ । बजारमा देखिएको उतारचढाव, राजनीतिक अस्थिरता, उद्योग–सरकारबीचको विवाद र हालैका आन्दोलनहरूले लगानीकर्ताको विश्वासमा गहिरो असर...


नेपाल लाइफ इन्स्योरेन्सलाई ‘डबल ए माइनस’ रेटिङ, विश्वसनीयता र दायित्व पूर्तिमा अब्बल

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विश्वसनीयता र वित्तीय बलियोपनका आधारमा उच्च दर्जाको मूल्याङ्कन प्राप्त गरेको छ । रेटिङ एजेन्सि इक्रा नेपालले कम्पनीलाई डबल ए माइनस श्रेणीको मूल्याङ्कन प्रदान गरेको हो । जुन श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च...


सरकारी बीमा, बैंक सहित सबै सार्वजनिक संस्थान अब कम्पनी मोडेलमा, सरकारले हस्तक्षेप पनि नगर्ने

काठमाडौं । सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गरिने बताएको छ । अब सबै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अलग गरिने भएको छ । सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति २०८२ कार्यान्वयनमा ल्याएसँगै सार्वजनिक संस्थानको नियमनकारी...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डिसीईओमा दीपक कुमार धूत नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपक कुमार धूत नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२ औँ बैठकले धूतलाई डिसीईओ पदमा नियुक्त गरेको हो । निवर्तमान नायव प्रमुख...


तीन महिनामा वैदेशिक व्यापारमा उछाल: निर्यात ८९.६४ प्रतिशत बढ्यो, आयात ४ खर्ब ८६ अर्ब

काठमाडाैं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार साउनदेखि असाेज मसान्तसम्म कुल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रूपैयाँ बराबरको व्यापार भएको छ, जुन गत वर्षको...