प्राधिकरणद्धारा बझाङको चैनपुरमा बीमा सचेतना कार्यक्रम सम्पन्न, कृषि र कोरोना बीमामा बीमितको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुपश्चिम प्रदेश कार्यालयको आयोजनामा आज जयपुथ्वी नगरपालिकाको बझाङको चैनपुरमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी जयपुथ्वी नगरपालिकाका नगर प्रमुख, चेतराज बजाल र अतिथीमा प्रमुख प्रशासकिय अधिकृत सिद्धिराज पण्डितको प्रमुख अतिथियतामा...


बीमा दाबी सम्बन्धी उजुरी सुनवाई गर्न बीमा प्राधिकरणको इजलास संचालनमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको छ ।बीमा प्राधिकरणले आज ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका...


बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा अग्राधिकार दिन आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विरुद्ध परेको रिटमा अग्राधिकार प्रदान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय माेहम्मद  मुसलमान र बालकृष्ण ढकाललको संयुक्त इजलासले ओझाको नियुक्ति विरुद्ध परेको रिटको सन्दर्भमा अन्तरिम आदेश...


प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा अब पूर्ण इजलासबाट सुनुवाई हुने, के होला ओझाको पद?

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट सुनुवाई हुने भएको छ । प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले पूर्ण सुनुवाइको निम्ति पेस गर्न सोमबारबार आदेश...


प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तीको रिट पूर्ण सुनुवाईको लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सुरुवातदेखि नै विवादमा पर्दै आएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बदर गरी पाउ भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशी आज बहसमा पूर्ण सुनुवाईको लागि पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ओझाको नियुक्ती विरुद्ध...


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदैछ। ओझको रिट आज न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। योग्यताको झुठा विवरण पेश गरी नियुक्त गरिएका नेपाल बीमा प्राधिकरणका...


बीमा प्राधिकरणको निर्देशन नमान्ने बीमा कम्पनीलाई सरकारको झट्का

काठमाडौं । सहरमा मात्रै केन्द्रित हुने बीमा कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्नका लागि सरकारले खाका तयार गर्ने भएको छ। बीमा प्राधिकरणको निर्देशन नमान्ने बीमा कम्पनीहरुलाई सरकारले नै निर्देशित गरेर लैजाने भएको छ। बीमा प्राधिकरणले जिल्ला विभाजन गरेपनि जान...


बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम

काठमाडौं । बीमाको पहुँच बागमती प्रदेशमा बढी, कर्णालीमा सबैभन्दा कम रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। २०८१ फागुनमा बीमकको २९९२ शाखामध्ये हिस्सा सबैभन्दा बढी बागमती प्रदेशमा २८.१ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५.३ प्रतिशत रहेको छ । अर्थमन्त्री विष्णुप्रसाद...


बीमा प्राधिकरणको पत्रले बीमा कम्पनीहरु आतंकित, करोडौं जरिवाना असुलिँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई हालै पठाएको जरिवना असुली तथा कारवाही सम्बन्धी पत्रले सिंगो बीमा क्षेत्र आतंकित बन्न पुगेको छ । जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएशन र निर्जीवन बीमा कम्पनीहरुको ल्याट परिक्षणका कारणले हुने ढिलाईबारे नजरअन्दाज गर्दै...


बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि अख्तियारको छानविन सुरु, अर्थको फाइल टंगालमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि उठेको प्रश्नबारे भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । अख्तियारले फर्जी तथा झुठो विवरण पेश गरी नियुक्ती लिएको बिषयमा विस्तृत अनुसन्धान सुरु गरेको...


बेनीघाट रोराङ गाउँपालिकामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाग्मती प्रदेशको धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम आज सम्पन्न गरेको छ। प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाको सरहेको थियो । कार्यक्रमको प्रमुख अतिथीमा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलीया, विशेष...


बीमा प्रतिबिम्बः बीमा कम्पनीहरूको मासिक विश्लेषणात्मक तथ्यांक प्रकाशन शुरू

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहितको मासिक तथ्यांक संस्करण ‘बीमा प्रतिबिम्ब’ प्रकाशन गर्न शुरू गरेको छ । बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायत बीमा...


प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा जेठ १९ गतेदेखि सक्कल फाइलसहित सुनुवाई हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता सम्बन्धी विवादमा सर्वोच्च अदालतले यही जेठ १९ गतेदेखि सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट...


बीमा कम्पनीहरुको लगानी विविधिकरण गर्न पूर्वधार वण्ड जारी गर्ने बाटो खुल्ला गर्दैै सरकार

काठमाडौं । सरकारले एक बर्षभित्र बीमा कम्पनीहरुलाई लामो अवधिको वित्तिय साधन परिचालन गर्न उच्च प्रतिफल दिने पूर्वधार आयोजनाका लागि पूर्वधार वण्ड जारी गर्ने भएको छ। सरकारले कम्पनीको लगानी विविधिकरण गर्न सरकारले एक बर्षभित्र पूर्वधार बण्ड जारी गर्ने योजना अघि...


बीमा कम्पनीका सिईओहरुसँग बीमा प्राधिकरणका अध्यक्षले गरे छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कमपनीका सिईओहरुसँग बुधबार छलफल गरेका छन् । बुधबारको छलफलमा बीमा क्षेत्रमा सञ्चालनमा रहेका समस्या र समाधानका लागि हुनसक्ने प्रयासमाथि छलफल भएको थियो । बुधबार मध्यान्ह...


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको प्रमाणीकरणका लागि नियुक्ति सम्बन्धीमन्त्रिपरिषद्को फाइल झिकाउन आदेश दिएको छ । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायधिस नित्या नन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन आदेश...


बीमा प्राधिकरणका अध्यक्ष ओझाको योग्यताको झुठा विवरण माथिको बहस सुरु

काठमाडौैं ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु भएको छ। योग्यताको झुठा विवरण पेश गरी नियुक्त गरिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बदर गरी पाउ भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशीमा...


बीमा प्राधिकरणद्वारा आयोजित निबन्ध प्रतियोगिताका सात विजेतालाई जनही २० हजार रुपैयाँ पुरस्कार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा विजयी सात जनालाई पुरस्कार वितरण गरेको छ। “गरिबी न्यूनीकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्व” भन्ने शीर्षकमा भएको प्रतियोगितामा देशभरका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भाग लिएका थिए। कुल...


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज बहस हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदैछ। योग्यताको झुठा विवरण पेश गरी नियुक्त गरिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बदर गरी पाउ भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशी आज...


जीवन बीमा कम्पनीमा बीमितले लिन नआएको १ अर्ब रकममा प्राधिकरणको वेवास्ता, अनुगमन शून्य

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा बीमा गरेवापत बीमितले लिन नआएको १ अर्बको रकममा नेपाल बीमा प्राधिकरणले अनुमगन शून्य भएको पाइएको छ । बीमितको बीमा अवधि समाप्त पश्चात् पनि रकम लिन नगएका कारण बीमा कम्पनीहरुमा १ अर्ब १९ करोड रुपैयाँ...