बजाजका मोटरसाइकलमा आगलागीको जोखिम: गुडिरहेको समयमा जलेर हुन सक्छ खरानी!

काठमाडौँ । तपाईँ दशैंको मौका छोपेर बजाजका मोटरसाइकल किन्न सोचिरहनु भएको छ ? पर्खिनुहोस् तपाईंको सवारी कहिले, कहाँ, कसरी खतरामा पर्ला भन्ने कुरा निश्चित छैन । मोटरसाइकल सामान्यतया यात्रा सजिलो बनाउने साधन हो । तर बजाजका केही मोडेलहरू यति...


जेन–जी आन्दोलनको क्षतिमा परेको बीमा दाबी भुक्तानी गर्न नेपाली बीमक सक्षम छन्ः अध्यक्ष वैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले जेनजी आन्दोलका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी गर्न नेपाली निर्जीवन बीमा कम्पनी सक्षम रहेको बताए । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले...


पर्यटकका लागि नेपालले ल्यायो बीमा योजना सुविधा, प्रिमियम मूल्य तीन तहमा विभाजन

काठमाडौं । हिमालयन गार्डियन नेपालले विदेशी पर्यटकका लागि नेपालमै उपलब्ध हुने विश्वकै सस्तो बीमा योजना सार्वजनिक गरेको छ । यसले नेपालको पर्यटन सुरक्षामा नयाँ अध्याय सुरु गराएको बताइएको छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय...


सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट बीमा सेवा र प्रतिफल दिने प्रतिवद्धता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०७४ साल आजकै दिन अर्थात असोज ६ गतेबाट औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले आज आठौं वार्षिकोत्सव सम्पन्न गरेको हो । आठौं बार्षिकोत्सवको...


गैरबैंकिङ सम्पत्तिको चापले तनाबमा बैंकर: वर्षदिनमा १३ अर्ब थपियो, असफल बन्दै कर्जा नीति!

काठमाडौँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले अपनाएको कमजोर कर्जा प्रवाह नीतिका कारण गैरबैंकिङ सम्पत्ति (एनपीए) वित्तीय क्षेत्रकै मुख्य चुनौती बनेको छ । ऋणीहरूले कर्जा तिर्न नसकेपछि बैंकहरूले धितोका रुपमा लिएको सम्पत्ति लिलामी प्रक्रियाबाट बिक्री नहुँदा आफैं ती...


जेन–जी आन्दोलनः निर्जीवन बीमकमा पर्‍यो १८ अर्ब ६१ करोडको सम्पत्ति बीमा दावी, बागमतीमा सर्वाधिक

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा हालसम्म सम्पत्ति बीमामा सबैभन्दा बढीको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको विवरण अनुसार बीमालेख अनुसार सम्पत्ति बीमा र प्रदेश अनुसार बागमती प्रदेशमा...


जेन–जी आन्दोलनको क्षतिमा पर्‍यो २२ अर्ब २५ करोडको कुल बीमा दावी, कुन कम्पनीले कसरी दिंदैछन् भुक्तानी ?

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ५ गतेसम्ममा कुल २४७८ वटा बीमा...


‘दुःखद घडीमा भरोसाको सहारा–सिद्धार्थ प्रिमियरले पुरा गर्छ दाबी भुक्तानीको अभिभारा’

काठमाडौं । हालै देशमा भएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा व्यापक क्षति भएको छ । प्रारम्भिक मूल्याङ्कन अनुसार अर्बौ रुपैयाँको क्षति भई...


जेन–जी आन्दोलनको क्षति संकलन गर्न १८ सय सर्भेयर फिल्डमा, कुन कम्पनीले कसरी गर्दैछ दावी भुक्तानी ?

काठमाडौं । भदौं २३ गते अर्थात सोमबारदेखि सूरु भएको जेन–जी आन्दोलनको क्षतिमा करिव २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमा दावी परेको छ । उक्त बीमा दावी भदौ ३१ गतेसम्मको हो । देशभरीका प्रहरीका कार्यालयहरु जलाइएको अवस्था छ । जसकारण...


सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानपछि बैंकहरूको कर्जा पोर्टफोलियो बलियो, नाफा वृद्धि र जोखिम न्यून

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब रुपैयाँ निकासा गरेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्यक्ष लाभ पुग्ने भएको छ। अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि ९ अर्ब...


नेपाल पुनर्बीमा कम्पनीले जेन जी आगजनीमा अर्बौ क्षतिको दावी हनोभर रिमा पेश, अग्रिम भुक्तानी दिने तयारीमा कम्पनी

काठमाडौं । नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीले गत भदौं २३ र २४ गते भएको आगजनी तथा तोडफोडको अर्बौ रुपैयाँ दावी परेपछि जर्मनीस्थित हनोभर रिसँग पुनर्बीमाको भुक्तानी प्रक्रिया सुरु गरेको जनाएको छ । नेपाल रिका अनुसार कम्पनीले हुलदंगा...


