बीमा प्राधिकरणमा हाजिर भएकै दोस्रो दिन बीमकका सिईओहरुलाई ओझाले किन डाके ?

काठमाडौं । नक्कली कार्ययोग्यता पेश गरेर बर्खास्त भएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष अदालतको आदेश बमोजिम पुनः बीमा प्राधिकरणमा हाजिरी गर्न पुगेको दोस्रो दिनमा बीमा कम्पनीहका सिईओहरुलाई डाकेका छन् । पहिलो दिनमा कार्यालय सकिने समय सकिन लाग्दा हाजिर भएका अध्यक्ष...


जेन–जी आन्दोलनको क्षतिमा पर्‍यो २० अर्ब ७० करोडको कुल बीमा दावी, द ओरियन्टलमै ५ अर्ब, कुन कम्पनीमा कति ?

काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल...


अनिश्चित बाटोमा पुँजी बजारः ३ पटक ऋणात्मक सर्किट लाग्दा कारोबार बन्द, लगानीकर्ताको डुब्यो अर्बौं लगानी

काठमाडौँ । जेन जी आन्दोलनले एक सातापछि खुलेको शेयर बजारमा लगातार तेस्रो पटक ऋणात्मक सर्किट लागेपछि आजका लागि बन्द भएको छ । सरकारमा नयाँ समिकरण र दशैंको बिक्री दबाबकाबीच बजार पहिरो गएको हो । बजार खुलेको २ मिनेटमै नेप्से...


नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको...


मुक्तिनाथ विकास बैंकद्वारा १८.२० प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...


जेनजी आन्दोलनमा बैंक लुटपाट: ५ करोड नगद र १८ केजी सुन चोरी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्र ५ करोड रुपैयाँ नगद र १८ केजी...


साउनमा वाणिज्य बैंकको नाफा ८ अर्ब ३८ करोडः ११ वटाको घट्यो, कुनको अवस्था कस्तो? (तथ्याङ्कसहित)

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८२ को पहिलो महिनामा वाणिज्य बैंकले ८ अर्बबढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको साउनमा ८ अर्ब ३८ करोड २९ लाख...


जेन–जी आन्दोलनको क्षतिले गण्डकी प्रदेशमा पर्‍यो १ अर्ब १३ करोडको बीमा दावी, कुन कम्पनीमा कति ?

काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनमा गण्डकी प्रदेशमा मात्रै एक अर्ब १३ करोड ४० लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार उक्त...


यस्तो छ बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पक्षमा सर्वोच्चले दिएको आदेश

काठमाडौं । गत भदौं २३ गते सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीले दिएको अल्पकालिन अन्तरिम आदेशपछि शरद ओझा अध्यक्ष हैसियतमा बीमा प्राधिरणमा फर्केका छन् । आज अपरान्ह उनी पुनः बीमा प्राधिकरण फर्केका हुन् । सर्वोच्च अदालतले यसअघि नेपाल सरकार मन्त्रिपरिषदको...


असोज १ गतेसम्म बीमकले दाबीको विवरण प्राधिकरणमा पेश गरिसक्नुपर्ने

काठमाडौं । जेनजी आन्दोलनको कारण निर्जिवन बीमा कम्पनीहरुमा परेको बीमा दाबी नियामक निकाय बीमा प्राधिकरणमा असोज १ गते अर्थात् भोलिसम्म पेश गनुपर्ने भएको छ । क्षतिको सिफारिका लागि आवश्यक पर्ने वडा कार्यालय तथा प्रहरी कार्यालयमा समेत आगजनी भएका कारण...


व्यूटीपार्लरसँगै बीमा व्यवसायमा जमेकी सिटिजन लाइफकी बिमला, यसरी भइन् सफल

निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफ इन्स्योरेन्सकी बिमला कडेल । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञान...


बीमा रकम हिनामिनामा कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त, बिरामीकै उजुरीपछि पर्दाफाश

काठमाडौँ । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन जना कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको प्रमाणित भएपछि सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगीलाई अनियमिततामा संलग्न रहेको...


सिंहदरबार र आसपासका निकायका १०४२ सवारी साधन जलेर कवाड बने, बीमा भएका सवारीधनी ढुक्क

काठमाडौं । गत साताको सोमबारदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको जेन–जी आन्दोलनले देशलाई मानबिय क्षति मात्र नभएर ठूलो मात्रामा भौतिक क्षति पुर्‍याएको छ । भदौ २३ गतेदेखि सुरु भएको उक्त आन्दोलनले उग्र रुप लिदै भदौ २४ गते काठमाडौं उपत्यकासहित...


वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, ८ वटाले घटाउँदा १० को यथावत, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर निरन्तर रुपमा घटाउदै लगेका छन् । चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् । असोज महिनाको लागि...


आन्दोलन साम्यपछि खुल्दै नेप्से, दशैंअघि लगानीकर्तामा उत्साह कि राताम्यको डर ?

काठमाडौँ ।  जेनजी आन्दोलनको कारण गत भदौ २४ गतेदेखि बन्द भएको शेयर बजार अब आउने बुधवारदेखि खुल्ने तयारी भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधवारदेखि कारोबार सुरु गर्ने गरी तयारी भइरहेको जनाएको छ। तर, यसबारे अन्तिम निर्णयका लागि...


अर्थमन्त्री खनालले पदभार ग्रहण गर्दै भने–सार्वजनिक सम्पत्तिको बीमा नहुदा सबै खर्च सरकारले नै व्यहोर्नु पर्नेछ’

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री नियुक्त गरेका खनालले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्री खनालले पूर्व तयारी नभएका र...


दशैं-तिहारको मुख्य सिजनमै थला परेको अटो उद्योग, थापाथलीका शोरुम खण्डहरमा परिणत

काठमाडौँ । व्यापार गर्ने वातावरण अनिश्चित बन्दा योजनाबद्ध रूपमा अघि बढिरहेका व्यवसायीहरू एकै पटक निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । खास गरी अटो क्षेत्रलाई हेर्ने हो भने लामो समयदेखि दशैं–तिहारको महिना नै वार्षिक कारोबारको मेरुदण्ड मानिन्छ । यही...


अर्थमन्त्री खनाल, ऊर्जामन्त्री घिसिङ र गृहमन्त्री अर्यालले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा...


जेन-जी आन्दोलनमा ६५ बैंक शाखा र ४५ एटीएममा तोडफोड तथा आगजनी

काठमाडौं । जेन-जी आन्दोलनले मुलुकभरका बैंक तथा वित्तीय संस्थामाथि ठूलो भौतिक क्षति पुर्‍याएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वाणिज्य बैंकका ६५ शाखा र एक्सटेन्सन काउन्टरमा आगजनी तथा तोडफोड भएको छ। संघका अनुसार क्षतिग्रस्त ६५ मध्ये ४० वटा...


ओम प्रकाश अर्याललाई गृह, कूलमान घिसिङलाई तीन मन्त्रालय

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आज मन्त्रिमण्डल विस्तार गर्दैछिन् । पहिलाे पटक विस्तार गरिएकाे मन्त्रिमण्डलमा अधिवक्ता ओम प्रकाश अर्याल गृहमन्त्री हुने भएका छन् । अर्याललाई कानुन मन्त्रालयकाे समेत जिम्मेवारी सुम्पिएकाे छ । त्यस्तै कूलमान घिसिङलाई शहरी विकाश, उर्जा...