नेपालको संविधान २०७२ को इमान्दार कार्यान्वयन सबैको दायित्व

२०५२ साल फागुन १ गते नेकपा (माओवादी)को जनयुद्धको जग र २०६२।०६३ को जनआन्दोलन भाग–२ पूर्ण सफलताको कारण नेपालले पहिलो लोकतान्त्रिक गणतान्त्रिक संविधान २०७२ प्राप्त भएको छ । नेपालको संविधान २०७२ असोज ३ प्रधानमन्त्री शुसील कोइरालाको प्रधानमन्त्रीत्वमा संविधानको घोषणा भएको...


निर्वाचन आयोगमा भइरहेको ब्रम्हलूटको भण्डाफोर गरौं

सम्पादकीय आगामी मंसिर ४ गते हुने मतदानका लागि देश निर्वाचनमय बनिसकेको छ । गाउँगाउँमा भोट केमा र कसरी हाल्ने भनेर छलफल चलिरहेको छ । सिंगो देश निर्वाचनमय हुँदा मुख्य दायित्व बोकेको निर्वाचन आयोग पनि त्यसैगरी तयारीमा जुटिरहेको छ ।...


बीमा व्यवसाय तहस-नहस पार्ने सूर्य सिलवाल बीमा समितिको अध्यक्ष पदबाट राजिनामा देऊ

सम्पादकीय बीमा क्षेत्रको नियामक निकाय बीमा समिति यतिबेला विवादमा तानिएको छ । यही मंसिर ९ गते बीमा समितिले जारी गरेको सबै बीमा कम्पनी पुनर्बीमा नेपालमै गर्नुपर्ने र विदेशमा गर्नुपरेमा दुई पुनर्बीमा कम्पनीको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने निर्देशनले सिंगो बीमा...


बीमा समितिको आत्मघाती निर्णयका विरुद्धमा एकजुट बनौं

सम्पादकीय बीमा समितिले यही मंसिर ९ गते जारी गरेको बीमकले पुनर्बीमा गर्ने सम्बन्धी निर्देशनले सिंगो बीमा जगत स्तब्ध बन्न पुगेको छ । बीमा समितिले बीमाको सामान्य सिद्धान्त, मूल्य र मान्यताभन्दा विपरित हुने गरी कुनै पक्ष वा समुहको पृष्ठपोषण गर्ने...


संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका गैर कानुनी ! बीमा ऐनसँग बाझियो

काठमाडौं । बीमा समितिले गत जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ बीमा सम्बन्धी मूल कानुन ‘बीमा ऐन २०४९’ सँग बाझिएको छ । २०४९ साल पहिलो निर्वाचित संसदबाट पारित भएको बीमा सम्बन्धी मूल कानुनको ४८...