एभरेष्ट बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । एभरेष्ट बैंकले व्यवस्थापकीय तहका दुई पदमा कर्मचारी माग गरेको छ। बैंकले जलविद्युत् आयोजना तथा आयोजना वित्तीय विश्लेषक र डिजिटल बैंकिङ तथा कार्ड विभागअन्तर्गतका पदमा योग्य, ऊर्जाशील तथा स्वप्रेरित नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। जलविद्युत् आयोजना तथा...
जनउत्थान सामुदायिक लघुवित्तका विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडी ८ जिल्ला गरी जम्मा १९ जिल्ला कार्यक्षेत्र रहेको नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत पदमा १ जना,...
नेपाल प्रहरीमा ३३४ जनाका लागि नयाँ भर्ना खुला
काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा गरी ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ। प्रहरीले असई र कार्यालय सहयोगीका विभिन्न पदमा खरदास्त आह्वान गरेको हो। प्रहरी सहायक निरीक्षक (असई) पदमा २११ जना माग गरेको छ भने कार्यालय सहयोगीअन्तर्गत भान्छेमा...
उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धक माग गरेको छ। मन्त्रालयद्वारा महाप्रबन्धक नियुक्तिका लागि गठित सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो। समितिले खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने गरी उद्योग,...
हिमालयन लाइफमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । यसका लागि नेपाल बीमा प्राधिकरणले तोके अनुसार जीवन बीमा कम्पनीको सीईओ बन्न योग्य भएको,...
कालिका लघुवित्तमा डीसीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले एकजना नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। यसका लागि कुनै पनि विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी बैंक...
जनउत्थान सामुदायिक लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। जनउत्थान सामुदायिक लघुवित्त पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडका ८ जिल्ला गरी...
नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले इच्छुक, योग्य नेपालीबाट आवेदन आह्वान गरेको हो । कम्पनीले चिफ मार्केटिङ अफिसर १ जना, चिफ फाइनान्स अफिसर १ जना, प्रदेश प्रमुख (मार्केटिङ) ५ जना,...
इन्फिनिटी लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही संख्यामा...
नेष्डो समृद्ध लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक, सहायक प्रथम र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायक श्रेणीको उक्त तीनवटै पदमा केही संख्यामा स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो । वरिष्ठ...
सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले प्रमुख वित्त अधिकृत, शाखा प्रबन्धक र सम्बन्ध व्यवस्थापक पदमा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो। बैंकका अनुसार प्रमुख वित्त अधिकृत पदका लागि वरिष्ठ प्रबन्धक तहसम्म...
एनएमबि लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
काठमाडौं । पोखरास्थित एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न विभागका लागि कर्मचारी माग गरेको छ । संस्थाले खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्न सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन मागेको हो । संस्थाले आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि,...
युनाइटेड अजोड इन्स्योरेन्सको विभिन्न पदमा कर्मचारी माग
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न विभागका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग, क्लेम विभाग र एग्रिकल्चर विभागका विभिन्न पदमा आवेदन खुलाएको हो । मार्केटिङ विभागका लागि ट्रेनी, जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर अफिसर...
गणपति लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहमा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। कर्मचारीहरूलाई केन्द्रीय कार्यालय, अनुगमन तथा शाखा कार्यालयमा खटाइने कम्पनीले जानकारी दिएको छ। व्यवस्थापकीय...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४२ जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले कुल ४२ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको हो। कम्पनीले मार्केटिङ, दाबी (क्लेम), एक्चुरियल, सूचना प्रविधि (आईटी) र ब्रान्डिङ लगायतका विभागमा कर्मचारी माग गरेको जनाएको...
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता?
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। यसका लागि आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल...
सलिकोमा चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको छ। कम्पनीले सहायक प्रबन्धक वा उपप्रबन्धक तहमा एक जना कर्मचारी काठमाडौंस्थित कर्पोरेट कार्यालयका लागि माग गरेको हो। आवेदकले आईक्यान वा आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्ट (सीए)...
काठमाडौंस्थित जर्मन दूतावासमा रोजगारीको अवसर, कसरी दिने आवेदन?
काठमाडौं । काठमाडौंस्थित जर्मनीको संघीय गणतन्त्रको दूतावासले राजदूतावासका लागि रेसिडेन्स म्यानेजर (आवास प्रबन्धक)/हाउसकिपर (गृहकर्मी) पदमा कर्मचारी माग गरेको छ। उक्त पदमा नियुक्त हुने व्यक्तिले राजदूत निवासको दैनिक सञ्चालन व्यवस्थापन, सरसफाइ, मर्मतसम्भार, अतिथि सत्कार, औपचारिक कार्यक्रमको तयारी तथा व्यवस्थापन, भान्सा...
एशियन लाइफ इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रशिक्षार्थी सहायक (ट्रेनी असिस्टेन्ट) तथा अप्रेन्टिस पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ। अप्रेन्टिस पदका लागि न्यूनतम १०+२ उत्तीर्ण तथा प्रशिक्षार्थी सहायक पदका लागि व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै...
निर्धन उत्थान लघुवित्तमा स्थायी कर्मचारी माग, एसईई पास गरेकालाई अवसर
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीको केन्द्र सञ्चालक पदमा केही संख्याका कर्मचारी माग गरेको छ। कम्पनीले खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो। यसका लागि एसईई वा सो सरहको परीक्षा पास...




















