चन्द्रागिरी हिल्सद्वारा पैदलयात्रा गरेर मन्दिरमा पुगेका दर्शनार्थीसँग १०० रुपैयाँ शुल्क असुली
काठमाडौं । काठमाडौंको उत्तर पश्चिमतर्फ रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको तथ्य फेला परेको छ । चन्द्रागिरी केवलकार र चन्द्रागिरी नगरपालिकाको मिलेमतोमा चन्द्रागिरी पहाडमा रहेको प्रशिद्ध भालेश्वर मन्दिरको दर्शनार्थीसँग १००...
नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले लिइन् पद तथा गोपनियताको शपथ
काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । आइतबार अर्थमन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल समक्ष सञ्चालक पोखरेलले सपथ ग्रहण गरेकी हुन् । शपथ ग्रहण कार्यक्रम पछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री...
७९.८९% ले बढ्यो बैंकहरुको गैरबैंकिङ्ग सम्पत्तिः ग्लोबल र हिमालयनको सबैभन्दा धेरै, कुनसँग कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको ७ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति चालु आवको माघ मसान्तसम्मको अवधिमा ७९.८९ प्रतिशतले बढेको हो । बैंकहरूले नउठेको कर्जाको धितो लिलाम...
नेप्सेको सीईओका लागि पाँच जनाको नाम सर्टलिस्ट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये पाँच जना सर्टलिस्टको सूचीमा समावेश भएका छन्। सर्टलिस्ट सूचीमा समावेश हुनेमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र...
आन्दोलनको तयारीमा रहेका बीमा अभिकर्ता र बीमा प्राधिकरणबीच वार्ता, कार्यदल बनाउने उधारो सहमति
काठमाडौं । बीमा नियमावली २०८१ मा बीमा अभिकर्तालाई पेशाबाटै बिमुख बनाउने गलत मनसायसहितका बुँदाहरु समावेश गरेको सन्दर्भमा दशैभरिका बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा भएपछि पेशागत बीमा अभिकर्ता संघले राजनीतिक आवरण आन्दोलन गर्नबाट रोकिरहेको छ । यसैबीच, आन्दोलनको तयारीमा रहेका पेशागत...
बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको संचालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि...
सरकारी खर्च व्यवस्थापनमा चुनौतीः आठ महिनामै १ खर्बबढी घाटा, राजस्व असुली कमजोर
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनासम्म सरकारले कुल विनियोजनको मात्र ४५ प्रतिशत खर्च गर्न सकेको छ । आम्दानीभन्दा बढी खर्च हुँदा सरकारी वित्तमा १ खर्ब बढी घाटा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म...
बैंकबाट ऋण लिएर शेयर बजारमा ठुला लगानीकर्ताको प्रवेश, कर्जा दिन वाणिज्य बैंक आक्रामक
काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा ठूला लगानीकर्ताको प्रवेश तीव्र रुपमा वृद्धि भइरहेको छ। सरकारको सहायक नीति तथा नियामक निकायको सकारात्मक दृष्टिकोणका कारण शेयर बजारमा ठूला लगानीकर्तासहित साना लगानीकर्ताहरू पनि आकर्षित भएका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक...
गभर्नर छनोट गर्न अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन, को बन्दैछ गभर्नर ?
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो । समितिमा संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल...
लेखा समितिमा अर्थमन्त्रालयदेखि बीमा प्राधिकरण, सोबेन, बैंक वित्तिय संस्थाको उजुरीको चाङ (विवरण सहित)
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १०० वटा भन्दा बढी उजुरी परेको छ । जसमध्ये अर्थमन्त्रालयदेखि बीमा प्राधिकरण, सोबेन, बैंक ता वित्तिय संस्थाको समेत उजुरीको चाङ परेका छन् । १०० वटा उजुरी यसअघि नै सांसदहरूलाई बाँडिसकिएको छ...
बाणिज्य बैंकहरूले चैत महिनाको लागि ब्याजदर यथावत राखे, घटाउने बैंक कुन ?
