आन्दोलनबाट प्रभावित बीमा दाबी छिटो भुक्तानी गर्न प्राधिकरण सक्रिय, कम्पनीका सीईओ र सर्भेयर संघसँग छलफल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । छलफलमा निर्जीवन बीमा...


न्यूनबाट उठ्दै देश निर्माणको यात्राः विषम परिस्थितिमा सबैको हातेमालो आवश्यकः प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरुको आन्दोलनले देशलाई ठूलो क्षति पुर्‍याएको बताएका छन् । पदभार ग्रहण गरेलगत्तै कर्मचारी र पत्रकारलाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा केहि आतङ्क सिर्जना गर्ने व्यक्तिहरुले राज्यलाई ठुलो नोक्सानी पु-याएको भन्दै भौतिक सम्पत्तिसहित...


जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु

काठमाडौं । गत आइतबारदेखि सुरु भएको जेनजी आन्दोलनमा परी हालसम्म ७२ जनाको मृत्यु भएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले हालसम्म  कुल ७२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार...


भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । सुरक्षा निकायले कफ्र्यू...


प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल, नामावली टुंगो लगाईदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल भइरहेको छ । आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् ।...


ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन सुरु

काठमाडौं ।जेन जी आन्दोलनका कारण गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् । चितवनतर्फबाट पनि बसहरु काठमाडौंका लागि प्रस्थान गरेका छन्...


जिल्ला प्रशासन ललितपुरले लगायो निषेधाज्ञा र कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज साँझदेखि भोलि विहानसम्म कर्फ्यु आदेश जारी गरेको छ । केहीबेर अघि सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले आज विहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । त्यस्तै, साँझ...


आजबाट सैनिक निषेधाज्ञा र कर्फ्यु हटाइयो

काठमाडौं । नेपाली सेनाले आज विहान ११ बजेसम्मको लागि जारी सैनिक निषेधाज्ञा र कर्फ्यु आदेशहरु हटाएको छ । सैनिक प्रबक्ता बिग्रेडिएर जनरल राजाराम बस्नेतले नेपाली सेनाले कुनै सूचना जारी नगरेको बताएका छन् । उपत्यका पृतना कार्यालयले भने आज विहान...


कार्की नेतृत्वको नयाँ सरकारलाई भारतद्वारा स्वागत

काठमाडौं । युवाहरुको आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठिन नयाँ अन्तरिम सरकारलाई छिमेकी मुलुक भारतले स्वागत गरेको छ । नव नियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नेपालको भएको राजनीतिक परिवर्तनको स्वागत...


अन्तरिम सरकार प्रधानमन्त्रीमा सुशिला कार्कीले लिईन शपथ

काठमाडौं । दुई दिनको भिषण आन्दोलनपछि नयाँ अन्तरिम सरकारको नेतृत्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । केहीबेर अघि राष्ट्रपति कार्यालयमा आयोजित बिशेष समारोहमा कार्कीले प्रधानमन्त्री पदमा नेपालको संविधानको धारा ६१ बमोजिम...


ओम प्रकाश अर्याल, कूलमान घिसिङ र बालानन्द शर्मा सम्मिलित सानो मन्त्रिमण्डल आजै बन्ने

अपडेटः आज गठन गर्ने भनिएको मन्त्रिपरिषद संसद विघटन बाँकी भएकोले स्थगित गरिएको जनाइएको छ । सम्भवतः भोलि सानो आकारको नयाँ मन्त्रिपरिषद गठन हुनेछ । ————————- काठमाडौं । आजै नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै गरेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले तीन सदस्यीय...


सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त, शपथ लगत्तै संसद विघटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्ती गरेका छन् । आजै नौ बजे राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका बीचमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको...


जेन जी आन्दोलनपछि गभर्नर पौडेलले गरे उद्योगी र बैंकरसँग छलफल, के भयो कुराकानी ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी एसोसिएसनका प्रतिनिधि र उद्योगी–व्यवसायीहरूसँग हालको घटनाक्रमले उद्योग र वित्तीय क्षेत्रमा पार्ने प्रभावबारे विस्तृत छलफल गरेका छन्। गभर्नर पौडेलले यस अवसरमा वित्तीय संस्थाहरू र उद्योगी व्यवसायीबीचको समन्वय...


नयाँ प्रधानमन्त्री बस्ने सिंहदरबार कस्तो बन्दैछ ?

काठमाडौं । अब बन्‍ने अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्‍यवस्थापन सुरु गरिएको छ ।मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको...


सिंहदरबारसहित देशका प्रमुख प्रशासनमा शतप्रतिशत क्षति, नयाँ नेतृत्वले बुझला त बीमाको महत्व?

काठमाडौं ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको पाइएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको प्रारम्भिक अध्ययनबाट यस्तो देखिएको हो । स्थलगत अध्ययन गरी फर्किएका अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार...


निजी सम्पत्ति क्षतिको बीमा दाबी तत्काल आँकलन गर्न नसकिने बीमकको भनाई

काठमाडौं । जेन–जी आन्दोलन हिंसात्मक बन्दा देशभर अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति पुर्‍याएको छ । बीमा कम्पनीहरूलाई ५० अर्ब रुपैयाँभन्दा बढी दाबी आउने सम्भावना देखिएको बीमा अधिकारीहरु बताँउछन् । बीमाकर्मीहरुका अनुसार प्रारम्भिक अनुमानले निजी सम्पत्तिमा भएको क्षतिको दाबी तत्काल...


युवाहरुको रगतसँग खेलाँची गर्ने दुस्प्रयास नहोस्

यही भदौं २३ गते यो देशका ३१ जना होनाहार जेनजी पुस्ताका युवाहरुले नयाँ नेपाल निर्माणको संकल्पसहित सहिद भए । सयौं घाइते भएका छन् । कांग्रेस–एमाले नेतृत्वको सरकारले युवाहरुमाथि गरेको बर्बर दमनको प्रतिरोधमा भदौं २४ गते सशक्त प्रतिवाद भयो ।...


कांग्रेस-एमालेकै कारण सैनिक शासन लागू गर्न बाध्य हुँदै नेपाली सेना

काठमाडौं । यतिबेला राजधानी बाहिरबाट धमाधम हजारौं सेनाहरु काठमाडौंतर्फ प्रवेश गरिरहेका छन् । आज दिउँसो नेपाली कांग्रेस एमाले समर्थित विद्यार्थी संगठनहरुले भिषण आन्दोलन गर्ने जेएनजी आन्दोलनका विरुद्धमा प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिका कारण नेपाली सेनाले उपत्यका बाहिर रहेका हजारौं सेनाहरु...


जेन-जी प्रदर्शनमा भएको क्षतिको दाबी सहज बनाउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका जेनजी प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको दाबी भुक्तानीलाई सहज बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले...


भाटभटेनीमा अर्बौको क्षति, आईजीआईमा मात्रै साढे दुई अर्ब बढिको बीमा

काठमाडौं । गत मंगलबार जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भाटभटेनी सुपरस्टोरमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । सो क्षति मध्ये करिब साढे दुई अर्ब रुपैयाँको बीमा पोलिसी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ । भाटभटेनी सुपरस्टोरका देशैभरिका...