शारडा ग्रुपको प्रिमियर वायरको व्यापार साढे १ अर्बले घट्यो, ३ अर्ब ४६ करोडको कर्जाका लागि रेटिङ
काठमाडौँ । शारडा ग्रुप अन्तर्गतका प्रिमियर वायर प्रालिको व्यापार निरन्तर खुम्चिदै गएको छ । उत्पादन र बिक्री घट्दै गएपछि कम्पनीको आम्दानीमा उल्लेखनीय गिरावट आएको हो । मोरङको बुढीगंगा–३ मा कारखाना सञ्चालन गर्दै आएको यो उद्योगले दुई दशकभन्दा बढी समयदेखि...
डेडिकेटेड र ट्रंकलाइन महसुल नतिर्ने थप १८ उद्योगको प्राधिकरणले विद्युत् लाइन काट्यो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेवापतको महसुल नतिर्ने थप १८ ओटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले ६ ओटा उद्योगको लाइन काटेकामा शुक्रवार रातिदेखि थप १८ उद्योगको बिजुली काटेको हो । नेपाल विद्युत्...
‘ग्रे लिस्ट’बाट उक्लिन सकेन नेपालः सम्पत्ति शुद्धिकरणमा फितलो
काठमाडौं । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटीएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ । शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका...
कांग्रेस नेता खुमा आर्यालको युनिभर्सल मेडिकल कलेजमा श्रम शोषण, नर्सहरु आन्दोलनमा
बुटवल । नेपाल कांग्रेसका नेता खुमा अर्यालको मुख्य लगानी रहेको युनिभर्सल मेडिकल साईन्स शिक्षण अस्पताले चिकित्सकहरुमाथि व्यापक श्रम शोषण गरेपछि चर्को विरोध भइरहेको छ । तिहारको समयमा पनि नर्सहरुले दैनिक रुपमा श्रम शोषणको अन्त्य र न्यूनतम् ज्याला माग गर्दै...
नेपाली व्यक्तिको ‘फ्युज मेसिन’ कम्पनी अमेरिकी स्टक एक्स्चेन्जमा सूचीकृत
काठमाण्डौ । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने कम्पनी अमेरिकी शेयरबजारमा सूचीकृत भएको छ । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी फ्युजमेसिन्स नास्डकमा सूचीकृत भई बिहीबारदेखि कारोबारको थालनी गरेको छ । यो कम्पनी...
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट भए अवकास
काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अवकाश भएका छन् । २०५७ असार १ गते अधिकृतबाट राष्ट्र बैंकमा प्रवेश गरेका भट्ट बिहिबारदेखि अनिवार्य अवकास भएका हुन् । सात वर्षअघि कार्यकारी निर्देशकमा बढुवा भएका थिए।राष्ट्र बैंकको प्रावधान अनुसार...
जीवन बीमा खरिद गर्दै हुनुहुन्छ ? यी बिषयमा ध्यान दिऔं
काठमाडौं । आफनो भविष्य सुरक्षित होस् भन्ने बिषयमा सबैले चिन्तन गरिरहेको हुन्छन् । चिन्तन गर्नु स्वभाविक नै हो । भविष्य अनिश्चित छ । सोही अनिश्चिताकै कारणले मानव जीवन जोखिम रहित छैन। आश्रितहरूको जीविकोपार्जन सुनिश्चित विभिन्न माध्यमबाट गर्न सकिन्छ ।...
तिहारमा दिदी–भाइले दिऔं बीमा पोलिसी उपहार, बचतका साथै जीवनभर सुरक्षा
यही कार्तिक ६ गते बुधबार यस वर्षको तिहारको मुख्य दिन भाइटीका मनाइदैछ । भाइटीकाको यही मुख्य दिनमा आफ्ना दिदी बहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै तेल दुबोले छेकेर स्वास्थ्य लाभको कामना गरेर टीका लगाइसकेपछि दाजु भाइहरुले पनि आफ्नो...
