बीमा प्राधिकरण सुदूरपश्चिमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३६ जनाको सहभागिता
काठमाडौँ । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयले आज अर्थात बैशाख ३० गते आफ्नो कार्यालय प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसंचार सेवा केन्द्र, धनगढीसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा बीमक, बीमा अभिकर्ता, सर्भेयर तथा नेपाल...
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने
काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो...
अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने
काठमाडौं । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव...
लुम्बिनी प्रदेशले भोलि अभिकर्ताको परीक्षा गर्दै, यस्तो छ समय तालिका
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले भोलि अर्थात बैशाख १७ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । कार्यालयले उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन गर्ने जनाएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै...
विपन्न उपचार कोष र मातृशिशु सुरक्षा कार्यक्रम बीमामार्फत: दोहोरो खर्च हटाउने बोर्डको नयाँ रणनीति
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको...
बीमा दोकानद्वारा आयोजित इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट सम्पन्न, हिमालयन एभरेष्ट विजेता
काठमाडौं । बीमा दोकानद्वारा आयोजित दोस्रो संस्करणको इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ। जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनीहरू गरी ११ ओटा बीमा कम्पनीको सहभागिता रहेको प्रतियोगिता वैशाख ७ र ८ गते काठमाडौंमा चलेको थियो।...
सुदूरपश्चिम बीमा प्राधिकरणमा केदारनाथ भट्टको स्वागत, पण्डित र अवस्थीलाई बिदाई
काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कैलालीद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रमुख केदारनाथ भट्टको स्वागत तथा पूर्वप्रमुख हृदयश्वर पण्डित र गेहेन्द्र अवस्थीको बिदाई गरिएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुखको रूपमा पदभार...
तिनकुने घटनामा साढे ४ करोडको बीमा दावीः चार कम्पनीले दिए भुक्तानी, कुनको कति ?
काठमाडौं । चैत १५ गते काठमाडौं उपत्यकाको तिनकुने घटनामा भएको क्षतिमा बीमा कम्पनीहरुले साढे ३३ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको बैशाख ३ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त घटनामा निर्जीवन बीमा...
पाकिस्तानमा भीषण असिना वर्षाले हजारौं सवारी साधन र घरमा क्षति, बीमा दाबी करोडौंको पुग्ने अनुमान
काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबाद र वरपरका क्षेत्रहरूमा बुधबार बेलुकी आएको तीव्र असिना वर्षासँगैको भारी वर्षाले दैनिक जनजीवन अस्तव्यस्त भएको छ। वर्षासँगै परेका ठूलाठूला असिनाका कारण सयौं सवारीसाधनको सिसा फुटेको छ भने घरका झ्यालहरू समेत क्षतिग्रस्त भएका छन्। सामाजिक...
बोनसबाट बाहिर निस्केर टर्म इन्स्योरेन्सतर्फ ध्यान केन्द्रित गर्न अध्यक्ष ओझाको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र आकार वृद्धिका लागि बीमा कम्पनीहरू आगामी दिनमा इमान्दारिका साथ अझ बढी जिम्मेवारीपूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा...
निर्जीवन बीमा व्यवसायी संघद्वारा प्राधिकरण अध्यक्षलाई नीतिगत कठिनाइबारे ध्यानाकर्षण, पुनर्बीमा हिस्साबारे सुधारको माग
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग आज भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो । अध्यक्ष ओझासंगको भेटका...
बीमा क्षेत्रका लागि आयोगको ७ सुझावः लगानी सुरक्षित र पहुँच वृद्धि गर्न संरचनागत सुधार आवश्यक
काठमाडौं । बीमा कम्पनीहरूले दीर्घकालीन पूँजी परिचालन गरिरहेका तर लगानी गर्न मिल्ने प्रभावकारी वित्तीय उपकरणको अभाव भएको निष्कर्षसहित बीमा क्षेत्र सुधारका लागि पूर्वाधार वण्डजारीदेखि कानुनी र संरचनागत सुधारका प्रस्तावहरू अगाडि सारिएका छन्। बीमा कम्पनीहरूको लगानी सुरक्षित, लाभदायक र दीर्घकालीन...
टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष ओझाको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सार्वजनिक रुपमा ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सुरु गर्ने कार्यक्रममा सम्बोधन गर्दै...
एलआइसी नेपालको पेशागत बीमा अभिकर्ता संघ केन्द्रिय समिति गठन, अध्यक्षमा राम कुमार अधिकारी
काठमाडौ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अध्यक्षमा राम कुमारी अधिकारी निर्वाचित भएका छन् । शनीवार मधेश प्रदेशको जनकपुर धाममा भएको अधिवेशनले अधिकारीको नेतृत्वमा २२ सदस्यीय बीमक समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा...
बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर, रेग्मीलाई कानुन र ढुंगेललाई अनुशन्धान महाशाखाको जिम्मेवारी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै हालै बढुवा भएका निर्देशकहरूको पदस्थापना गरेको छ। प्राधिकरणले आजदेखि लागू हुने गरी विभिन्न महाशाखामा नयाँ जिम्मेवारी तोकेको हो। प्राधिकरणले निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई...
बीमा व्यवसायलाई गति दिन बीमितलाई ढुक्क गराउने सामूहिक प्रयास आवश्यक छः अध्यक्ष ओझा
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रमा व्यवसायको जटिलता बढ्दै गएको भन्दै बीमाङ्कीहरूको भूमिका झनै महत्वपूर्ण रहेको बताएका छन्। नेपाल बीमा प्राधिकरण संयुक्त अधिराज्यस्थित इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) र एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा आयोजित...
बीमा अभिकर्ताको अनलाइन परिक्षा पुन सुचारु, २५ सय शुल्क लाग्ने
काठमाडौं बीमा अभिकर्ताको अनलाइन परिक्षा आवेदन पुन सुचारु भएको छ । फागुण १३ गतेदेखि बन्द गरिएको अनलाईन परिक्षा पुन सुचारु गरिएको प्राधिकरणले जनाएको छ । बीमा नियामावलीको नयाँ व्यवस्था अनुसार प्राधिकरणले रोकिसकेको व्यवस्था पुन सुचारु गरेको हो । नयाँ...
बीमा नियमावलीविरुद्ध बीमा अभिकर्ताहरु आन्दोलन गर्दै, बीमा प्राधिकरण घेराउ गर्ने तयारी
काठमाडौं । बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुको अधिकार कटौति गरी नयाँ बीमा ऐन जारी गरेको विरोधमा देशैभरिका बीमा अभिकर्ताहरुले कडा संघर्षको तयारी गरिरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकबाट स्वीकृत भएको बीमा नियमावली...
विश्वका दुई ठूला पुनर्बीमा कम्पनी ‘स्विस रे र म्युनिख रे’ को २०२४ मा मजबुत वित्तीय प्रदर्शन, २०२५ मा थप लक्ष्य
काठमाडौँ । विश्वका दुई ठूला पुनर्बीमा कम्पनीहरू ‘स्विस रे र म्युनिख रे’ ले २०२४ मा उल्लेखनीय वित्तीय सफलता हासिल गरेका छन्। दुवै कम्पनीले आफ्ना नाफा लक्ष्य पार गर्दै २०२५ का लागि थप महत्त्वाकांक्षी योजनाहरू अघि सारेका हुन् । स्विस...
युवा बीमा अभिकर्ताको पलायन रोक्ने सम्बन्धी नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई खुला पत्र
श्री अध्यक्ष शरद ओझा ज्यू, नेपाल बीमा प्राधिकरण शरद ओझा ज्यू, सर्वप्रथम हजुरलाई बधाई छ! नेपालको बीमा क्षेत्रमा सबैभन्दा कान्छो ३२ वर्षे युवा शक्तिशाली नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुनु भएकोमा। तर अफसोच तपाईँ प्रवेश गरी रहँदा म जस्ता युवा...


















