अर्बपति भरिया, जो मासिक ७७ हजार तलब खाएर अर्बौको सेटिङ गर्दैछन्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल थाईल्याण्ड र नेपालका प्रतिष्ठित व्यवसायी हुन् । थाईल्याण्डमा उनको ग्रिन हेरिटेज नामक कम्पनीमा करिब ४९ प्रतिशत जति शेयर रहेको छ । बार्षिक करोडौंको कारोबार गर्ने सो कम्पनी त्यहाँको प्रख्यात कम्पनी हो...


बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालद्धारा पटक पटक नागरिकता सच्याएको खुलासा, नागरिकता र पासपोर्टको जन्म मिति मिलेन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक पटक जन्म मिति संशोधन गरी केरमेट र जालझेल गरेको तथ्य फेला परेको छ । नियामक निकायमा बसेर कानुनको गलत व्याख्या गर्दै आएका प्राधिकरणका अध्यक्ष सिलवालले पदीय शक्तिको दुरुपयोग...


प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने चार बीमा कम्पनीको प्रकृया अन्तिम चरणमा, प्रतिकित्ता कुन कम्पनीको शेयर मूल्य कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृती गर्ने तयारी गरेको छ। बोर्डले हाल प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृत गरिरहेको छ।हाल चार कम्पनीहरुले प्रिमियमको मूल्यमा आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छन् ।...


बीमा पोलिसी सरेण्डरमा थप कडाई, यस्तो बन्यो जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । बीमा प्राधिकरणका अनुसार अब बीमा कम्पनीले बीमालेख नेपाली र अंग्रेजी दुबै भाषामा तयार पार्नु पर्नेछ । बीमालेख तयार पार्दाकै बखत कम्पनीहरुले फ्युचर बोनस प्रोभिजनिङ गर्नु...


बीमा प्राधिकरणद्धारा बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या, अनधिकृत रुपमा सञ्चालकलाई राजिनामा गर्न पत्राचार

काठमाडौं । बीमा क्षेत्रका नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या गर्दै अनाधिकृत रुपमा सञ्चालकहरुलाई राजिनामा गर्न पत्राचार गरेको खुलेको छ । नेपाल बीमा प्राधिकरणबाट सम्पादन हुने कार्यहरुको चौतर्फी प्रश्न चिन्ह उठिरहेको बेला प्राधिकरणले...


निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणको मुनाफा अडिट पश्चात संशोधन, कसको घट्यो कसको बढ्यो ?

काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले सार्वजनिक गर्ने अपरिष्कृत वित्तीय विवरण र नेपाल सरकारले तोकेको मापदण्ड एनएफआरएस अनुसारको वित्तीय विवरणमा फरक फरक देखिने गर्दछ । सबै बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा जोखिम समायोजन गर्दा फरक पर्न जाने गर्दछ ।...


अनलाइनबाट यसरी तिर्न सकिन्छ अभिकर्ता र सर्भेयरको नविकरण दस्तुर, यस बर्ष नविकरण गरे तीन बर्ष ढुक्क

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने व्यवस्था आईतबारदेखि सुरु भएको छ । आईतबारदेखि बीमा प्राधिकरणले पाँचवटा अनलाईन भुक्तानी सेवा प्रदायक सेवामार्फत नविकरणको रकम भुक्तानी गर्ने व्यवस्था मिलाईसकेको छ...


दुई अर्ब ६५ करोड चुक्ता पुँजि भएको शिखर इन्स्योरेन्स कम्पनीको कम्पनी विश्लेषण, यस्तो छ लगानीको सम्भावना र भविष्य

परिचय विस २०६१ सालमा स्थापित यो नेपाली निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था हो ।यस निर्जीवन बीमा कम्पनीले हवाई, बैङ्किङ, उत्पादन, उद्योग, पर्यटन जस्ता क्षेत्रमा संलग्न व्यावसायिक समूहले प्रवर्द्धन गरेको छ । कम्पनीले नेपाली बजारमा अन्तरराष्ट्रिय स्तरका बीमा सेवा प्रदान...


दोस्रो त्रैमासमा रिलायन्स लाइफको उत्कृष्ट प्रगति, सबै सूचांकमा सुधार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो आर्थिक वर्षको अवधीमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । सानिमा लाइफसँग मर्जरको अन्तिम अवस्थामा रहेको रिलायन्स लाइफले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, आम्दानी तथा...


पाँच वर्ष पुरानो युएसबंगलाकै नियती पोखरामा दोहोरियो, एयर ट्राफिक कन्ट्रोलरदेखि यति एयरमाथि प्रश्नै प्रश्न

काठमाडौं । २०७४ फागुन २८ गते अपरान्ह बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरलाइन्सको जहाजले काठमाडौंस्थित धावनमार्गमै गम्भिर दुर्घटनामा पर्यो । ०२ मा टच डाउन गर्नुपर्ने जहाज २० धावनमार्ग खोज्दै कहिले भक्तपुर त कहिले काठमाडौंमा फन्को मारी...