घरजग्गा कारोबारमा सुधार, असोज महिनामै पौने ३ अर्ब राजस्व सङ्कलन
काठमाडौं । देशभर घरजग्गा कारोबारमा सुधार आएको छ । पछिल्लो केही समययता सुस्ताएको घरजग्गा कारोबारमा असोजको महिनामा उल्लेख्य कारोबार हुदै सुधार आएको हो । गत असोजमा देशभरका मालपोत कार्यालयले कुल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ...
नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक: प्रधानमन्त्री कार्की
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताएकी छन्। नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन्। ‘नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो। नेपाल...
डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने ६ उद्योगको लाइन मंगलबार बिहानै काटियो, कसको बक्यौता कति ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुल नतिर्ने ६ वटा उद्योगको बिद्युत लाइन काटिदिएको छ । प्राधिकरणले आज अर्थात मंगलबार बिहान ६ बजेदेखि उक्त उद्योगहरुको विद्युत लाइन काटेको हो । प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा...
तिहार बिदामा पनि निर्जीवन बीमा कम्पनीबाट सेवा प्रवाह, जेन–जी आन्दोलनको दावी भुक्तानी नै प्राथमिकता
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले तिहार बिदामा पनि बीमा सेवा प्रदान गर्ने भएका छन् । नेपालीहरुको महान चाँडपर्वको रुपमा रहेको तिहारमा निर्जीवन बीमा कम्पनीहरुले देशका विभिन्न स्थानमा रहेका बीमा काउण्टर तथा सीमित कर्मचारीहरु मार्फत आवश्यक सेवा प्रदान...
स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि नवीकरण नगरेकालाई अतिरिक्त शूल्क लिने व्यवस्था...
संकटमा नेपाल रि, सञ्चालकद्वारा भटाभट राजीनामा, सिईओ थापासमेत छोड्ने तयारीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी एकाएक संकटमा परेको छ । कम्पनीमा रहेका सञ्चालकहरुले धमाधम राजिनामा दिएपछि कम्पनी संकटमा परेको हो । जेन जी आन्दोलनमा अर्बौको बीमा दावी परेको नेपाल पुनर्बीमा कम्पनीमा सिईओ थापाको भ्रष्टाचार काण्डले अर्कै रुप लिएको हो...
सिटिजन लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व र बीमा साक्षरतालाई प्राथमिकता
काठमाडौं । ‘समृद्धि तपाईंको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ जीवन बीमा सेवा सञ्चालन गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि आफ्नो नवौं वर्षमा प्रवेश गरेको छ। सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता र सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यसहित स्थापित कम्पनीले...
तिहार बिदामा पनि बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै...
पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई समय थप
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको लेखा परिक्षण नभएको (अपरिस्कृत) वित्तीय विवरण प्रकाशित गर्न थप समय पाएका छन्। त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकोमा राष्ट्र बैंकले समय थप गरिदिएको हो।...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा २३ कार्यदिनमा सवा अर्ब बीमा दावी भुक्तानी, जेन जी पीडितहरुले पाए राहत
काठमाडौं । नेपाली बीमा कम्पनीहरुले बीमा गरेपछि दावी पनि हातहातै दिन्छन् भन्ने तथ्य स्थापित गर्न सफल भएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले जेन जी आन्दोलनमा क्षति पुगेका पीडितहरुलाई २३ कार्यदिनभित्रैमा सवा अर्ब रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ...
दुई महिनामा वाणिज्य बैंकको नाफा साढे १६ अर्बः ६ कम्पनी अर्ब क्लबमा, कुनको आंकडा कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो दुई महिनामा वाणिज्य बैंकले साढे १६ अर्बबढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउन र भदौमा १६ अर्ब...
सिटिजन लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम, कर्मचारी, अभिकर्ता र बीमितको बाक्लो सहभागिता (तस्विरुहरु)
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बृहत रुक्तदान कार्यक्रम भव्य रुपमा सञ्चालन भएको छ । आठौं वार्षिकोत्सबको अबसरमा कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीमा आयोजना गरिएको उक्त बृहत रक्तदान कार्यक्रममा सयौं मानिसहरुले रक्तादान गरिसकेका छन् । कम्पनीको रक्तदान कार्यक्रममा काठमाडौं...




