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले चैत महिनामा मुद्दति निक्षेपको ब्याजदर फागुन महिनाकै दरमा निरन्तरता दिएका छन्। तर, तीन बैंकले ब्याजदर केही घटाएका छन्। लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, र हिमालयन बैंकले ब्याजदर घटाएपछि चैत महिनाको औसत ब्याजदर ०.०८ प्रतिशतले...
बीमा प्राधिकरणमै बीमा दावी मुद्दा छिनोफानो गर्न औपचारिक इजलास सञ्चालन गरिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणमै अब बीमा दावी सम्बन्धी मुद्दाहरु औपचारिक रुपमा इजलास नै बनाएर बहस चलाउने भएका छन् ।बीमा नियामावलीको व्यवस्था कार्यान्वयन गर्दै प्राधिकरणले यो व्यवस्था कार्यान्वयन गरेको हो । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको निर्णय अनुसार आगामी...
एक दर्जन बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनश र नगद कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका ११ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०/८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमक र ६ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश...
वर्षदिनमा शुभश्री अग्नि सिमेन्टको १ अर्ब नाफा घट्यो, आर्थिक अवस्था संकटग्रस्त बन्दा ऋणभार बढ्दो
काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेड (एसएसएल) को आर्थिक अवस्था कमजोर देखिएको छ । केयर रेटिङ नेपालका अनुसार उद्योगको आम्दानी घट्दै गएको र ऋण भार निरन्तर बढ्दै गएको देखिएको हो । पछिल्लो तीन वर्षको वित्तीय विवरणअनुसार उद्योगको आम्दानीमा...
नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथ, ग्रोथमा आक्रामक ज्योति र सांग्रिला, कुनको आम्दानी कति ?
काठमाडौँ । नाफामा गरिमा विकास बैंक नम्बर वानको वर्चश्व कायम गरेको छ । गरिमा उच्च नाफा कमाउने विकास बैंकको सूचीमा पहिलो नम्बरमा रहेको हो । चालु आर्थिक वर्षको सात महिनामा बैंकले २२.४३ प्रतिशत नाफा वृद्धि गर्दै ६८ करोड ३२...
संकटमा श्रीकृष्ण स्टिल: वित्तीय सूचक दर्दनाक हुँदा ऋणको भार बढ्दै, व्याज तिर्न सक्ने क्षमता ऋणात्मक
काठमाडौं । नेपालका प्रमुख इस्पात उत्पादकमध्ये एक श्रीकृष्ण स्टिल इन्डस्ट्रीज प्रालि गम्भीर वित्तीय संकटमा फस्दै गएको छ । अन्य स्टील कम्पनीसँग प्रतिस्पर्धा गर्ने नसक्दा कम्पनीको वित्तीय सूचक दर्दनाक अवस्थामा आइपुुगेको हो । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीको...
हिमालयन एभरेष्टको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत)...
साढे १२ खर्ब शेयर कारोबारः हाइड्रो र फाइनान्स अग्र, बैंक सुस्त हुँदा बीमा सेक्टरको अवस्था कस्तो?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिना (साउनदेखि माघ) सम्ममा साढे १२ खर्बको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा १२ खर्ब ६७ अर्ब ७६ करोड ४५ लाख...
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा रघुराज काफ्ले नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले व्यास(५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बीमा बोर्डका कार्यकारी निर्देशक...
सबल अर्थतन्त्रको वित्तीय चित्रः निर्माण क्षेत्र र व्यवसायीमा उत्साह, कुन सूचक कति मजबूत?
काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुधारको प्रक्रियामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको अवधिको रिपोर्टअनुसार देशका विभिन्न आर्थिक सूचकांकहरूमा सुधार देखिनुका साथै चुनौतीहरूको सामना गर्दै अर्थतन्त्र अघि बढिरहेको छ । रिपोर्टले...




















