नेपाल लाईफको जीवन बीमा कोषमा एक खर्ब बचत, दोस्रो त्रैमासिक वित्तीय विवरणमा कोर्यो यस्तो चित्र

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी देशकै सबैभन्दा ठूलो जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो । अन्य थुप्रै कम्पनीहरु मिल्दा समेत नेपाल लाईफलाई भेट्टाउन मुश्लिक पर्ने वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित कम्पनीको दोस्रो त्रैमासिक वित्तीय...


बार्षिक प्रतिवेदन पेश नगर्ने ११ कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात् नेपाल स्टक एक्सचेञ्जले ११ कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको छ । नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बीमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबारमा रोक्का गरेको हो ।...


नेपाल लाईफ इन्स्योरेन्सको सिईओमा प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको २० औं बार्षिक साधारणसभाकै दिन निमित्त कार्यकारी प्रमुख प्रसाईलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा यसअघिका सिईओ विवेक झाको...


चन्द्रागिरी हिल्सको पहिलो शेयर कारोबारमा पनि सेटिङ् !

काठमाडौं । चन्द्रागिरी हिल्सको पहिलो कारोबार पनि सेटिङमा भएको अनुमान गरिएको छ । आज विहान साढे १० बजेदेखि सुरु भएको प्रिओपन सेसनमा कारोबार म्याचिङ हुँदा १८१ रुपैयाँमा म्याचिङ भई सोही मूल्यमा पहिलो कारोबार सुरु भएपछि सेटिङमा भएको अनुमान गरिएको...


एलआईसी नेपालको साधारणसभा फागुन २५ गते, साढे १० प्रतिशत लाभांश पारित हुने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको साधारणसभाको मिति गत शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीको १८ औं बार्षिक साधारणसभा आगामी फागुन २५ गतेका लागि आह्वान गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा आर्जित मुनाफाबाट वितरण...


४५ दिनमा कोरोना बीमाको दावी भुक्तानी फस्र्योट गर्ने बीमा समितिको प्रतिबद्धता

काठमाडौं । विवादित कोरोना बीमाको दावी भुक्तानी ४५ दिनभित्रैमा सम्पूर्ण रकम फस्र्योट गर्नेगरी काम भइरहेको बीमा समितिले जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले कोरोना बीमाको दावी भुक्तानीमा ठूलो समस्या नरहेको र अब छिट्टै दावी भुक्तानी सम्पन्न...


बीमा समितिका नव नियुक्त अध्यक्ष सिलवालद्वारा पदभार ग्रहण, समन्यायिक रुपमा बीमा व्यवसाय सञ्चालन गर्न निर्देशन

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले आज पदभार ग्रहण गरेका छन् । कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पुगेर नवनियुक्त अध्यक्ष सिलवालले पदभार ग्रहण गरेका हुन् । बिहिवार अर्थमन्त्रालयमा पत्र बुझेपछि शपथग्रहण गरेका अध्यक्ष सिलवालले आज पदभार...