सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सनु भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका...


नेशनल लाइफको जोरपाटीमा एजेन्सी कार्यालयको औपचारिक उद्घाटन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जोरपाटीस्थित राजनिर्मला एजेन्सी कार्यालयको आज विधिवत रुपमा उद्घाटन गरिएको छ । सो एजेन्सी कार्यालय मुख्य व्यवसाय प्रबन्धक यतिराज अधिकारी र निर्मला पहाडी अधिकारीले संयुक्त रुपमा स्थापना गरेका हुन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका...


बिमल ढकालको अध्यक्षमा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल पौवामा सम्पन्न भएको पहिलो केन्द्रीय अधिवेशन बिमल ढकालको अध्यक्षमा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।...


बीमाको दीगो विकासबारे जीवन बीमाका सिईओहरुसँग अन्तरक्रिया सम्पन्न, कठिन अवस्थाबारे छलफल

काठमाडौं । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीका सिईओहरुसँग जीवन बीमाको दीगो विकास तथा स्थायित्व कायम गर्ने बारेमा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा भारतको प्रख्यात जेबी बोडा कम्पनीमा कार्यरत प्रख्यात अपर्णा चिन्चनकार...


अन्नप्राशनको अवसरमा हिमालयन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन...


जन्मदिनमा जीवन संगिनीलाई उपहार स्वरुप १० लाखको बीमा पोलिसी हस्तान्तरण

पाल्पा । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त ? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा...


राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा सम्पन्न, चुक्तापुँजी बृद्धि गर्ने प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा आज सम्पन्न भएको छ । संस्थानका अध्यक्ष इश्वर पौडेलको अध्यक्षतामा सभा प्रधान कार्यालयमा सम्पन्न भएको हो । सो सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तयार गरिएको संस्थानको पुँजी योजना अध्ययन प्रतिवेदन...


फजुल खर्च नगरी बर्थडेको अवसरमा सिटिजन लाइफका एजेन्सी म्यानेजर थापाले गरे आश्रमलाई सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाका एजेन्सी म्यानेजर राजेश थापाले आफ्नो ४३औं जन्मदिनमा एक कार्यक्रम गरि फरक तरिकाले समाजमा सकारात्मक सन्देश प्रवाह गरेका छन् । थापाले जन्मदिनको अवसरमा बुटवल देविनगर स्थित नेपाल अपाङ्ग आश्रमलाई १२ हजार बराबरको चामल...


जेठ महिनामा धमाधम पाँच बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । जेठ महिनामा पाँच बीमा कम्पनीहरुको वार्षिक साधारण सभा धमाधम बस्दैछ । नेशनल लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ तीन जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्स दुई निर्जीवन बीमा कम्पनी गरी पाँच कम्पनीको...


इन्स्योरेन्स इन्स्टिच्युट नेपालद्वारा नेशनल लाइफका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा वित्तीय शुसासन सम्बन्धीे तालिम प्रदान गरेको छ । बीमा कम्पनीहरुको वित्तीय सुशासनमा जोड दिदै इन्स्टिच्युटले नेशनल लाइफ इन्स्योरेन्स प्रधान कार्यालय लगायत विभिन्न जिल्लाका कर्मचारीहरुलाई...