आईजिआई प्रुडेन्सियलले पुनर्बीमामा त्रुटी गर्दा डुब्यो ७० करोड, कति वर्ष मुनाफा दिन सक्दैन ?

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष हेमराज ढकाल, सिईओ युगेशभक्त वादे श्रेष्ठ तथा पुनर्बीमा प्रमुख प्रिति बानियाँको कारण सर्वसाधारणको अर्बौ रुपैयाँ लगानी जोखिममा परेको छ । यद्यपि कम्पनीका डेपुटी सिईओ शरण रेग्मीले भने पर्याप्त मात्रामा पुनर्बीमा व्यवस्था गरिएको...


शेयर बजार सुधारमा अर्थ मन्त्रालयको चासो, विसंगति र समस्याको अध्ययनका लागि बनायो कार्यदल

काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेको छ। अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको...


सूचीकृत १० कम्पनीको लाभांश घोषणा, एभरेष्ट बैंकको उच्च, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १० कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ३ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम् ६ प्रतिशतदेखि अधिकतम् २१ प्रतिशतसम्म लाभांश घोषणा गरीसकेका छन् । यसपाली लगानीकर्ताहरुको...


अटो बजारमा रोयल इन्फिल्डको राज, आकर्षक डिजाइनले वर्षदिनमा ११ हजार ८८३ युनिट बिक्री

काठमाडौं । नेपाली सडकमा रोयल इन्फिल्ड मोटरसाइकलले युवाको सपनालाई साकार बनाउँदै राज गरिरहेको छ। अटो बजारमा कडा प्रतिस्पर्धा र विभिन्न ब्रान्डको उपस्थितिका बाबजुद रोयल इन्फिल्डले आफ्नो विशेष पहिचान र बलियो उपस्थिति कायम राख्न सफल भइरहेको हो । मोटरसाइकलको आकर्षक...


बीमा प्राधिकरणको अध्यक्षको कुर्सीमा एकै दिन दुई जना

काठमाडौं । नेपाल बीमा प्राधिकरणको इतिहासमा पहिलो पटक अध्यक्षको कुर्सीमा एकै दिन दुई जना बसेर काम गरेका छन् । अदालतबाट पुनर्बहाली भएको भन्दै हाजिर हुन पुगेका शरद ओझा र अर्थमन्त्रालयबाट अध्यक्ष तोकिएका सह सचिव सेवन्तक पोखरेल एकै दिन बीमा...


शेयर बजार क्र्यास हुनुमा बीमा क्षेत्र नै मुख्य कारक, नयाँ अर्थमन्त्रीलाई नपत्याएको कुरा कति सत्य ?

काठमाडौँ । जेन जी आन्दोलनका कारण बन्द भएको शेयर बजार ९ दिन पहिलो आज खुल्यो । तर, प्रि ओपनिङ सेसनमै ३४ अंकले घटेको शेयर बजार दुई मिनेटमै सर्किट ब्र्रेक लागेर बन्द हुन पुग्यो । यसो हुनुमा बीमा समुह मुख्य...


अर्थमन्त्रालयको पत्र प्राधिकरणमा पुगेपछि पनि रोकिएन ओझाको जबरजस्तीपन

काठमाडौं। मगलबार अर्थमन्त्रालयलाई कुनै जानकारी नलिई अदालतको पत्रको आधारमा कार्यालय बन्द भएपछि बीमा प्राधिकरणमा पुगेका शरद ओझलाई तत्काल हाजिर नगराउन प्राधिकरणलाई सुझाव दिइसकेको छ । सो पश्चात् पनि पत्र खोज्नु समय लाग्ने भन्दै आजको कामकारवाही गर्न लागिएको बुझिएको छ...


शरद ओझालाई हाजिर रोकी काम गर्न नदिन बीमा प्राधिकरणलाई अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई एक पत्र पठाउँदै शरद ओझा नाम गरेको व्यक्तिलाई अध्यक्षको हैसियतमा काम गर्न नदिन पत्राचार गरेको छ । आज मन्त्रालयले बीमा प्राधिकरणलाई पठाएको पत्रमा सर्वोच्च अदालतको अल्पकालिन आदेशमार्फत भदौं ३१ गतेदेखि नेपाल बीमा...


जेन जी आन्दोलनको २० अर्ब दावी मध्ये ६५ प्रतिशत नेपाल रि र हिमालयन रिमा, विदेशमा रेट्रो गरेकोले दुवै सुरक्षित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा ठूलो मात्रामा बीमा दावी परेकोले कम्पनीले अप्ठेरो अवस्थाको सामना गर्नुपरेको भन्दै बजारमा अनेकथरी हल्ला चलेको कारण आज नेपाल स्टक एक्सचेन्जमा सो कम्पनीको मूल्यमा सर्टिक लाग्दा सिंगो पुँजि बजार नै क्र्यास हुन पुग्यो । त्यस्तै,...