आगलागी भएको सांग्रिला प्लाई उद्योगको ३५ करोडको बीमा नेशनल इन्स्योरेन्समा

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ मा रहेको सांग्रिला प्लाई उद्योग अन्तर्गतको गणपति भिनर तथा प्लाबोर्ड इन्डस्ट्रीको बीमा नेशनल इन्स्योेरेन्समा रहेको  छ । आइतबार रातिदेखि आगलागीबाट पूर्ण रुपमा नष्ट भएको सांग्रिला उद्योगले नेशनल इन्स्योेरेन्समा ३५ करोड रुपैयाँको बीमा गरेको  हो...


स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र बहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र बहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने...


२५ करोडको नोट काण्डपछि सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा फरार !

काठमाडौं । नेपाल प्रहरीले बिशेष अप्रेशन गरेर काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँको विदेशी नोट पक्राउ गरेपछि केरुङ र तातोपानी नाकाबाट सामान आयात गर्दै आएका सिल्क ट्रान्सपोर्टका मालिक रमेश शेर्पा फरार भएका छन् । २५ करोड रुपैयाँको अमेरिकी डलर र...


साल्ट ट्रेडिङ आर्थिक सूचकमा मजबुतः वर्षदिनमा १३ अर्बको व्यापार, दोस्रो बजारमा समेत तहल्का

काठमाडौं । १९६३ मा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नेपालमा नुन आपूर्तिको लागि विशेष रूपमा जिम्मेवार सार्वजनिक–निजी साझेदारी कम्पनी हो । नेपाल सरकारको ११.६ प्रतिशत स्वामित्व रहेको यस कम्पनीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९.७ प्रतिशत स्वामित्व छ...


नवीकरण बीमा शुल्क आर्जन ८५ अर्बः नेपाल, एलआइसी र नेशनलको अग्रता कायमै, रिलायबल–सिटिजनको सर्वाधिक ग्रोथ   

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ८५ अर्ब ६१ लाख रुपैयाँ नबिकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको...


केपी ओलीले कुलमान हटाउँदा पद र गणतन्त्र दुवै धरापमा, जुरुक्कै उठ्यो देश, भोलिदेखि के होला ?

समाचार टिप्पणी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका एमडी कूलमान घिसिङलाई बर्खास्त गरेपछि सिंगो देश स्तब्ध मात्रै मात्रै भएको छैन, प्रधानमन्त्री केपी ओलीको कुर्सी र वर्तमान शासन व्यवस्था नै धरापमा पर्न गएको छ । आज साँझ...


जीवन बीमक संघका पदाधिकारीले भेटे अर्थमन्त्री, एक लाख रुपैयाँसम्मको बीमा शुल्कमा कर छुट दिन माग

काठमाडौं । जीवन बीमक संघ नेपालका पदाधिकारीहरुले आज उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलसँग भेटवार्ता गरेका छन् । जीवन बीमक संघले बार्षिक एक लाख रुपैयाँसम्मको बीमा शुल्कमा कर छुट दिनुपर्ने लगायतका चार वटा बिषयमा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका छन् ।...


जीवन बीमकको प्रथम बीमाशुल्क १३% बढ्यो, नेपाल-नेशनल र एलआईसी अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को आठ महिनामा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो...


स्रोतः नेपाल बीमा प्राधिकरण

जीवन बीमा कम्पनीको व्यवसाय १०.३३ %ले बढ्यो, बृद्धिदरमा रिलायबल–सिटिजन र नेशनल लाइफ आक्रामक

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा एक खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४...


गार्डियन माइक्रो लाइफको दोस्रो वार्षिक सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज बिराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो । सभाले अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पूँजी वृद्धि...


