अन्ततः अख्तियारको छानविनमा बीमा प्राधिकरणका उच्च अधिकारी, प्रिमियम मूल्यको शेयरमा हस्ताक्षर महंगो सावित हुने

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमाको उच्च पदमा बसेर जथभावी अनुमति दिने र हस्ताक्षर गर्नेहरु अन्ततः कानुनको फन्दामा पर्ने भएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकले नियामक नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन...


बीमा, जलविद्युत र पब्लिक कम्पनीबारे लेखा समितिको १० बुँदे निर्देशन (पूर्णपाठ सहित)

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुले प्रीमियम मूल्यमा शेयर जारी गरेको विषय, पुँजीबजारको विषय र बीमा सम्बन्धिमा छलफल गरेको छ। बीमा कम्पनीलाई कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको भन्दै उजुरी आएपछि लेखा समितिले यस सम्बन्धमा नेपाल...


बीमितकै जोखिम नव्यहोर्ने सुर्यज्योति लाइफको शर्त, प्राधिकरणको सामान्य त्रुटीमा टेकेर ठगीधन्दा चलाउँदै

काठमाडौं । सुर्यज्योति लाइफले बीमिति बालबालिकाको बीमा गर्ने तर जोखिम बहन नगर्ने शर्त राखेर बाल बीमा पोलिसी बिक्री वितरण गर्दै आइरहेको छ । बीमापोष्टले सुर्यज्योति लाइफको ठगीधन्दाको विषयमा समाचार प्रकाशित गरेपछि सिंगो बीमा क्षेत्रमा चर्को बहस भइरहेको छ ।...


२० बर्षिय बिराजको आमाप्रति त्यो सम्मान, विदेशी भूमिको पहिलो कमाइबाट जन्मदिनमा बीमा पोलिसी उपहार

काठमाडौं । हुनेखानेहरुको ठूला ठूला सपनाहरु हुन्छन् । उनीहरुका लागि सपना केवल मस्तिष्कको कल्पना बराबर मात्रै हुन्छ । तर, न्यून आय भएका आम जनताका सामान्य र सन्तानको भविष्य नै मुख्य सपना हुन्छ । यस्तै काठमाडौं इचंगुनारायणका बिराज श्रेष्ठ स्वदेशमा...


सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम बहन नगर्ने बाल बीमा पोलिसी बिक्री गरेर ठगी गर्दै

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले त्रुटीपूर्ण बालबीमा पोलिसी बिक्री गर्दै आएको खुलेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा सुर्यज्योति लाइफले बालबालिका सम्बन्धी बीमा पोलिसी बीमाको आधारभूत सिद्धान्त भन्दा विपरित तयार गरी झुक्याएर बिक्री वितरण गर्दै आएको खुलेको छ ।...


सुर्यज्योति लाइफद्धारा झुठो विवरण बुझाएर कर छली, कूल आय- लेखापरीक्षणमा एक अर्ब ४८ करोड, कर कार्यालयमा जम्मा ४९ करोड

काठमाडौं । सुर्यज्योति लाइफको रुपमा एकीकृत कारोबार गरिसकेपछि साविक सूर्या लाइफ र ज्योति लाइफको अघिल्लो आव अर्थात आव २०७८।०७९ को वित्तीय विवरण पेश गर्दा कर कार्यालयमा झुठो विवरण पेश गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । दिन दहाडै नेपाल...


तत्कालिन ज्योति लाइफमा कैयौं खर्चहरु बेरुजु, होला त सिईओ प्रकाश बिक्रम खत्रीमाथि कारवाही ?

काठमाडौं । तत्कालिन ज्योति लाइफमा भएका कैयौं खर्चहरु कर छलीका उद्देश्यले भएको तथ्य फेला परेको छ । साथै सो कम्पनीमा भएका कैयौं खर्चह बेरुजु देखिएपछि मर्जर अघिको वित्तीय विवरण अहिलेसम्म तयार गर्न समेत नसकेको पाईएको छ । गत वर्ष...


आव २०७९/८० को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गराउने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, सामूहिक प्रयासबाट सम्भव बनायौंः सिईओ पौडेल

काठमाडौं । सिटिजन लाइफले आव २०७९/०८० वित्तीय विवरणमा आधारित जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङन प्रतिवेदन साढे चार महिनाभित्रैमा नियामक नेपाल बीमा प्राधिकरणबाट पारित गराउन सफल भएको छ । सम्भवतः नेपाली बीमा जगतको इतिहासमा आर्थिक वर्ष सकिएको पाँचौं महिनामा बीमाङ्कीय...


टिकटक प्रतिबन्द गर्ने निर्णय आजै कार्यान्वयनमा जाँदै, पत्र लेखिसक्यौं, अबको केहीबेरपछि बन्द हुन सुुरु हुन्छः प्राधिकरण

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय आजै कार्यान्वयनमा जाने नियामक नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले सबै आईएसपीलाई पत्र लेख्ने काम सम्पन्न भइसकेको र आजै पत्र पठाएर बन्द गरिने...


बीमा र ३६० हेल्थ सुविधा समावेश गरिएको एकीकृत ग्राहक एपका बिशेषताहरु यस्ता छन्

काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप वन वाई मेट लाइफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौंमा आयोजना...