बोनस वितरणलाई लिएर सलिकोभित्र बबण्डर, सिईओले लुम्बिनीपट्टीका कर्मचारीलाई निकाल्न खोजेको आरोप

काठमाडौं । सगरमाथा लुम्निबी इन्स्योरेन्स (सलिको)मा बोनस वितरणको विषयलाई लिएर ध्रुवीय लडाइँ चलेको छ।साविक सगरमाथा इन्स्योरेन्सतर्फका बहालवाला सिईओ चंकी क्षेत्रीले पद र शक्तिको दुरुपयोग गरेर आफुहरुमाथि चरम दमन गरेको साविक लुम्बिनी जनरल इन्स्योरेन्सतर्फका कर्मचारीहरुको आरोप छ । प्रमुख कार्यकारी...


बीमा नियमावली नदिएर बिदा भयो २०८०, बीमा नीति नयाँ उपलब्धी (२०८० मा बीमा क्षेत्र)

काठमाडौं । बि.स. २०८० हामीबाट बिदा भएको छ । २०८० साल पनि बीमा नियमावली नदिएरै विदा भएको छ । २०७९ सालमा जारी भएको बीमा ऐन तेस्रो वर्षमा जारी रहँदा समेत बीमा नियवमालीको अभावमा कार्यान्वयनमा अझै कैयौं चुनौतिहरु रहेका छन्...


१६ महिनामा सूर्यज्योति लाइफको १०३ शाखा बन्द, बीमितहरु अन्यौलमा

काठमाडौं । सुर्यज्योति लाइफले पछिल्लो एक वर्षको अवधीमा देशैभरिका १०३ वटा शाखा कार्यालय बन्द गरेको छ । खर्च कटौतिको नाममा मर्जर पछिको करिब एक वर्ष चार महिनामा राजधानी काठमाडौंसहित विकट जिल्लामा समेत गरी एक सय दुई वटा शाखा कार्यालय...


जलविद्युत बीमा शुल्क बारे सैद्धान्तिक बहस: ट्यारिफ कि ननट्यारिफ ? 

जलविद्युत बीमालाई ननट्यारिफ (अथवा मार्केट दर) मा लानुभन्दा पहिला यसको पृष्ठभूमिलाई अलिकति बुझ्न आवश्यक छ । ४/५ वर्ष अगाडि सम्म पनि जलविद्युतको सम्पत्ति बीमा बाहेक अन्य ऐच्छिक बीमाहरुको लागि नेपाल बीमा प्राधिकरणले कुनै शुल्क निर्धारण गरेको थिएन अथवा ननट्यारिफ...


राष्ट्रिय बीमा नीति सार्वजनिक, कुन-कुन बिषय समेटिए ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा नीति सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले बीमा नितिभित्र समेटेका बिषयहरु नितिमा समावेश गरेको छ। बीमा प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो निति मागर्दशक रहने ।निति कार्यान्वयन प्रारम्भ भएको पाँच...


बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद रिर्पोटिङ न्यून, शंकास्पद कारोबारको रिपोर्टिङ दोब्बर

काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ । सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्युन मात्रै देखिएको छ । नेपाल राष्ट्र बैंकमातहत रहेको वित्तीय अनुसन्धान...


बीमा जालसाजी अभियोगमा सुर्यज्योति लाइफका सिईओ प्रकाश बिक्रम खत्रीसँग नेपाल बीमा प्राधिकरणले लियो बयान

काठमाडौं । बीमा कम्पनीको रकम दुरुपयोग र बीमा जालसाजी अभियोग लागेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री आज नियामक नेपाल बीमा प्राधिकरणमा पुगेर बयान दिएका छन् । नेपाल बीमा प्राधिकरणका प्रबक्ता राजुरमण पौडेलले आज अपरान्ह सुर्यज्योति लाइफका...


सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बीमा पोलिसी बिक्री गर्न जग्गा धितो राखेर २७ लाख ऋण प्रवाह, मालपोतमा ऋणीको आमाको नामको जग्गा रोक्का

काठमाडौं । हालको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गैर कानुनी रुपमा बीमा अभिकर्ताको नाममा जग्गा धितोमा ऋण दिएर पुनः बीमा गराएको र पछि बीमितको रकम नै हिनामिना गरिदिएको तथ्य फेला परेको छ । बीमितमाथि जबरजस्ती बीमा गराएर बीमितिले नै आत्महत्या...


‘दुर्बल’बाट बीमाले शक्तिशाली बनाएकी दुर्गा

काठमाडौं । गरे के हुन्न र ? जसको उदाहरण बनेकी छन्, कैलालीको लम्किचुहा नगरपालिका ६ बाहुनपुरकी दुर्गा धामी । जता जे गरे पनि दुःख मात्रै हुन्छ, उपलब्धि केही हुँदैन । गरिबीले उठ्न दिँदैन । स्वदेशमा रोजगारी छैन । परिवारको...


सुर्यज्योति लाइफले झुक्याएर बीमा बेच्दा बीमितकै बिचल्ली, परिवारसहित आत्महत्या गर्ने भन्दै पीडितको उजुरी बीमा प्राधिकरणमा

काठमाडौं । जीवन बीमा बीमा मानिसको जोखिम रक्षावरण गर्ने व्यसवायसँगै सेवा समेत हो । तर, यही बीमासेवाको आडमा जबरजस्ती बीमा पोलिसी बिक्री गरेर सोझा जनताले मृत्युवरण गर्ने अवस्था आयो भने के होला ? कमजोर नियामक, नियामकलाई नै घुमाउने सुर्यज्योति...