पाल्पा सिमेन्ट र लक्ष्मी स्टीलबाट प्रदूषण फैलाएपछि स्थानियबासी आन्दोलित, मापदण्डको धज्जी उड्दा सरकार मौन

काठमाडौँ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा रहेका पाल्पा सिमेन्ट र लक्ष्मी स्टिल उद्योगले वातावरणीय प्रदूषण बढाएर स्थानीय जनताको स्वास्थ्यमा गम्भीर असर पु-याइरहेको पाइएको छ । उद्योगहरूबाट उत्सर्जित प्रदूषित कारण स्थानीय बासिन्दाले हैरानी ब्यहोर्नु परेको हो...


राष्ट्रिय जीवन बीमा कम्पनीको पहिलो साधारणसभा आह्वान, पुँजी वृद्धि मुख्य एजेण्डा

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो पहिलो साधारणसभाा बोलाएको छ । संस्थानबाट कम्पनीमा परिणत भएको कम्पनीले २०८२ साल वैशाख ३ गते साधारणसभा डाकेको हो । कम्पनीले आर्थिक वर्ष २०६९र७० देखि आर्थिक वर्ष २०७३र७४ सम्म गरी...


विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आज निर्देशन दिएको हो । बीमकको...


औद्योगिक क्षेत्रको लोडसेडिङ तत्काल अन्त्य गर्न तीन उद्योग संघको माग

काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र धागो उत्पादन संघले औद्योगिक क्षेत्रको लोडसेडिङ तत्काल अन्त्य गर्न माग गरेका छन् । आइतबार काठमाडौँमा आयोजिक एक पत्रकार सम्मेलनमा बोल्दै ती संघका पदाधिकारीहरूले नेपाल विद्युत प्राधिकरणले उद्योगहरूलाई चरम लोडसेडिङको...


फागुनमा निर्जीवन बीमकको पौन ३ अर्ब ब्यवसायः नम्बर वान शिखर, ग्रोथमा हिमालयन एभरेष्ट र ओरियन्टल

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनाको वित्तीय विवरणले यस्तो देखाएको...


निर्जीवन बीमा व्यवसाय ७.१२% ले बढ्योः अग्रस्थानमा शिखर, ओरियण्टल र नेपाल इन्स्योरेन्स आक्रामक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २८ अर्ब दुई करोड ८८ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत...


बीमा प्राधिकरणका सबै विभागलाई स्टाण्डर्ड अपरेशन प्रोसिड्युर बुझाउन अध्यक्ष ओझाको निर्देशन

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष शरद ओझाले आन्तरिक रुपमा रहेका सबै विभागहरु प्रदेश कार्यालयहरुलाई स्टाण्डर्ड अपरेशन प्रोसिड्युर लिखित रुपमा बुझाउन निर्देशन दिएका छन् । प्राधिकरणभित्र रहेका सबै विभागका प्रमुखहरुले उक्त विभागको सञ्चालन गर्दा अपनाईने सामान्य सञ्चालन...


लयमा नेपाल वेयरहाउसिङ: सूचक सकारात्मक बाटोमा, दोस्रो बजारमा लगानी कति उपयुक्त?

काठमाडौं । कृषि भण्डारण सेवा प्रदान गर्ने नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको पछिल्लो वित्तीय सूचकहरूले सुधारको संकेत देखाएका छन् । कृषि भण्डारण क्षेत्रमा लामो अनुभव रहेको निम्बस समूहको प्रवर्धनमा स्थापना भएको यो कम्पनी नेपालभर ५५ हजार मेट्रिक टन क्षमताका गोदामहरू...


बीमा कम्पनीलाई चाडै एकीकृत निर्देशन जारी गर्दैछौंः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरुलाई छरिएर रहेका निर्देशनहरुलाई एकीकृत गरेर जारी गर्ने तयारी रहेको बताएका छन ।  इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका...


बीमा प्राधिकरणको कर्मचारी युनियनको अध्यक्षमा प्रेमहरि, यस्तो बन्यो कार्य समिति

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरणको कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन गरिएको छ। हालै सम्पन्न निर्वाचनमार्फत प्रेमहरि पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् भने महासचिवको जिम्मेवारी शिव प्रसाद खनालले सम्हाल्ने भएका...